घोराही, १९ असार । घोराही उपमहानगरपालिका वडा नं. १४ स्थित मनकामना सामुदायिक वनको रंग फेरिएको छ । जंगललाई आर्कषक पार्क बनाइएको छ । २०७७ साल फागुन महिनावाट घोराही १४ वडा
असार १९, २०७९
दाङ, ८ बैशाख । कोरोना संक्रमण भयावह हुन सक्ने भन्दै सरकारले २०७६, चैत ११ गतेदेखि गरेको लकडाउनका कारण दाङबाट संचालित सबै मिडिया प्रत्यक्ष प्रभावित भए । छापा माध्यम बन्द भएपनि
बैशाख ८, २०७९
दाङ, १६ चैत । दाङको लमही नगरपालिका वडा नं. ९ हर्दवामा आर्थिक वर्ष २०७५÷०७६ देखि स्मार्ट कृषि गाउँ कार्यक्रम सञ्चालन भयो । हर्दवाका किसानले कागति खेति र बाख्रा पालन गर्ने
चैत्र १५, २०७८
के छोरीलाई जन्मने अधिकार छैन ? की छोरीको जन्मन नपाउने तर जन्माउनुपर्ने मात्रै भूमिका हो र ? आमा, मलाई नमार, म यो संसार देख्न चाहन्छु । तिम्रो न्यानो मायाले भरिएको
फाल्गुन ७, २०७८
दाङ, ७ फागुन । घोराही उपमहानगरपालिका–१ उपल्लो माले निवासी धनी तिवारीको घर आँगन छेउमै खानेपानीको ट्यांकी छ । त्यहीको अर्काे कुनामा विद्युतको पोल गाडिएको छ । खानेपानी ट्याङकी र पोल
फाल्गुन ७, २०७८
दाङ, २१ माघ । घोराही उपमहानगरपालिका वडा नम्बर १० नारायणपुरकी कोइराला थर भएकी एक महिलाले घर परिवारको सल्लाह बेगर आफु खुशी ८ लाख अवैध नेटवकिर्mङमा लगाईन् । रकम लगाएको केही
माघ २१, २०७८
दाङ । सशस्त्र द्धन्द्धको बेला माओवादीको आधार इलाका मात्र होइन । क्रान्तिको लालकिल्ला मानिन्थ्यो, रोल्पाको थबाङ । थबाङले दिएको आश्रयमा प्रचण्ड, बाबुराम लगायतका माओवादी नेताहरुले जनयुद्धको रणनीति बनाए । थबाङलाई
माघ १५, २०७८
घोराही, ३ मंसिर । गत कात्तिक ३० गतेका दिन नेकपा विप्लवले नेपाल बन्द आह्वान ग¥यो । पेट्रोलियम पदार्थमा भएको मूल्यबृद्धिको विरोधमा नेपाल बन्द आह्वान गरिएको थियो । बन्दको मारमा परेको
मंसिर ३, २०७८
दाङ, २७ कार्तिक । व्याटमिन्टन खेलाडी सुरज गुप्ता ‘लडडु’लाई खेलाडीका रुपमा अघि बढुला भनेर लागेको थिएन । तर संयोगले ब्याटमिन्टर खेल हेर्ने अवसर पाएका लडडु अहिले नेपाल व्याडमिन्टन संघले गरेको
कार्तिक २७, २०७८
दाङ, ३१ असोज । नामले फुर्तिराम, उनमा भएको फुर्ति जति न्यायका लागि अड्डा अदालत, प्रशासन धाउनमा लगाउनु परेको छ । दाङको राजपुर गाउँपालिका वडा नम्बर ३ भैँसहवाका फुर्तिराम यादव आफु
अशोज ३१, २०७८