‘स्टुडेन्ट भिसा’मा मस्को पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २२ वर्षीय प्रतीक पुन एजेन्टको फन्दामा परेर रूसी सेनामा भर्ती हुनपुगे । केही महिनाको तालिमपछि प्रतीक युद्धग्रस्त क्षेत्रमा खटाइएका थिए ।
पुस ३, २०८०
जनताको मुक्तिको सपना देखेर रामचन्द्र खड्का १५ वर्षमै माओवादी युद्धमा होमिए । रुकुम खाराका उनले ९ कक्षामा पढ्दा-पढ्दैको पुस्तक फालेका थिए, र बन्दुक समाएका थिए । व्यवस्था बदल्न भनेर
पुस १, २०८०
घोराही, १ पुस । दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गर्दै सडक संघर्षमा उत्रिएका बन्दकर्तालाई प्रहरीले पक्राउ गरेपछि यातायात सेवा सुचारु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा
पुस १, २०८०
दाङ, २८ मंसिर । घोराहीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाईनलमा दाङ र रुपन्देही भिड्ने भएका छन् । बिहीबार भएको पहिलो सेमिफाईनल खेलमा
मंसिर २८, २०८०
लक्ष्मण बस्नेत दाङ, २८ मंसिर । दाङको तुलसीपुरमा बिहिवारदेखि ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा राप्ती
मंसिर २८, २०८०
दाङ, २८ मंसिर । दाङमा मानव अधिकार उल्लङ्घनका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि दाङमा २०२३ को जनवरीदेखि
मंसिर २८, २०८०
घोराही, २७ मंसीर । लुम्बिनी प्रदेशमा निजामती सेवामा कार्यरत महिला कर्मचारीले महिनावारी पिरियड्स बिदा पाउने भएका छन् । प्रदेश सभाबाट पारित भई मंसिर २१ गते प्रमाणीकरण भइसकेको प्रदेश निजामती सेवाको
मंसिर २७, २०८०
दाङ,२१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको अहिले बहसको विषय नभएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले गठबन्धनका बारेमा बहस थाल्नु
मंसिर २१, २०८०
दाङ, २१ मंसिर । झण्डै आधादशकपछि नेपाल–भारत सीमा अन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमास्तम्भहरूको मर्मत थालिएको छ । अहिले ३५ वटा सीमास्तम्भ (पिलर) को मर्मतको काम भइरहेको छ । कपिलवस्तुदेखि बाँके
मंसिर २१, २०८०
दाङ,१९ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ
मंसिर १९, २०८०