Ad Area
समाचार

साझा समस्याको समाधान खोज्दै स्थानीय सरकार

छबि पुरी घोराही, २४ फागुन । दाङका स्थानीय तहहरुले साझा सरोकारको विषयमा एकीकृत ढंगले समाधान खोज्न थालेका छन् । जिल्ला समन्वय समिति दाङको आयोेजना तथा बबई गाउँपालिकाको व्यवस्थापनमा शुक्रबार सम्पन्न

फाल्गुन २४, २०८१

धारापानी मेलाबाट करिब आठ लाख आम्दानी

विमल योगी दाङ, २४ फागुन । धारापानीमा सञ्चालन भएको महाशिवरात्री मेलामा करिब आठ लाख रुपैयाँ आम्दानी भएको छ । फागुन १२, १३ र १४ गते सञ्चालन भएको मेलामा सात लाख

फाल्गुन २४, २०८१

चौथो खुमबहादुर खड्का स्मृति भलिबलको फाईनलमा न्यु होराईजन र मणिमुकुन्द भलिबल क्लब

घोराही, २३ फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको फाईनलमा रुपन्देहीको न्यु होराईजन र मणिमुकुन्द भलिबल क्लब प्रवेश गरेका छन् । खुमबहादुर खड्का

फाल्गुन २३, २०८१

सामाजिक सुरक्षाको प्रत्याभूति गर्न कानून कार्यान्वयनमा जोड

दाङ, २३ फागुन । महिला हक, अधिकार, सशक्तिकरण तथा लैङ्गिक समानताका लागि सामाजिक सुरक्षा प्रत्याभूत गर्न कानून कार्यान्वयनमा ध्यान दिनुपर्ने आवश्यकता रहेको सहभागीले जोड दिएका छन् । श्रमिक महिलाहरूको सामाजिक

फाल्गुन २३, २०८१

कापी उद्योगमा तीन करोड बढी लगानी

दाङ, २३ फागुन । दाङमा कापी उद्योगमा लागनी बढ्दै गएको छ । घरेलु तथा साना उद्योग कार्यालय दाङका अनुसार विगत डेढदशकको अवधिमा जिल्लामा साढे तीन करोड बढी रुपैयाँ कापी उद्योगमा

फाल्गुन २३, २०८१

चौथो खुमबहादुर खड्का स्मृति भलिबलको सेमीफाईनल समीकरण पूरा

घोराही, २२ फागुन । दाङको घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको लिग चरणका खेल सकिएसँगै सेमीफाईनल खेल्ने चार टीमको टुंगो लागेको छ । खुमबहादुर खड्का

फाल्गुन २२, २०८१

गरगहना चोरी गर्नेसँगै खरिद गर्ने पक्राउ

दाङ, २२ फागुन । दाङमा चोरीका गरगहना बेच्ने श्रीमन –श्रीमतिसहित चार जना पक्राउ परेका छन् । स्थानीयको घरमा प्रबेश गरि सुनका गरगहना र नगद चोरी गरेको आरोपमा घोराही उपमहानगरपालिका –

फाल्गुन २२, २०८१

दाङमा एक हजार बढी डढेलोका घटना

अमरराज आचार्य दाङ, २२ फागुन । दाङमा एक वर्षको अवधिमा वनजङ्गलमा एक हजार बढी डढेलोका घटना भएका छन् । सन् २०२४ को एक वर्षमा डिभिजन वन कार्यालय दाङ अन्तर्गत वन

फाल्गुन २२, २०८१

चौथो खुमबहादुर खड्का स्मृति भलिबल जारी

घोराही, २१ फागुन । घोराहीमा चौथो खुमबहादुर खड्का स्मृति लुम्बिनी प्रदेशस्तरीय खुला पुरुष भलिबल प्रतियोगिताको दोस्रो दिन भएको खेलमा रोयल सिस्ने क्लब, न्यु होराईजन क्लब र मणिमुकुन्द भलिबल क्लब विजयी

फाल्गुन २१, २०८१

कर्तव्य ज्यान मुद्धाका फरार दम्पती २४ वर्षपछि पक्राउ

घोराही, २१ फागुन । दाङमा प्रहरीले कर्तव्य ज्यान मुद्दाका फरार दम्पतीलाई २४ वर्षपछि पक्राउ गरेको छ । कर्तव्य ज्यान मुद्धामा अदालतबाट २० वर्ष कैद सजाय तोकिएका राप्ती गाउँपालिका–९ (साविकको हाँसीपुर

फाल्गुन २१, २०८१

Next Page