लक्ष्मण बस्नेत दाङ, ७ पुस । दाङको हापुरेमा शनिवारदेखि बबई अन्तर पालिकास्तरिय महिला तथा पुरुष कवड्डी प्रतियोगिता–२०८० सुरु भएको छ । बबई गाउँपालिका शिक्षा, युवा तथा खेलकुद परिषदको आयोजना एवं
पुस ७, २०८०
घोराही, ५ पुस । दाङमा गुरुयोजनाअनुसार काम अघि बढ्न नसक्दा ६ करोडभन्दा बढी लागतमा निर्माण गर्ने भनिएको बहुउद्देश्यीय पार्क अलपत्र परेको छ । घोराही उपमहानगरपालिका –१३ स्थित धार्मिकस्थल बाह्रकुने दहलाई विकास
पुस ५, २०८०
दाङ,५ पुस । प्रधानमन्त्री कप महिला ट्वान्टी २० राष्ट्रिय क्रिकेट प्रतियोगितामा लुम्बिनी प्रदेशले बिजयी सुरुवात गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहीबार भएको खेलमा लुम्बिनीले गण्डकी प्रदेशलाई चार विकेटले
पुस ५, २०८०
दाङ, ४ पुस । आपराधिक लाभको मुद्दा (हनी–ट्र्याप) मा तीन जना महिला दोषी ठहर भएका छन् । दाङ जिल्ला अदालतले हनी–ट्र्यापमा संलग्न तीन महिलालाई दोषी ठहर गर्दै जेल सजाय तोकेको
पुस ४, २०८०
‘स्टुडेन्ट भिसा’मा मस्को पुगेका दाङको तुलसीपुर उपमहानगरपालिका–१९ बिजौरीका २२ वर्षीय प्रतीक पुन एजेन्टको फन्दामा परेर रूसी सेनामा भर्ती हुनपुगे । केही महिनाको तालिमपछि प्रतीक युद्धग्रस्त क्षेत्रमा खटाइएका थिए ।
पुस ३, २०८०
जनताको मुक्तिको सपना देखेर रामचन्द्र खड्का १५ वर्षमै माओवादी युद्धमा होमिए । रुकुम खाराका उनले ९ कक्षामा पढ्दा-पढ्दैको पुस्तक फालेका थिए, र बन्दुक समाएका थिए । व्यवस्था बदल्न भनेर
पुस १, २०८०
घोराही, १ पुस । दोषीलाई कारवाही र पीडितलाई न्यायको माग गर्दै सडक संघर्षमा उत्रिएका बन्दकर्तालाई प्रहरीले पक्राउ गरेपछि यातायात सेवा सुचारु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत घोराही उपमहानगरपालिका–१० झारबैरा चोकमा
पुस १, २०८०
दाङ, २८ मंसिर । घोराहीमा जारी प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिताको लुम्बिनी प्रदेशस्तरीय क्रिकेट छनोट प्रतियोगिताको फाईनलमा दाङ र रुपन्देही भिड्ने भएका छन् । बिहीबार भएको पहिलो सेमिफाईनल खेलमा
मंसिर २८, २०८०
लक्ष्मण बस्नेत दाङ, २८ मंसिर । दाङको तुलसीपुरमा बिहिवारदेखि ललित स्मृति कप टु ए साईट खुला पुरुष भलिबल प्रतियोगिता २०८० सुरु भएको छ । फेलोसिप ट्रेनिङ सेन्टर तुलसीपुरको आयोजनामा राप्ती
मंसिर २८, २०८०
दाङ, २८ मंसिर । दाङमा मानव अधिकार उल्लङ्घनका घटना वृद्धि भएका छन् । अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक)ले नेपाल मानव अधिकार वर्ष पुस्तक २०२४ का लागि दाङमा २०२३ को जनवरीदेखि
मंसिर २८, २०८०