Ad Area
समाचार

गठबन्धनका उम्मेदवारलाई बिजयी गराउन आग्रह

दाङ,२४ बैशाख । स्थानीय तह निर्वाचन आउन ५ दिन मात्रै बाँकी रहदा गठबन्धनका उम्मेदवारले चुनाव प्रचारप्रसारलाई तिब्र बनाएका छन् । घरदैलो भेटघाट तथा कार्यक्रमका माध्यमबाट उम्मेदवारहरुले निर्वाचनमा मत माग्नेदेखि जनताका

बैशाख २४, २०७९

घोराहीमा मतदाता शिक्षासँगै नमूना मतदान

अनामिका चौधरी दाङ,२४ बैशाख । दाङमा स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर मतदाता शिक्षा कार्यक्रमसँगै नमूना मतदान गरिएको छ । यहि बैशाख ३० गते हुन गैरहेको स्थानीय तह निर्वाचनलाई मध्यनजर गरेर

बैशाख २४, २०७९

हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित

दाङ, २१ बैशाख । स्थानीय तह निर्वाचन, २०७९ मा हालसम्म ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएका छन् । आयोगले ३५३ जना निर्वाचित भएको जनाएको हो । स्थानीय निर्वाचनको तयारीबारे जानकारी

बैशाख २१, २०७९

उम्मेदवारसँग कुसुन्डा समुदायको मागः एकीकृत बस्ती चाहिन्छ

घोराही २१ बैशाख । स्थायी घर र बसोबास नभए पनि कुसुन्डा जातिहरू आफ्नो मौलिकताका धनी मानिन्छन् । उनीहरुको आफ्नै मौलिकता, कला, संस्कृति र संस्कार छ । आफूलाई ‘वनराजा’ भन्दै हिँड्ने कुसुन्डा

बैशाख २१, २०७९

आज इद उल फित्र पर्व

घोराही, २० वैशाख । सरकारले आज सार्वजनिक बिदा दिएकाे  छ ।  इस्लाम धर्मालम्बीहरूको पर्व इद उल फित्रका अवसरमा सार्वजनिक बिदा दिइएको हो । गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले आज मंगलबार

बैशाख २०, २०७९

दाङमा चुनावी प्रचारको गाडीमा आयोगको निगरानी

घोराही, २० वैशाख । मुख्य निर्वाचन अधिकृतको कार्यालय दाङले निर्वाचनमा प्रयोग हुने गाडीहरुमा कडाई गरेको छ । उम्मेदवारहरुले आफु प्रचारमा हिड्ने गाडीहरुको अनुमती नै नलिएर चलाइरहेको सूचना आएको भन्दै निर्वाचन

बैशाख २०, २०७९

निशुल्क प्रसुति सेवा प्रभावकारी बन्दै

दाङ, १९ बैशाख । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा लागु भएको निशुल्क प्रसुति सेवा कार्यक्रम प्रभावकारी बन्दै गएको छ । प्रतिष्ठानका उपकुलपतिमा डा.विकास लामिछाने नियुक्त भएर आएपछि प्रतिष्ठानमा निशुल्क मातृत्व सेवा

बैशाख १९, २०७९

अक्षय तृतीया पौराणिक महत्व के छ ?

ज्योतिष मुस्कान खनाल अक्षय तृतीया बैशाख मासको शुक्ल पक्षको तृतीया तिथिलाई भनिन्छ । यस वर्ष यो तिथि  बैशाख २० गते मँगलबार परेको छ । ज्योतिष शास्त्र अनुसार आईतबार वैशाखशुक्ल तृतीया

बैशाख १९, २०७९

दाङमा आईपुग्यो मतपत्र

घोराही, १९ बैशाख । बैशाख ३० गते हुन लागेको स्थानीय तह निर्वाचनका लागि दाङमा आज मतपत्र आईपुगेको छ । निर्वाचन आयोगले जिल्लामा मतदाताले प्रयोग गर्ने मतपत्र पठाएको छ । मुख्य

बैशाख १९, २०७९

कालो सुरुङभित्र ‘श्रमको मुल्य खोज्दै’ मजदुर

घोराही, १८ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १९ को तोषमा रहेको कोईलाखानीमा आईतबार मध्यान्हको समयमा मजदुर आफ्नो काममा सदा जस्तै व्यस्त थिए । काम गरिरहेका मध्येका डिलबहादुर नेपालीलाई श्रमिक

बैशाख १८, २०७९

Next Page