Ad Area
प्रदेश

एक क्विन्टल भनिएको सुन ६० केजी ७८९ ग्राम

काठमाडौं,२९ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राजस्व अनुसन्धान विभागले बरामद गरेको एक क्विन्टल भनिएको सुन ब्रेक सूबाट बाहिर निकाल्दा ६० केजी ७८९ ग्राम भएको छ । नेपाल राष्ट्र बैंकको मुद्रा

साउन २९, २०८०

धारिलो हतियार प्रहार गरी फरार ६ जना पक्राउ

जीवन मल्ल घोराही, २५ साउन । दाङको घोराहीमा धारिलो हतियार प्रहार गरि फरार रहेका ६ जनालाई प्रहरीले १४ दिनपछि पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१८ शङ्खे पिपल नजिक साउनको १०

साउन २५, २०८०

धारापानीमा ‘गंगा आरती’ उत्साह

घोराही, २४ साउन । मुख्य बजार घोराहीदेखि करिव ७ किलोमिटर दक्षिणमा रहेको प्रसिद्ध धार्मिकस्थल पाण्डवेश्वर महादेव मन्दिर धारापानी छ । उक्त मन्दिरमा आजभोलि साँझ परेसँगै भक्तजनको बेग्लै उत्साह देख्न सकिन्छ

साउन २४, २०८०

बजेट अभावमा खानेपानी योजना,सम्पन्न गर्नै समस्या

घोराही, २४ साउन । घोराही उपमहानगरपालिका वडा नं. १९ को पाँचपोखरी गाउँमा खानेपानीको सुविधा पु¥याउने उद्देश्यले चार बर्षअघि खानेपानी योजना सुरु भयो । योजनाअन्तर्गत खानेपानी ट्याङकी पनि निर्माण भएको छ

साउन २४, २०८०

रोल्पा बस दुर्घटनामा चार जनाको मृत्यु, १५ जना घाइते

घोराही, २३ साउन । रोल्पामा भएको बस दुर्घटनामा चार जनाको मृत्यु भएको छ । सहिदमार्गअन्तर्गत परिवर्तन गाउँपालिकाको बागमाराबाट दाङको घोराहीतर्फ आउँदै गरेको ना ५ ख २६१२ नम्बरको बस त्रिवेणी गाउँपालिका

साउन २३, २०८०

दाङमा टिमुरको उत्पादनमा दोब्बरले गिरावट

घोराही, २२ साउन । जिल्लामा टिमुरको उत्पादनमा कमी आएको छ । आर्थिक वर्ष २०७८-०७९ को तुलनामा आर्थिक वर्ष २०७९-०८० मा दोब्बरले टिमुरको उत्पादनमा कमी आएको छ । जिल्लाबाट आव ०७८-०७९

साउन २२, २०८०

दाङमा नदीजन्य पदार्थमा अत्यधिक राजश्व चुहावट लक्ष्य साढे ६६ करोड, उठ्यो सवा ७ करोड मात्रै

घोराही, १८ साउन । दाङका १० वटै पालिकाले गत आर्थिक वर्ष २०७९–०८० मा नदीजन्य पदार्थ तथा खानीजन्य बस्तु बिक्रि गरेर ६६ करोड ४९ लाख २ हजार राजश्व उठाउने लक्ष्य राखेकामा

साउन १८, २०८०

बाघ र चितुवाको समुदायमा त्रास, व्यवस्थापन गर्न चुनौती

घोराही, १५ साउन । गत फागुनको २ गतेको राति देउखुरीमा बाघले १७ वटा बाख्रा एकै रातमा मारिदियो । लमही नगरपालिका १ रुनेमा रहेको वसन्तराज अधिकारीको बाख्रा फर्ममा पसेर बाघले बाख्रा

साउन १५, २०८०

विद्युत प्राधिकरणले लाइन काटेपछि घोराहीको मुख्य सडक अन्धकार

घोराही, १२ साउन । नेपाल विद्युत प्राधिकरण घोराही शाखाले विद्युत लाइन काटिदिएपछि घोराहीको मुख्य सडक एक महिनादेखि अन्धकार हुँदै आएको छ । उज्यालो घोराही कार्यक्रम अन्तर्गत घोराहीको कटुवाखोलादेखि तुलसीपुर चोकसम्मको

साउन १२, २०८०

दाङमा टिप्परमा बस ठोक्किदा १७ जना घाइते

घोराही, ९ साउन । दाङमा यात्रुवहाक बस अनियन्त्रित भएर टिप्परमा ठोक्किदा १७ जना घाइते भएका छन् । घोराही–लमही सडक खण्डअन्तर्गत लमही नगरपालिका वडा नं. ६ स्थीत बेलदमारमा लमहीबाट घोराहीतर्फ आउँदै

साउन ९, २०८०

Next Page