Ad Area

Posts by Chhabi:

घोराहीको महेन्द्र आधारभुत विद्यालय दलजीतपुरमा आर्थिक अपचलन !

घोराही, २३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ५ मा रहेको महेन्द्र आधारभुत विद्यालय दलजीतपुरमा विद्यालय व्यवस्थापन समिति अध्यक्ष र प्रधानाध्यापकको मिलेमतोमा आर्थिक अपचलन भएको छ । विद्यालय व्यवस्थापन समिति

चैत्र २३, २०७९

सूर्य सहकारीको ठगीले सयौँ वचतकर्ताको लाखौँ रकम डुब्दै

घोराही, २२ चैत । मंगलबार दिउँसो ३ जना महिला जिल्ला प्रहरी कार्यालयमा पुगेर जिल्ला प्रहरी प्रवक्ता सामु अनुनय विनय गर्दै भन्नुभयो, ‘सर ! हामी त साह्रै पीडित भयोँ, उता, ग्राहक

चैत्र २२, २०७९

घर नक्सा बनाउने नाममा ठगी

घोराही, २१ चैत । उपमहानगरपालिका क्षेत्रभित्र निर्माण भएका भवनहरूको नक्सापास अभिलेखिकरण तथा कैफियत निर्माण सम्पन्न गर्नेबारे घोराही उपमहानगरले गत फागुन २८ गते सूचना जारी गर्यो । सूचनामा घोराही उपमहानगरपालिकामा समावेश

चैत्र २१, २०७९

लम्पी स्किनले चिन्तित किसान, पशुमा फैलिँदै प्रकोप

घोराही, १५ चैत । दाङमा पशुमा लाग्ने लम्पी स्किन रोगको प्रकोप बढ्दै गएको छ । भाइरसबाट सर्ने रोग लम्पी स्किनका कारण जिल्लाका विभिन्न पालिकाका स्थानीय किसान निकै चिन्तामा परेका छन्

चैत्र १५, २०७९

दाङमा क्षयरोगको जोखिम उच्च, वर्षेनी थपिँदै बिरामी

घोराही, १३ चैत । राप्ती गाउँपालिका वडा नम्बर ६ की सुशीला नेपालीलाई दुई वर्षअघि क्षयरोग लाग्यो । शुरुमा अरु समस्या होला भन्ने लागेर स्थानीय मेडिकलमा उपचार गर्दा निको नभएपनि स्वास्थ्य

चैत्र १३, २०७९

दुर्व्यसन रोक्न अभिभावकलाई प्रशिक्षण

घोराही, १३ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर १६ मिलन चौतारी टोलकी छमा बिष्ट महताराले आफ्नै समुदायमा लागुपदार्थको दुर्व्यसनमा फस्ने युवाहरु देख्दा निकै चिन्ता बढेको छ । उहाँका साना छोराछोरी

चैत्र १३, २०७९

सामीको प्रयासले आप्रवासीको परिवारमा जागेको आत्मविश्वास

घोराही, ११ चैत । आप्रवासी परिवारलाई सहभागी गराएर सामी कार्यक्रमले घोराही ३ भैसकुर्मामा २१ हप्ताको वित्तीय साक्षरता तथा मनोसामाजिक परामर्श कक्षा सञ्चालन गरेको छ । नेपाल सरकार र स्विस सरकारबीचको

चैत्र ११, २०७९

डगमगाउँदै अर्थतन्त्र, व्यवसायीमा निराशा

घोराही, ११ चैत । यति बेला चालु आर्थिक वर्षकोे वित्तीय प्रगति पचास प्रतिशतभन्दा माथि हुनुपर्ने हो । तर, ८ महिना बितिसक्दा पनि दाङको पुँजीगत खर्च निकै कमजोर देखिएको छ ।

चैत्र १०, २०७९

वन्यजन्तु बस्तीमा पस्न थालेपछि त्रास बढ्दै

घोराही, ७ चैत । घोराही उपमहानगरपालिका वडा नम्बर ५ बसन्तापुरकी गोमा पछाईले मेहनतका साथ पालेका बाख्रा नजिकै रहेको दुर्गा सामुदायिक वनमा चराउन लैजाँदा बाघले खायो । घर नजिकै रहेको वनमा

चैत्र ७, २०७९

विद्यार्थीलाई एसईईको चटारो, पढाई सक्न विद्यालयलाई हतारो

घोराही, ६ चैत । यो वर्षको माध्यमिक शिक्षा परीक्षा एसईई शुरु हुन अब १२ दिन मात्रै बाँकी छ । कक्षा १० मा अध्ययनरत विद्यार्थीहरु परीक्षा नजिकिँदै गर्दा पठनपाठनमा व्यस्त छन्

चैत्र ६, २०७९