घोराही, २२ असार। दाङमा मिनीट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको छ । पूर्व–पश्चिम राजमार्गअन्तर्गत राप्ती गाउँपालिका–१ भालुवाङमा मिनिट्रकको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु भएको हो । पश्चिमबाट पूर्व जाँदै गरेको रा
असार २२, २०८१
प्युठान, २२ असार । अविरल बर्षाका कारण पहिरोले भालुवाङ–प्युठान–रोल्पा सडक अवरुद्ध भएको छ । सो सडकको गनाह–चकचके सडक खण्डका विभिन्न स्थानमा रातिदेखि परेको अविरल वर्षाले सडकमाथिबाट आएको लेदोसहित पहिरो झरेपछि
असार २२, २०८१
घोराही,२२ असार । दाङमा लगातारको बर्षादका कारण राप्ती नदीमा आएको बाढीले एक जनालाई बेपत्ता बनाएको छ । देउखुरीको लमही नगरपालिका–७ हस्नापुरस्थित राप्ती नदीको बाढीमा फसेका मध्ये दुई जनाको सकुशल उद्दार
असार २२, २०८१
घोराही, २१ असार । नेपाल सरकारले नुनलगायत अति आवश्यक खाद्यबस्तुको मूल्य वृद्धि गरेकोप्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । नागरिक समाज दाङका संयोजक नीमबहादुर थापा र सचिव
असार २१, २०८१
सलिम मियाँ प्युठान,२१ असार । प्युठानको माण्डवी गाउँपालिका वडा नम्बर ३ ले शङ्खे किरा समातेर ल्याउनेलाई नगद रकम दिने घोषणा गरेको छ । वडाका विभिन्न ठाउँमा शङ्खे किराको प्रकोप देखिएपछि
असार २१, २०८१
घोराही, २० असार । लुम्बिनी प्रदेशमा नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । केन्द्रमा नेपाली कांग्रेस र नेकप एमालेको नयाँ समिकरण बनेसँगै लुम्बिनी प्रदेशमा सरकारलाई दिएको समर्थन एमाले
असार २०, २०८१
घोराही, २० असार । अनेरास्ववियू केन्द्रीय सदस्य, दाङ महिला जेसीज तालिम निर्देशक एवम् स्वास्थ्यकर्मी भीमा डिसीले विद्यार्थीहरुलाई शैक्षिक सामग्री सहयोग गरेर आफ्नो जन्मदिन मनाउनुभएको छ । घोराही उपमहानगरपालिा वडा नम्बर
असार २०, २०८१
घोराही, २० असार । सँगै ठेक्का लागेका ठाउँमा काम सम्पन्न भएर सेवा सुचारु भईसके । तोकिएको समयमा काम गरेका निर्माण कम्पनीले अहिले अरु ठाउँमा काम गरिरहेका छन् । तर, देउखुरीको
असार २०, २०८१
काठमाडौं,२० असार । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले महामन्त्री एवं प्रवक्ता मुकुल ढकाललाई पदबाट निलम्बन गरेको छ । बुधबार बसेको केन्द्रीय समिति बैठकमा अमर्यादित र अनुशासनहीन व्यवहार प्रदर्शन गरेको भन्दै रास्वपाले
असार २०, २०८१
घोराही, १९ असार । घोराही उपमहानगरपालिकाभित्र संचालित र अब स्थापना हुने उद्यमलाई वातावरणमैत्री उद्यमका रुपमा कसरी विकास गर्न सकिन्छ भन्ने विषयमा सरोकारवालासँग अन्तरक्रिया गरिएको छ । सोसेक नेपालको आयोजना तथा
असार १९, २०८१