Ad Area

Posts by Chhabi:

घोराही सिमेन्ट उद्योगबाट स्थानीयबासीलाई धोका- ‘टंकी बनायो तर पानी दिएन’

घोराही, २७ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर ४ भकारेका नागरिकलाई सिमेन्ट उद्योग रहुन्जेलसम्म खानेपानीको सुविधा दिने वाचा गरेको घोराही सिमेन्ट उद्योगले वाचा तोडेको छ । उद्योग प्रभावित स्थानीयबासीलाई खानेपानी

पुस २७, २०८०

मेयर कपबाट उदाई रहेका ‘जयानन्द’

घोराही, २५ पुस । जयानन्द नेपाली उमेरले १९ वर्ष पुग्नुभयो । उहाँले फुटबललाई सारथी बनाएको धेरै भएको छैन । घोराही उपमहानगरपालिका वडा नम्बर १४ सुन्दरनगर टोलमा बस्दै आउनुभएका जयानन्दले फुटबल

पुस २५, २०८०

मेयर कप फुटबल प्रतियोगिता : वडा नं. ६ र १७ बिजयी, ५ र १६ बराबरी

घोराही, २२ पुस । घोराही जारी छैठौ संस्करणको मेयर कप फुटबलको तेश्रो दिन आइतवार भएका खेलहरुमा वडा नं. ६ र १७ विजयी भएका छन् भने वडा नं. ५ र १६

पुस २२, २०८०

ग्यास उत्पादनका लागि पशु पाल्ने तयारी, जग्गा दिन घोराही उपमहानगर सकारात्मक

दाङ, १९ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर १६ तेरौटेमा रहेको बायोग्यास प्लान्टले फोहोर अभावमा लक्षित घरधुरीमा पु¥याउने गरी ग्यास उत्पादन गर्न सकिरहेको छैन । फोहोर जुटाइदिन विभिन्न स्थानीय तह

पुस १९, २०८०

जाडो छल्न जलाशय र नदीमा आगन्तुक चरा

दाङ,९ पुस । घोराही उपमहानगरपालिका–१७ कर्जाहीमा ६ वर्ष अघिसम्म जलाशय थिएन । गाउँनजिकको सामुदायिक वन क्षेत्रमा रहेको सिमसार ठाउँमा प्रदेश र स्थानीय सरकारले बजेट दिएपछि स्थानीयको पहलमा कृत्रिम जलाशय निर्माण

पुस ९, २०८०

दोश्रो प्याब्सन घोराही रनिङ शिल्ड शुरु

घोराही, ८  पुस । जिल्ला समन्वय समिति दाङका प्रमुख नित्यानन्द शर्माले खेलकुदलाई अहिलेको शिक्षा प्रणालीसँग जोडेर लैजान आवश्यक रहेको बताउनुभएको छ । नीजि तथा आवासीय विद्यालय अर्गनाईजेशन प्याब्सन घोराहीले शनिबारदेखि

पुस ८, २०८०

प्रदेश स्तरीय महिला क्रिकेट छनोटमा दाङ र नवलपरासीको विजयी शुरुवात

घोराही, २५ मंसीर । पुस पहिलो साता हुने प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता २०८० का लागि लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनोट प्रतियोगितामा दाङ र नवलपरासीले विजयी शुरुवात गरेका छन्

मंसिर २५, २०८०

२० लिटर दही बेच्न ५० किलो मिटरको यात्रा

घोराही, ७ मंसिर । दाङमा दुध र यसबाट उत्पादन हुने दहीमा आत्मनिर्भर हुँदै गएको पछिल्लो तथ्यांकले देखाएको छ । परम्परागत रुपमा भैँसीपालन गर्दै आएकासँगै पछिल्लो समय उन्नत नश्लका गाई र

मंसिर ७, २०८०

समस्यै समस्यामा साजखुटी, सिमलताराबासी

  घोराही, २० कार्तिक । संघीयता कार्यान्वयनमा आएपछि तीन तहका सरकारले जनताको पक्षमा धेरै काम गर्ने परिकल्पना गरिएको थियो । अन्तर सरकार बीचको काम कारबाही जनताको पक्षमा रहेको सरकार संचालकहरु

कार्तिक २१, २०८०

नेसंविको जग्गामा २२ अर्बको विदेशी लगानी भित्र्याउने तयारी

घोराही, ३ कार्तिक । नवीकरणीय सौर्य उर्जा उत्पादनका लागि भन्दै नेपाल संस्कृत विश्व विद्यालयको जग्गा उपभोग गर्न विदेशी लगानीकर्ता लगानी गर्न दाङ आएको छ । नेपाल संस्कृत विश्व विद्यालयको देउखुरीस्थित

कार्तिक ३, २०८०