Ad Area
समाज

प्रदेशस्तरीय प्रदर्शनीमा शान्तिश्रीसँगै झुमे दर्शक

घोराही, ५ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा गायीका शान्ति श्री परियारको

फाल्गुन ५, २०७९

हात्तीपाइले निवारण गर्न तेह्रौँ पटक औषधी खुवाइँदै

घोराही, ५ फागुन । जोखिम पहिचान भएका दाङसहितका जिल्लामा आमऔषधी सेवनको प्रभावकारी ईपिडिमियोलोजिकल कभरेज प्राप्त गरि हात्तीपाइले निवारण गर्ने उद्देश्यले फागुन ११ गतेबाट आमऔषधी सेवन अभियान हुन लागेको छ ।

फाल्गुन ५, २०७९

गोरक्ष सिद्धरत्ननाथ मठको पीरमा योगी ब्रह्मनाथ

घोराही, ४ फागुन । दाङको धार्मिक एवं ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ चौघेराको पीर (मठाध्यक्ष) मा योगी ब्रह्मनाथ नियुक्त हुनुभएको छ । मठको एक वर्षका लागि नयाँ पीरमा रुपमा ब्रह्मनाथ

फाल्गुन ४, २०७९

चौघेरामा आज पिरफेर्ने मेला

दाङ,४ फागुन । दाङको धार्मिक एवम् ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेरामा प्रत्येक वर्ष लाग्ने पिरफिर्ने मेला यस वर्ष आज लाग्ने भएको छ । हरेक वर्ष फागुन कृष्णपक्षको एकादशीका

फाल्गुन ४, २०७९

पिर फेर्ने मेलाका लागि सिंगारियो सिद्धरत्ननाथ मठ

घोराही, ३ फागुन । दाङको धार्मिक एवं ऐतिहासिक स्थल गोरक्ष पात्रदेवता–सिद्धरत्ननाथ मठ (मन्दिर) चौघेरामा प्रत्येक बर्ष लाग्ने पिरफिर्ने मेला यसबर्ष भोली विहिवार लाग्ने भएको छ । हरेक वर्ष फागुन कृष्णपक्षको

फाल्गुन ३, २०७९

सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्छ : मन्त्री शर्मा

दाङ, २९ माघ । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सबै सरकारी सञ्चारमाध्यम प्रादेशिक संरचनाअनुसार सञ्चालन हुनुपर्ने बताउनुभएको छ । उहाँले राससलगायतका सरकारी सञ्चारमाध्यमलाई प्रदेश राजधानीबाटै सञ्चालनका लागि आफूले

माघ २९, २०७९

फेडवासन दाङका अध्यक्षमा पुनः ध्रुब ठकुरी

घोराही, २७ माघ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) दाङ शाखाका अध्यक्षमा पुनः ध्रुब ठकुरी चयन हुनुभएको छ । तेस्रो अधिवेशनले ठकुरीको अध्यक्षतामा सर्वसहमत नया नेतृत्व चयन गरेको

माघ २७, २०७९

दाङमा खुमबहादुर खड्का स्मृति भलिबल प्रतियोगिता सुरु

घोराही, २० माघ । घोराहीमा लुम्विनी प्रदेशकै सर्वाधिक राशीको ‘दोस्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता’ सुरु भएको छ । नेपाली कांग्रेसका नेता एवं पूर्वमन्त्री स्वर्गीय खुमबहादुर खड्काको स्मृतिमा नेपाली

माघ २०, २०७९

कुसुन्डा भाषा बचाउन जुर्मुराउँदै नयाँ पुस्ता

घोराही, २० माघ । अति संकटापन्न अवस्थामा पुगेको कुसन्डा जातिको भाषा संरक्षणका लागि अनेकन प्रयास भईरहेका छन् । भाषा आयोग र कुसुन्डा भाषा संरक्षणका अध्येयताहरुको निरन्तरको प्रयासपछि पछिल्लो समय कुसुन्डा

माघ २०, २०७९

‘कुष्ठरोग संक्रमणको जोखिम धेरै, सावधानी कम’

७०औं कुष्ठरोग दिवस दाङ, १६ माघ । राज्यको बेवास्ताका कारण कृष्ठरोगको संक्रमण बढ्नसक्ने धेरै जोखिम रहेको एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । ७०औँ कुष्ठरोग दिवसको अवसरमा जिल्ला स्वास्थ्य कार्यालय

माघ १६, २०७९

Next Page