Ad Area
समाचार

टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु, आफन्तद्वारा सडक अवरुद्ध

घोराही,२० साउन । दाङमा टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडक खण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० सौरीकुलामा शनिबार साँझ भएको दुर्घटनामा घोराही उपमहानगरपालिका–९ मछाही निवासी ३९ बर्षीय कुलबहादुर बस्नेतको

साउन २०, २०८१

विश्व हाप्किडो च्याम्पियनसिपमा नेपालका चन्द्रलाई रजत पदक

दाङ,२० साउन । विश्व हाप्किडो च्याम्पियनसिप २०२४ मा नेपालका खेलाडी चन्द्रबहादुर बोहराले रजत पदक जितेका छन् । थाईल्याण्डमा आयोजना भईरहेको विश्व हाप्किडो च्याम्पियनसिपमा खेलाडी बोहोराले रजत पदक जित्न सफल भएका

साउन २०, २०८१

नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिपमा गोरखालाई तेश्रो स्थान

घोराही, २० साउन । घोराहीमा नगर स्कुलस्तरीय हाप्किडो च्याम्पियनसिप–२०८१ म गोरखा डोजाङ तेश्रो भएको छ । घोराही नगर हाप्किडो संघको आयोजनामा यहि साउनको १८ र १९ गते घोराहीमा भएको नगर

साउन २०, २०८१

विज्ञान संकायतर्फ ज्ञानज्योतिको उत्कृष्ट नतिजा

दाङ,१९ साउन। शुक्रबार सार्वजनिक भएको कक्षा १२ को परीक्षामा ज्ञान ज्योति मावि तुलसीपुरले पश्चिम दाङमा सञ्चालन भएका माविमध्ये विज्ञान संकायमा ज्ञानज्योति माविका सुशील पराजुलीले उत्कृष्ट अंक ल्याएका छन् । राष्ट्रिय

साउन १९, २०८१

भारतमाथि नेपालको ऐतिहासिक जित

काठमाडौं,१९ साउन । काभा वुमन्स नेसन्स लिग महिला भलिबलमा नेपालले भारतमाथि ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालाको भलिबल कभर्ड हलमा नेपालले भारतलाई ३-२ को सेटमा हराएको हो

साउन १९, २०८१

मध्यपश्चिम अल्फा युथ क्लव गठन, अध्यक्षमा बुढा चयन

घोराही,१९ साउन । दाङमा खेलकुद क्षेत्रको विकास,नयाँ प्रतिभा पहिचानसँगै सामाजिक गतिविधिहरु सञ्चालन गर्ने उद्देश्यले मध्यपश्चिम अल्फा युथ तथा खेलकुद क्लव गठन गरिएको छ । घोराहीमा शनिवार भएको खेलाडीहरुको भेलाले विभिन्न

साउन १९, २०८१

हरिद्वारमा लघु साधना यज्ञ याज शिविर,दाङका दुई सय बढीको सहभागीता

श्रीराम दहित हरिद्वार भारत, १८ साउन । चार दिवसीय लघु साधना यज्ञ याज शैक्षिक प्रशिक्षण प्रारम्भ भएको छ। अखिल विश्व गायत्री परिवार गायत्री तिर्थ हरिद्वार उत्तराखण्ड भारतमा लघु साधना यज्ञ

साउन १९, २०८१

प्रथम नेपालगंज कप : महिलातर्फ घोराही र पुरुषतर्फ तुलसीपुरको टिम प्रथम

घोराही, १९ साउन । प्रथम नेपालगंज कप ब्याटमिन्टन प्रतियोगिताको उपाधि महिलातर्फ नेपाल विद्युत प्राधिकरण घोराही र पुरुषतर्फ तुलसीपुरको टिमले जितेको छ । नेपाल विद्युत प्राधिकरणको ३९ औं बार्षिकोत्सवका अवसरमा बाँकेको

साउन १९, २०८१

नेपाललको महिला टोली काभाबिच भलिबलको फाइनलमा

काठमाडौं,१९ साउन । नेपाली महिला बिच भलिबल टोली भुटानमा जारी काभा बिच भलिबल च्याम्पियनसिपको फाइनलमा प्रवेश गरेको छ । शनिबार बिहान भएको सेमिफाइनलमा नेपालले उज्वेकिस्तानलाई २-० को सेटमा सहजै पराजित

साउन १९, २०८१

दाङमा खोलाले बगाउँदा एक जनाको मृत्यु, अर्का बेपत्ता

घोराही, १९ साउन । दाङमा खोलाले अटो बगाउँदा बेपत्ता भएका मध्ये एक जनाको सव भेटिएको छ । जिल्लाको घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत कालाखोलामा आएको बाढीले गएराति दुईवटा अटोरिक्सा बगाउँदा दुई जना बेपत्ता

साउन १९, २०८१

Next Page