Ad Area
समाचार

सिचाई कुलोमा पहिरो, समस्यामा किसान

घोराही, २७ असोज । सिचाईको कुलो पहिरोले पुर्दा किसान समस्यामा परेका छन् । देउखुरीको लमही नगरपालिका–६ देउपुरमा रहेको अर्जुन खोला सिचाई आयोजनाको कुलो पहिरोले पुरेपछि त्यस क्षेत्रका ७ मौजाको ४

अशोज २७, २०७९

प्राकृतिक विपदमा परी ६ महिनामा २ सय ७९ जनाको मृत्यु !

घोराही, २७ असोज । नेपालमा यो वर्ष ६ महिनामा विभिन्न विपद्का घटनामा परि २ सय ७९ जनाले ज्यान गुमाएका छन् । ५ सय ९५ जना घाइते भएको तथ्याङ्क छ ।

अशोज २७, २०७९

देउखुरीमा बाढीले अर्बौँको क्षति गरेको नागरिक समाजको प्रारम्भिक ठहर

घोराही, २५ असोज । वर्षाका कारण आएको बाढीले देउखुरीका चार पालिकामा ठूलो मात्रामा भौतिक क्षति गरेको नागरिक समाज दाङले ठहर गरेको छ । वर्षाका कारण घर र खेतबारीमा बाढी पस्दा

अशोज २५, २०७९

दाङ युवा मञ्चको अध्यक्षमा पुनः वली चयन

घोराही, २५ असोज । दाङ युवा मञ्चको विशेष साधारण सभा सम्पन्न भएको छ । सामाजिक, खेदकुद र सांस्कृतिक क्षेत्रमा काम गर्ने लक्ष्यसहित स्थापना गरिएको युवा मन्चको विशेष साधारण सभा मञ्चका

अशोज २५, २०७९

स्व. गणेशप्रसाद रोकाको सालिक अनावरण

दाङ,२५ असोज । समाजसेवी स्व. गणेशप्रसाद रोका मगरको सालिक अनावरण गरिएको छ । घोराही उपमहानगरपालिका–१३ को डुम्मर गाउँमा ढाङढुग गणेश रोकामगर चोकको नामाकरणसंगै मंगलवार एक कार्यक्रमकावीच स्वंर्गीय रोकामगरको सालिक अनावरण

अशोज २५, २०७९

उद्धार र राहत वितरणमा ध्यान दिन नागरिक समाजको अपिल

घोराही २४ असोज । नागरिक समाज दाङले वर्षाका कारण भएको विपदजन्य घटनाका पीडितलाई तत्काल उद्धार गरी उचित राहतको व्यवस्था मिलाउन सम्वद्ध सबै निकायलाई अपिल गरेको छ । विपदमा परी भएको

अशोज २४, २०७९

मोरङ–३ मा रेखा थापाको उम्मेदवारी दर्ता

काठमाडौँ,२३ असोज । राप्रपा नेतृ रेखा थापाले मोरङ ३ बाट उम्मेदवारी दर्ता गरेकी छिन् । यो क्षत्रबाट गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका नेता सुनिल शर्मा र नेकपा एमालेको तर्फबाट भानुभक्त ढकालले

अशोज २३, २०७९

महासचिव पोखरेलद्वारा दाङ क्षेत्र नं. २ मा उम्मेदवारी दर्ता

घोराही, २३ असोज  । आगामी मङ्सिर ४ गते हुन गइरहेको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनका लागि नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले दाङ क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराउनुभएको छ ।

अशोज २३, २०७९

दाङ क्षेत्र नं. २ मा गठबन्धनबाट शर्माको उम्मेदवारी दर्ता

घोराही, २३ असोज । मंसिर ४ गते हुने निर्वाचनका लागि सत्तारुढ गठबन्धनका तर्फबाट दाङ क्षेत्र नं. २ बाट प्रतिनिधिसभाका लागि पूर्वमन्त्री एवं नेकपा माओवादी केन्द्रकी नेतृ रेखा शर्माले उम्मेदवारी दर्ता

अशोज २३, २०७९

वसल्लमको १४९७ औँ जन्मोत्सव मनाउँदै मुस्लिम समुदाय

घोराही, २३ असोज । ईस्लाम धर्मका अन्तिम प्रवर्तक हजरत मोहम्मद सल्लल्लाहु अलैहे वसल्लमको १४९७ औँ जन्मोत्सव मुस्लिम समुदायले मनाईरहेका छन् ।  दाङमा रहेका मुस्लिम समुदायले जस्ने ईद मीलादुन्नबी सल्लल्लाहु अलैहे

अशोज २३, २०७९

Next Page