Ad Area
समाज

उत्कृष्ट युवा पुरस्कार व्यवसायी बस्नेतलाई

दाङ,२७ मंसिर । त्रिभुवननगर जेसीजले प्रत्येक बर्ष प्रदान गर्दै आएको यज्ञबहादुर बुढाथोकी स्मृति उत्कृष्ट युवा पुरस्कार–२०२१ युवा व्यवसायी गेहेन्द्रबहादुर बस्नेतलाई प्रदान गरेको छ । घोराही उपमहानगरपालिका–९ दुवीचौरामा गणपति भिनियर एण्ड

मंसिर २७, २०७८

मणिकलाल गौतमको प्रथम स्मृति दिवस मनाईयो

घोराही २४, मंसीर । दंगाली कम्युनिस्ट आन्दोलन तथा पार्टीका संस्थापक सदस्य मणिकलाल गौतमको प्रथम स्मृति दिवस मनाईएको छ । नेकपा एमाले दाङले घोराहीमा एक कार्यक्रम गरि गौतमले पार्टी र संगठनमा

मंसिर २४, २०७८

घोराहीमा फोहोर शून्य बनाउने अभियान

घोराही, २२ मंसिर । घोराही उपमहानगरपालिका जिरो फोहोर बनाउने अभियानमा लागेको छ । नगरका १९ वटै वडाका टोल–टोलमा सरसफाईलाई व्यवस्थित गर्दे फोहोर मुक्त नगर बनाउने अभियान थालिएको हो । जनप्रतिनिधि

मंसिर २२, २०७८

प्रदेशसभा भवन निर्माणको ७० प्रतिशत काम

दाङ, १९ मंसिर । लुम्बिनी प्रदेशको राजधानी देउखुरीको राप्ती उपत्यकामा निर्माणाधीन प्रदेशसभा भवनको ७० प्रतिशत काम सम्पन्न भएको छ । निर्माणधीन दुई तले भवनको पहिलो तला ढलान गर्नेदेखि सभा स्थलमा

मंसिर १९, २०७८

ग्रामीण महिला उत्थान केन्द्रद्वारा २७ औँ वार्षिकोत्सवमा रक्तदान

घोराही १७, मंसीर । ग्रामीण महिला उत्थान केन्द्रले आफ्नो २७ औँ वार्षिकोत्सव रक्तदान गरेर मनाएको छ । घोराहीस्थित केन्द्रीय कार्यालयमा वार्षिकोत्सवको अवसर पारेर शुक्रबार गरिएको रक्तदान कार्यक्रममा संस्थामा आवद्ध तथा

मंसिर १७, २०७८

अपाङ्गता भएका व्यक्तिको अधिकार

विवेक खड्का आज अन्तर्राष्ट्रिय अपाङ्गता दिवस । यसलाई अपाङ्गता भएका व्यक्तिहरुको अन्तर्राष्ट्रिय दिवस भनिन थालिएको छ । यस वर्षको अन्तर्राष्ट्रिय अपाङ्गता दिवसको नारा ‘हाम्रो प्राथमिक्ताको आधार, अपाङ्गता भएका व्यक्तिको अधिकार’

मंसिर १७, २०७८

अपाङ्गता भएकाहरुलाई अनेकन समस्या

दाङ, १६ मंसिर । सरकारले स्कुलहरूमा शारीरिक अपांगता भएका विद्यार्थीलाई सहज रूपमा आउजाउ गर्न ह्विलचियर गुड्ने बाटो बनाउनुपर्ने नीति अख्तियार गरेको धेरै बर्ष भयो । तर अझै विद्यालयहरू संरचनागत हिसाबले

मंसिर १६, २०७८

एचआईभी संक्रमितले भने : हामी सम्मानपूर्वक बाँच्न चाहन्छौं

घोराही १५, मंसीर । आज बुधबार ३४ औं विश्व एड्स दिवस, नेपालमा विभिन्न जनचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ । यस वर्ष दिवसको नारा ‘असमानता हटाऔं, एड्स अन्त्य गरौँ’ भन्ने तय गरिएको

मंसिर १५, २०७८

भूमिहीनहरुको पीडा: पटक–पटक आश्वासन बाँड्नेले धोका दिए, अब त आशै मरिसक्यो

घोराही १५, मंसीर । भूमिमाथिको अधिकार स्थापित नहुँदासम्म आफुहरु राज्यले प्रदान गर्ने सबै खालका सेवा, सुविधाबाट वञ्चित हुनुपरेको भूमिहीन, सुकुम्बासीहरुले गुनासो पोखेका छन् । ३–४ पुस्तादेखि जोतभोग गर्दै आएको जमीनमाथि

मंसिर १५, २०७८

जिल्ला विपद प्रतिकार्य समूहको पुनर्ताजगी सुरु

तुलसीपुर, १४ मंसिर । नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखा दाङ अन्तर्गत इन्कोर परियोजनाको आयोजनामा जिल्ला विपद प्रतिकार्य समूह (डिडिआरटी) को तिन दिने पुनर्ताजगी तालिम दाङको तुलसीपुरमा मंगलबारदेखि सुरु भएको छ

मंसिर १४, २०७८

Next Page