Ad Area
समाचार

स्वास्थ्य बिमा कार्यक्रम, दाङमा ७१ हजार बढी आबद्ध

लीलाधर वली दाङ, ६ भदौ । दाङमा पाँच बर्षको अवधिमा स्वास्थ्य बिमा कार्यक्रममा ७१ हजार बढी नागरिक आबद्ध भएका छन् । राष्ट्रिय जनगणना २०७८ अनुसार जिल्लाको छ लाख ७४ हजार

भदौ ६, २०८२

घोराहीमा प्रथम शक्तिमान स्मृति फुटबल प्रतियोगिता हुने

घोराही, ५  भदौ  । दाङको घोराहीमा ‘प्रथम शक्तिमान स्मृति फुटबल प्रतियोगिता–२०८२’ हुने भएको छ । फुटबल खेलाडी स्वर्गीय शक्तिमान बुढामगरको सम्झनामा आगामी असोज ४ गतेदेखि प्रतियोगिता हुने आयोजक युनाइटेड नयाँ

भदौ ५, २०८२

मह प्रशोधन उद्योगले बिक्रीमा सहज

दाङ, ५ भदौ । दाङमा गुणस्तरीय मह उत्पादन र बजारीकरण गर्ने उद्देश्यले आर्थिक वर्ष ०८१÷०८२ मा घोराही उपमहानगरपालिका–४ डाँडागाउँमा मह प्रशोधन उद्योग स्थापना गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

भदौ ५, २०८२

घृणायुक्त भाषण र डिजिटल सुरक्षा सम्बन्धि अभिमुखिकरण

रञ्जिता अधिकारी  घाेराही, ४ भदौ । मुक्त कमलरी बिकास मंचको आयोजना र आइ एम नेपालको सहयोगमा मुक्त कमलरी सशक्तीकरण परियोजना दोस्रो चरणको कार्यक्रम अन्तरगत युवाहरुका लागि घृणायुक्त भाषण र डिजिटल

भदौ ४, २०८२

माबि सौडियारमा लागूऔषधसम्बन्धी सचेतना

दाङ,३ भदौ । सौडियार स्पोर्ट्स क्लब घोराही ७ सौडियार दाङको आयोजना तथा जिल्ला प्रहरी कार्यालय दाङको सहकार्यमा मङ्गलबार विद्यालयमा लागू औषध विरुद्ध माबि सौडियारमा सचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ ।

भदौ ३, २०८२

निशुल्क रुपमा डकुमेन्ट पठाउने व्यवस्था मिलाउन नेविसंघको माग

दाङ, ३ भदौ । नेपाल विद्यार्थी संघ (नेविसंघ) दाङले जिल्लाबाट काठमाडौंलगायतका विभिन्न स्थानमा निशुल्क रुपमा शैक्षिक डकुमेन्ट पठाउने व्यवस्था मिलाउन माग गरेको छ । नेविसंघ दाङले नेपाल राष्ट्रिय यातायात व्यवसायी

भदौ ३, २०८२

३२ औँ स्थापना दिवसमा नेपाल महिला सामुदायिक सेवा केन्द्रकाे याेगदानकाे चर्चा

घोराही, ३ भदौ । बालबालिका, युवा तथा महिलाहरूको सामाजिक शसक्तीकरण गर्ने लक्ष्यका साथ काम गर्दै आएको नेपाल महिला सामुदायिक सेवा केन्द्र, दाङले आफ्नो ३२ औँ स्थापना दिवसको अवसरमा पहिलो दिन

भदौ ३, २०८२

प्रहरीमा एक सय २० मुद्दा दर्ता, ८६ जना पक्राउ

दाङ, २ भदौ । जिल्ला प्रहरी कार्यालय दाङमा साउन महिनामा एक सय २० वटा मुद्दा दर्ता भएका छन् । दर्ता भएका मुद्दामध्ये ३९ वटा फस्र्योट भएका छन् भने ८९ वटा

भदौ २, २०८२

कपुरकोटमा वातावरणमैत्री तथा हरित कार्य सञ्चालन कार्यविधि तयार

घाेेराही, १ भदाै । सल्यानको कपुरकोट गाउँपालिकामा वातावरणमैत्री तथा हरित कार्य सञ्चालन कार्यविधि– २०८२ को मस्यौदा तयार भएको छ । गाउँपालिकामा सामाजिक संघसंस्था, नीजि तथा सरकारी विद्यालय, निर्माण क्षेत्र, व्यवसायी, सरकारी

भदौ १, २०८२

नेपालगन्जको हजरत सामुदायिक वनमा वृक्षारोपण

दाङ, ३१ साउन । नेपालगन्ज नगरपालिका वडा २३ स्थित हजरत सामुदायिक वनमा शनिबार वृक्षारोपण गरिएको छ । क्लिन अप नेपाल (स्वच्छ सफा नेपाल) को आयोजना र स्ट्यान्डर्ड चार्टर बैंक नेपाल

साउन ३२, २०८२

Next Page