Ad Area
समाचार

राष्ट्रियसभा निर्वाचन, उम्मेदवारी दर्ता आज

दाङ, २३ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । राष्ट्रियसभामा रिक्त हुन लागेका १९ सिटका लागि माघ ११ मा निर्वाचन हुँदैछ ।

पुस २३, २०८०

मेयर कप फुटबल प्रतियोगिता आज तीन खेल हुँदै

घोराही,२३ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा आज सोमवार तीन वटा खेलहरु हुने भएका छन । घोराही उपमहानगरपालिका–१८ स्थीत नवलपुर फुटबल मैदानमा जारी प्रतियोगिताअन्तर्गत सोमवारको पहिलो

पुस २३, २०८०

मेयर कप फुटबल प्रतियोगिता : वडा नं. ६ र १७ बिजयी, ५ र १६ बराबरी

घोराही, २२ पुस । घोराही जारी छैठौ संस्करणको मेयर कप फुटबलको तेश्रो दिन आइतवार भएका खेलहरुमा वडा नं. ६ र १७ विजयी भएका छन् भने वडा नं. ५ र १६

पुस २२, २०८०

शिक्षा राज्यको अभिभारा हो

घोराही, २१ पुस । निजि तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल प्याब्सन दाङले संस्थागत विद्यालयको योगदान र विद्यमान अवस्थामा शिक्षा सुधारमा गर्नुपर्ने प्रयासका बारे छलफल गरेको छ । प्याब्सन जिल्ला अध्यक्ष

पुस २१, २०८०

दाङमा माघी महोत्सवको रौनक  

घोेराही, २१ पुस । घोराहीमा दुईदिने माघ सांस्कृतिक महोत्सव शुरु भएको छ । थारु कल्याणकारी सभा दाङ देउखुरीको आयोजनामा घोराहीमा दुईदिने माघ सांस्कृतिक महोत्सवको उदघाटन घोराही उपमहानगरपालिकाका नगरप्रमुख नरुलाल चौधरीले

पुस २१, २०८०

मेयरकप फुटबल प्रतियोगिता शुरु, वडा नम्बर १३ र १४ बराबरी, १५ को विजयी शुरुवात

घोराही, २० पुस । घोराहीमा मेयरकप फुटबल प्रतियोगिता शुरु भएको छ । शुक्रबारबाट शुरु भएको छैठौं संस्करणको मेयरकपको उद्घाटन खेलमा साविक विजेता वडा नम्बर १३ र उपविजेता वडा नम्बर १४

पुस २०, २०८०

प्रधानमन्त्री कप छनोट, बर्दियालाई २ विकेटले हराउँदै दाङ बिजयी

लमही,१९ पुस । प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट छनोट प्रतियोगितामा बर्दियालाई २ विकेटले हराउँदै दाङ बिजयी भएको छ । दाङको लमहीस्थीत देउखुरी क्रिकेट मैदानमा भएको समुह ‘बी’ अन्तरगतको

पुस १९, २०८०

इन्टर स्कुलको फाइनलमा पुलिस बोर्डिङ स्कुल र जनज्योती भिड्ने

दाङ, १८ पुस । दाङ जिल्ला इन्टर स्कुल फुटबल प्रतियोगिता २०८० को फाइनलमा घोराहीको नेपाल पुलिस बोर्डिङ स्कुल र जनज्योती विद्यामन्दिर भिड्ने भएका छन् । बुधवार भएका सेमिफाइनल खेलमा नेपाल

पुस १८, २०८०

घोराहीमा माघ साँस्कृतिक महोत्सव हुने

घोराही, १८ पुस । थारु समुदायको कला संस्कृति प्रबर्द्धन गर्ने उद्देश्यले दाङको घोराहीमा माघ सांस्कृतिक महोत्सव हुने भएको छ । थारु कल्याणकारिणी सभा दाङको आयोजना तथा मटाँवा महासघ दाङ, थारु

पुस १८, २०८०

दाङ–काठमाडौं दिवा एसी बस सेवा सुभारम्भ

शरद रेग्मी दाङ, १७ पुस । राप्ती यातायात सेवा प्रालिद्वारा एसीसहितकास्तरीय दिवा बस सेवा सुरु गरेको छ। मंगलबार एक कार्यक्रमकाबिच प्रालिका अध्यक्ष सुरेश हमालले रिवन काटेर एकै साथ चारवटा दाङ–काठमाण्डौ

पुस १७, २०८०

Next Page