Ad Area
समाचार

अखिल नेपाल शिक्षक संगठन रुन्टीगढीको अध्यक्षमा घर्ती चयन

रोल्पा, ३१ भदौ । एकिकृत अखिल नेपाल शिक्षक संगठन रुन्टीगढी गाउँपालिका कार्यसमितिको अध्यक्षमा केशरबहादुर घर्ती चयन हुनुभएको छ । रोल्पाको होलेरीमा आज सम्पन्न गाउँपालिका स्तरीय प्रथम सम्मेलनले घर्तीको अध्यक्षतामा १५

भदौ ३१, २०७९

भेटेरिनरी अस्पताल  तथा पशु सेवा विज्ञ केन्द्रको बजेट साढे ९ करोड

घोराही, ३१ भदौ । भेटेरिनरी अस्पताल  तथा पशु सेवा विज्ञ केन्द्र दाङले चालु आर्थिक वर्ष २०७९–०८० का लागि विनियोजित बजेट र कार्यक्रम बारे जानकारी गराएको छ । प्रदेश सरकार मातहत

भदौ ३१, २०७९

आश्वासनको भारी बोकेर थलिएका भूमिहीन किसानले लालपूर्जा कहिले पाउने ?

घोराही, ३१ भदौ । राप्ती गाउँपालिका वडा नम्बर ७ बड्का सिसहनियाँका भीमबहादुर चौधरी वर्षौदेखि ऐलानी जमीनमा बस्दै आउनुभएको छ । उहाँको  बुवाको नाममा रहेको साढे १६ धुर जमीनमा भाईहरुको पनि

भदौ ३१, २०७९

मकै सुपर जोन बाहेक पकेट विकास कार्यक्रममा चुनौति

घोराही, ३१ भदौ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाई दाङ अन्तरगत जोन, सुपरजोन, प्रदेश सरकार अन्तरगत कृषि ज्ञान केन्द्र र भेटेरिनरी विज्ञ केन्द्र तथा स्थानीय तह अन्तरगत संचालित

भदौ ३१, २०७९

दाङमा असोज १ गतेदेखि दशैँतिहार लक्षित सुपथ मुल्यको पसल संञ्चालनमा ल्याउने तयारी

घोराही, ३१ भदौ ।  खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड दाङ शाखाले यसवर्ष असोज १ गतेदेखि दशैँतिहार लक्षित सुपथ मुल्यको पसल संञ्चालनमा ल्याउने तयारी गरेको छ । चाडपर्वको अवसर पारेर

भदौ ३१, २०७९

पूर्वराजासँग मन कुँडिएको छ : कमल थापा

काठमाडौं,३० भदौ । राप्रपा नेपालका अध्यक्ष कमल थापाले पूर्वराजाको बिषयमा अब कुनै टीकाटिप्पणी नगर्ने बताएका छन् । उनले पूर्वराजा र राजसंस्थाका कारण आफ्नो मन कुँडिएको बताए । पार्टीको कार्यक्रममा सहभागी

भदौ ३०, २०७९

दाङ क्षेत्र नंं. १ मा माओवादीबाट महरासहित ४ जनाको नाम सफारिस

देउखुरी, ३० भदौ । नेकपा माओवादी केन्द्रले दाङ निर्वाचन क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभाका लागि पार्टीका उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरासहित ४ जनाको नाम सिफारिस गरेको छ । विहिवार

भदौ ३०, २०७९

मैले अँगालो मारें, प्रचण्डले ग्वाम्म छुरी रोपे : ओली

काठमाडौं,३० भदौ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्व सहकर्मी पुष्पकमल दाहाल प्रचण्डको चर्को आलोचना गरेका छन् । माओवादी केन्द्र चितवनका नेता यमबहादुर परियारलाई पार्टी प्रवेश गराउँदै ओलीले आफूलाई

भदौ ३०, २०७९

कर्मठ महिला सहकारीलाई ‘राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार’ प्रदान

घोराही, ३० भदौ । लमही नगरपालिका वडा नम्बर ९ रिहार स्थित कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लिमिटेडले ‘राष्ट्रिय स्वर्णिम प्रतिभा पुरस्कार’ प्राप्त गरेको छ । पशुबस्तुको मुल्य श्रृंखलामा आधारित

भदौ ३०, २०७९

निमावि लाइसेन्समा पास विद्यार्थीलाई स्पान कलेजद्वारा सम्मान

दाङ ३० भदौ। स्पान नेशनल कलेज घोराही दाङले कलेजमा ब्याचलर लेबलमा अध्ययनरत विद्यार्थीहरु निमावि लाइसेन्समा पास भएकाहरुलाइ एक कार्यक्रमको आयोजना गरि बधाई दिएको छ। कार्यक्रममा क्याम्पस प्रमुख शरद कुमार आचार्यले

भदौ ३०, २०७९

Next Page