Ad Area
समाज

घोराही–बंगलाचुली जीर्ण सडक मर्मत गर्ने निर्णय

घोराही, १ जेठ । दाङको घोराहीदेखि बंगलाचुलीका विभिन्न स्थानहरु जोड्ने सडकहरुमा चल्ने सिमेन्ट उद्योगका टिप्पर तथा ट्रकहरुको अत्यधिक भारका कारण जीर्ण भएका सडकहरु मर्मत गर्ने निर्णय भएको छ । जिल्ला

जेष्ठ २, २०८२

ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा पुनः श्रेष्ठ चयन

घोराही, ३० बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ उत्साह टोलस्थित ज्येष्ठ नागरिक दिवा सेवा केन्द्रको संयोजकमा नारायणप्रसाद श्रेष्ठ दोस्रो कार्यकालका लागि पुनः सर्वसम्मत चयन हुनुभएको छ । दिवा सेवा

बैशाख ३०, २०८२

लुम्बिनीकी जनमत पार्टीकी सांसद गीता गुरुङले दिइन् राजीनामा

दाङ,३० वैशाख । लुम्बिनी प्रदेश सभा सदस्य गीता गुरुङले पदबाट राजीनामा दिएकी छन् । गुरुङ जनमत पार्टीकी समानुपातिक सांसद हुन् । उनले सभामुखलाई पठाएको पत्रमा जनताले तिरेको करबाट पाउने पारिश्रमिक

बैशाख ३०, २०८२

सिकलसेल प्रभावितलाई मनोसामाजिक परामर्श

पार्वती बस्नेत दाङ, ३० वैशाख । ग्रामीण महिला उत्थान केन्द्र दाङको आयोजनामा सिकलसेल प्रभावितलाई लक्षित गर्दै मनोसामाजिक परामर्श कार्यक्रम सम्पन्न गरिएको छ । लमही नगरपालिका–७ कप्तानगन्जमा कार्यक्रमको आयोजना गरेर ७८

बैशाख ३०, २०८२

राप्तीमा फोहोरबाट टायल र इन्टरलक उत्पादन

दाङ, ३० वैशाख । राप्ती गाउँपालिकामा फोहोरबाट टायल र इन्टरलक उत्पादन गर्न सुरु गरिएको छ । राप्ती गाउँपालिका–२ पुन्यपुरमा प्लास्टिकजन्य फोहोरबाट टायल, इन्टरलकलगायतका सामग्री उत्पादन सुरु गरिएको हो । प्लास्टिकजन्य

बैशाख ३०, २०८२

बुद्धको उपदेश हरेक मानवले पालना गर्न आवश्यक

घोराही, २९ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोलस्थित भीमसेन मन्दिर परिसरमा रहेको सभाहलमा २५६९औँ बुद्ध जयन्ति मनाईएको छ । बुद्ध जयन्ति मूल आयोजक समिति संयोजक नारायणप्रसाद शर्माको अध्यक्षता

बैशाख २९, २०८२

स्कार्पियो दुर्घटनामा श्रीमानश्रीमतीको मृत्यु

राजु लामिछाने रुकुमपश्चिम, २९ वैशाख । रुकुमपश्चिमको सानीभेरी गाउँपालिका–१० तिमीलेमा स्कार्पियो दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । सोमबार दिउँसो दाङबाट कुलपूजा गर्न रुकुमपश्चिम आएर फर्कनेक्रममा लुम्बिनी प्रदेश ०२–००१

बैशाख २९, २०८२

लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र : मुख्यमन्त्री आचार्य

दाङ,२९ वैशाख । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले गौतम बुद्धको जन्मभूमि लुम्बिनी सम्पूर्ण नेपालीको गौरवको केन्द्र भएको बताउनु भएको छ । २५६९ औं बुद्ध जयन्तीको अवसरमा शुभकामना सन्देश जारी गर्दै

बैशाख २९, २०८२

महिलाहरुमा सीपमार्फत आत्मविश्वास जगाउँदै मुक्त कमलरी विकास मञ्च

घोराही, २७ बैशाख । घोराही उपमहानगरपालिका वडा नम्बर १२ डाँडागाउँकी २५ वर्षीया वर्षा चौधरी मुक्त कमलरी विकास मञ्चले गठन गरेको परिवर्तनशील महिला कृषक समूहमा आवद्ध भएको १ वर्ष भयो ।

बैशाख २७, २०८२

पाण्डवेश्वर महादेव मन्दिर धारपानीको मूल मन्दिरको जिर्णाेद्वार गरिने

विमल योगी दाङ,२७ बैशाख । दाङको घोराही उपमहानगरपालिका–५ स्थित पाणडवेश्वर महादेव मन्दिरको जिर्णाेद्वार गरिने भएको छ । ‘सनातन धर्म हाम्रो सान,मन्दिर जिर्णाेद्वार हाम्रो अभियान’ भन्ने नारासहित मन्दिरको मूल मन्दिर कलात्मक,पुरातात्त्विक

बैशाख २७, २०८२

Next Page