Ad Area
प्रदेश

दाङमा एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु

लक्ष्मण बस्नेत दाङ, २० जेठ । दाङमा आइतवारदेखि एन्फा कम्युनिटी कोचिङ कोर्स सुरु भएको छ । दाङ जिल्ला फुटबल संघको आयोजनमा सुरु भएको एन्फा कोचिङ कोर्सको उद्घाटन तुलसीपुर उपमहानगरपालिकाका मेयर

जेष्ठ २०, २०८१

विपन्नका लागि करिब आठ सय घर निर्माण

घोराही, १८ जेठ । । दाङ जिल्लामा आर्थिक रूपमा विपन्न समुदायका लागि पाँच वर्षको अवधिमा करिब आठ सय घर निर्माण गरिएको छ । जनता आवास कार्यक्रम अन्तर्गत दलित, मुस्लिम, पिछडा वर्गलगायत

जेष्ठ १८, २०८१

अग्नी पीडितलाई गायत्री परिवारको मलहमट्टी

देउखुरी,१२ जेठ । देउखुरीका विभिन्न क्षेत्रमा आगलागीबाट पीडित बनेका परिवारलाई गायत्री परिवारले आर्थिक सहयोग गरेर मलमपट्टी लगाउने काम गरेको छ । देउखुरीको राजपुर गाउँपालिका–७ हाडबास र लमही नगरपालिका–९ तरुलियामा आगलागीबाट

जेष्ठ १२, २०८१

सेवार खोलामा चारलेनको पुल निर्माण सुरु

घोराही,१२ जेठ । घोराही–तुलसीपुर सडकखण्ड अन्तर्गत घोराही उपमहानगरपालिका–१६ स्थित सेवार खोलामा चार लेनको पक्की पुल निर्माणको काम सुरु भएको छ । तीन वर्षभित्रमा पुल निर्माणको काम सक्ने गरी निर्माण सुरु भएको

जेष्ठ १२, २०८१

मोटरसाइकल दुर्घटनामा एकको मृत्यु, दुई घाइते

घोराही, ९ जेठ । दाङको देउखुरीमा दुई मोटरसाइकल एक आपसमा ठोक्किएर भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुइजना घाइते भएका छन् । पूर्व–पश्चिम राजमार्गअन्तर्गत भालुबाङबाट लमहीतर्फ जाँदै गरेको

जेष्ठ ९, २०८१

वडा अध्यक्ष शाहद्वारा एमाले परित्याग गरेको घोषणा

घोराही, जेठ ८ गते । घोराही उपमानगरपालिका वडा नं ८ का वडा अध्यक्ष जितेन्द्र शाहले नेकपा एमाले पार्टीबाट राजिनामा दिनुभएको छ । वडा अध्यक्ष शाहले मंगलवार घोराहीमा पत्रकार सम्मेलनको आयोजना

जेष्ठ ८, २०८१

राजपुरमा वडाध्यक्षमाथि भाला प्रहार, अवस्था गम्भीर

दाङ,८ जेठ । देउखुरीको राजपुर गाउँपालिकामा एकजना वडा अध्यक्षमाथि भाला प्रहार भएको छ । मंगलबार दिउँसो राजपुर गाउँपालिका वडा नम्बर ५ का वडाध्यक्ष टंक विष्टमाथि कार्यकक्षभित्रै भाला प्रहार भएको हो

जेष्ठ ८, २०८१

पत्रकार शिव पुन राष्ट्रिय चलचित्र मोफसल पुरस्कारबाट पुरस्कृत

मनिषा विक दाङ, ७ जेठ । चलचित्र पत्रकारिता दिवस तथा चलचित्र पत्रकार संघ नेपालको २५ औ वार्षिकोत्सवका अबसरमा पत्रकार शिव पुन पुरस्कृत भएका छन् । नेपाल प्रेस युनियन दाङ शाखा

जेष्ठ ७, २०८१

घोराही-तुलसीपुर सडकखण्डको बेलझुण्डीमा बस दुर्घटना,दश जना घाइते

घोराही, ४ जेठ । दाङमा बस दुर्घटनामा परेको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत बेलझुण्डीमा तुलसीपुरबाट काठमाडौं जान थालेको प्रदेश नं. ३–०१००६ ख ०९७५ नम्वरको बस दुर्घटना परेको जिल्ला प्रहरी कार्यालय दाङका

जेष्ठ ४, २०८१

`म माथि झुठो आराेप लाग्याे, घटनाको सत्यतथ्य छानविन हाेस´

दाङ,२ जेठ । दाङको राजपुर गाउँपालिकाका वडा सदस्य प्रमाेद बस्नेतले आफुमाथी विना कारण कुटपिट गरेकाे आराेप लागेकाे भन्दै घटनाको सत्यतथ्य अनुसन्धान गर्न माग राखेका छन । राजपुर गाउपालिका वडा नम्बर

जेष्ठ २, २०८१

Next Page