Ad Area
प्रदेश

सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय

दाङ,१९ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ

मंसिर १९, २०८०

कटुवा खोलादेखि तुलसीपुर चोकसम्मको सडक मर्मतको माग

घोराही,१८ मंसिर । घोराहीको कटुवा खोलादेखि तुलसीपुर जाने चोकसम्मको सडक लामो समयदेखि मर्मतको काम हुन नसकेको भन्दै चाँडो काम गर्न दवाव दिँदै स्थानीयले सडक डिभिजन कार्यालय घोराहीलाई ज्ञापनपत्र बुझाएका छन्

मंसिर १८, २०८०

अवैध बाटोबाट अमेरिका छिरी रहेको रुकुमका गाउँहरू

  छेउमै बग्छ मग्मा खोला । रुकुम पश्चिम बाफिकोट गाउँपालिका–६, बाकी गाउँकी ७३ वर्षकी चन्द्रकली कुसारी घरमा धेरैजसो टोलाएर बस्छिन् । उमेरले बुढ्यौली जीवन विताइ रहेकी उनलाई अहिले आफ्नै गाउँ

मंसिर १६, २०८०

एम्नेस्टीको ३२ औं साधारणसभाको तयारी पुरा, मन्त्री शर्माले उद्घाटन गर्ने

दाङ,१४ मंसिर । एम्नेस्टी इन्टरनेसलन नेपालको ३२ औं बार्षिक साधारणसभाको तयारी पुरा भएको छ । एम्नेस्टी इन्टरनेसलन नेपालले विहीवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर यहि मंसिरको १५ र १६ गते

मंसिर १४, २०८०

राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिने ३ लाख बढी, लैजाने ३ हजार

दाङ, ११ मंसिर । दाङमा जिल्ला प्रशासन कार्यालयसहित लमही र तुलसीपुर ईलाका प्रशासन कार्यालयमार्फत अहिलेसम्म राष्ट्रिय परिचयपत्रका लागि आवेदन दिनेहरूको संख्या ३ लाख बढी छ तर परिचयपत्र लैजानेहरूको संख्या भने

मंसिर ११, २०८०

दाङमा सुन्तलाको व्यावसायिक खेती

घोराही, ६ मंसिर । दाङको बंगलाचुलीमा पहिलो पटक गरिएको व्यावसायिक सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको छ । बंगलाचुली गाउँपालिका–५ साकिने गाउँमा गरिएको सुन्तला खेतीले उत्पादन दिन सुरु गरेको हो

मंसिर ६, २०८०

राष्ट्रिय कर दिवस : कर दातालाई कर शिक्षा

दाङ, ५ मंसिर । बाह्रौँ राष्ट्रिय कर दिवसको अवसरमा दाङमा करदातालाई कर शिक्षा प्रदान गरिएको छ । आन्तरिक राजस्व कार्यालय दाङको आयोजना तथा दाङ जिल्ला उद्योग वाणिज्य संघको समन्वयमा घोराहीमा

मंसिर ५, २०८०

२ सय बढी दुर्घटना, ६ जनाको मृत्यु

दाङ,४ मंसिर । दाङमा दसै र तिहार पर्वको समयमा दुई सय बढी सवारी दुर्घटना भएका छन् । दसै र तिहार पर्वका अवसरमा गत असोजको २७ गतेदेखि कार्तिकको ३० गतेसम्म करिव

मंसिर ४, २०८०

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु

घोराही, ३ मंसिर । दाङमा आइतबार साँझ दुई मोटरसाइकल एक आपसमा ठोक्किदा १ जनाको मृत्युु भएको छ भने दुई जना घाइते भएका छन् । मृत्यु हुनेमा रा ७ प ६५५४

मंसिर ३, २०८०

अष्ट्रेलियाले जित्यो विश्वकपको उपाधि

काठमाडौं, ३ मंसिर । फाइनलमा भारतलाई हराउँदै अस्ट्रेलियाले आईसीसी एकदिवसीय विश्वकपको उपाधि जितेको छ । ओपनर ट्राभिस हेडको शतकप्रेरित अस्ट्रेलियाले फाइनलमा घरेलु टिम भारतलाई ६ विकेटले हराएको हो । आइतबार

मंसिर ३, २०८०

Next Page