Ad Area
समाचार

दाङको रिहारमा बस दुर्घटना, दुईको मृत्यु !

घोराही, ८ माघ । दाङमा यात्रुवाहक बस दुर्घटना हुँदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । पूर्व पश्चिम राजमार्ग अन्तरगत दाङको लमही नगरपालिका वडा नम्बर ९ रिहार नजिक गएराति करीव

माघ ८, २०८०

१२ बर्षीय बालकको उपचारमा सहयोग गरिदिन आग्रह

दाङ,६ माघ । १२ बर्षीय बोनम्यारोप रोग पीडित बालकको उपचारमा सहयोग गरिदिन बिरामीका परिवारले आग्रह गरेका छन् । घोराही उपमहानगरपालिका–१० नारायणपुर (स्थायी घर तुलसीपुर–१५ डुरुवा) निवासी सौरव डाँगीको उपचारका लागि

माघ ७, २०८०

चौथो दाङ जिल्लास्तरीय आइटिएफको उपाधि भरतपुर डोजाङलाई

दाङ,७ माघ । घोराहीमा भएको चौथो दाङ जिल्लास्तरीय तथा प्रथम आमन्त्रित प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० को उपाधि घोराहीमा रहेको भरतपुर तेक्वान्दो डोजाङले जितेको छ । दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको

माघ ७, २०८०

मेयरकप फुटबल लिग समीकरण पूरा, क्वाटर फाईनल सोमबारबाट हुने

घोराही, ६ माघ । घोराहीमा जारी छैठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगिताको लिग समीकरण पूरा भएको छ । घोराही १८ नवलपुर फुटबल मैदानमा शनिबार सम्पन्न लिग चरणका दुई खेल सकिएसँगै

माघ ६, २०८०

अपाङ्गहरुको सहारा बन्दै खगेन्द्र नवजीवन केन्द्र

घोराही, ६ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १३ बडहरा बस्दै आउनुभएकी अनन्ती भट्टराई अहिले ३८ वर्षको हुनुभयो । उहाँ जन्मै अपांग हुनुहुन्छ । उहाँको हेरचाहमा परिवारका सदस्यले सघाउनुको विकल्प

माघ ६, २०८०

ट्रमा सेन्टर निर्माणको म्याद सकियो, काम सकिएन

घोराही, ६ माघ । सम्झौता अनुसार काम गरेको भए अहिले लुम्बिनी प्रदेश सरकारको लगानीमा दाङको लमहीमा निर्माणाधीन प्रदेश स्तरीय ट्रमा सेन्टरमा बिरामीले उपचार गराई रहेका हुन्थे । ट्रमा सेन्टरको भवन

माघ ६, २०८०

मेयरकप फुटबलमा क्वाटर फाईनल खेल्ने आठ टोलीको टुंगो

घोराही, ५ माघ । घोराहीमा जारी छैठौँ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा लिग चरणका दुई हुन बाँकी छँदै क्वाटर फाईनल पुग्ने आठ टोलीको टुंगो लागेको छ । घोराही १८ नवलपुर

माघ ५, २०८०

चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता सुरु

दाङ,५ माघ । घोराहीमा चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेसनल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० शुरु भएको छ । दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयको मुख्य प्रायोजनमा

माघ ५, २०८०

मेयर कप फुटबलमा अन्तिम आठमा पुग्ने ५ टीमको टुंगो

घोराही, ४ माघ । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा बिहीबार भएको खेलमा वडा नम्बर १२, १४ विजयी हुँदा वडा नम्बर १० र १६ ले गाेलरहित बराबरी खेलेका

माघ ४, २०८०

चौथो दाङ जिल्लास्तरीय आइटिएफ तेक्वान्दो प्रतियोगिता हुने

दाङ,३ माघ । चौथो दाङ जिल्लास्तरीय तथा प्रथम प्रोफेस्नल आइटिएफ तेक्वान्दो प्रतियोगिता–२०८० हुने भएको छ । दाङ जिल्ला आइटिएफ तेक्वान्दो संघको आयोजना तथा घोराही उपमहानगरपालिका–१५ वडा कार्यालयको मुख्य प्रायोजनामा चौथो

माघ ३, २०८०

Next Page