घोराही, २ फागुन । नेपालका प्रथम शहीद लखन थापा मगरको १४८औँ स्मृतिमा आयोजित फुटबल प्रतियोगिता–२०८१ मा माडीचौर फुटबल क्लब रोल्पाले विजयी शुरुवात गरेको छ । नेपाल मगर संघ घोराही नगर
फाल्गुन २, २०८१
घोराही, २ फागुन । नेपालका प्रथम सहिद लखन थापा मगरलाई सम्मान गर्न राज्यले ध्यान नदिएको मगर समुदायका अगुवाहरुले गुनासो गरेका छन् । प्रथम सहिद लखन थापा मगरको १४८ औं स्मृति
फाल्गुन २, २०८१
घोराही, २ फागुन । सहकार्य, सुशासन नमुना कार्यक्रमको अनुगमन सम्बन्धि संवाद कार्यक्रम शुरु भएको छ । ग्रामीण महिला उत्थान केन्द्र र द एशिया फाउन्डेशनसँगको साझेदारीमा लुम्बिनी प्रदेशमा संचालित सहकार्य, सुशासन
फाल्गुन २, २०८१
घोराही, २ फागुन । दाङमा प्रहरीले एक महिनाको अवधिमा सय बढी फरार प्रतिवादीलाई पक्राउ गरेको छ । विभिन्न समयमा अदालतबाट दोषी ठहर भएर फरार रहेका एक सय १३ जना प्रतिवादीलाई
फाल्गुन २, २०८१
घोराही, २ फागुन । मानव बेचबिखन गरेको आरोपमा दाङमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ । भारतको कृष्णनगरमा सस्तोमा कपडा पाइने प्रलोभन देखाइ दाङकी २३ बर्षीय एक महिला लगेर बिक्री
फाल्गुन २, २०८१
रञ्जिता अधिकारी दाङ, २ फागुन । तुलसीपुर उपमहानगरपालिका वडा नम्बर १५ का मदन चौधरीले केही वर्षयता व्यावसायिक रुपमा तरकारी खेती गर्दै आउनुभएको छ । उहाँले उत्पादन गरेको तरकारी बिक्री गर्न
फाल्गुन १, २०८१
घोराही, १ फागुन । दाङ जिल्ला उद्योग वाणिज्य संघको आयोजनामा भोलिदेखी घोराहीमा सुरु हुने ‘छैठौँ कृषि, पर्यटन तथा व्यापार महोत्सव–२०८१’ को तयारी पुरा भएको छ । महोत्सवका लागि आवश्यक भौतिक
फाल्गुन १, २०८१
घोराही, १ फागुन। महिला, बालबालिका तथा सामाजिक क्षेत्रमा क्रियाशील मुक्त कमलरी विकास मञ्चलयायत विभिन्न ३० वटा संघसंस्थाले नेपालमा विवाहको कानूनी उमेर २० वर्ष नै कायम राख्न माग गर्दै प्रधानमन्त्री केपी
फाल्गुन १, २०८१
घोराही,३० माघ । नेपाल कम्युनिस्ट पार्टी घोराही नगर समितिले घोराहीमा जेब्रा क्रसिङ बनाएको छ । पार्टीले जनयुद्ध दिवसको अवसरमा बुधबार घोराहीको तुलसीपुर चोकमा जेब्रा क्रसिङ बनाएको हो । घोराहीको मुख्य
माघ ३०, २०८१
दाङ, ३० माघ । कुनै समय राजनीतिक परिवर्तनका लागि बन्दुक उठाएका जेपी मगर अहिले मूर्तिकलाका माध्यमबाट राम्रो आम्दानी गर्दै आएका छन् । विगत एकदशकदेखि घोराही उपमहानगरपालिका–१७ गैरागाउँमा मूर्तिकला व्यवसाय गर्दै
माघ ३०, २०८१