खेलकुद

लमहीमा मेयर कप प्रतियोगिता सुरु

प्रिया स्मृती गजमेर देउखुरी, १६ चैत । लमहीमा मेयर कप प्रतियोगिता सुरु भएको छ । मेयर कप प्रतियोगिता अन्तर्गत फुटबल, क्रिकेट र ब्याडमिन्टनका खेल आइतवारदेखि सुरु भएका हुन् । प्रतियोगिताको

चैत्र १६, २०८२

अल्फाकी वर्षालाई स्वर्ण पदक

दाङ, १५ चैत । घोराहीमा रहेको अल्फा तेक्वान्दो डोजाङकी खेलाडी वर्षा घर्ती मगरले स्वर्ण पदक जितेकी छिन् । बाग्मती प्रदेश अन्तर्गत मकवानपुरको हेटौडामा भएको प्रथम आमन्त्रण राष्ट्रिय तेक्वान्दो प्रतियोगिता–२०८२ मा

चैत्र १५, २०८२

लुम्बिनी प्रदेशस्तरीय कबड्डी प्रतियोगिता : पुरुषतर्फ रोल्पा र महिलातर्फ बर्दिया प्रथम

दाङ, १० चैत । लुम्बिनी प्रदेशस्तरीय महिला तथा पुरुष कबड्डी प्रतियोगिता २०८२ मा पुरुषतर्फ रोल्पा र महिलातर्फ बर्दिया जिल्ला प्रथम भएका छन् । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा दाङको घोराहीमा तीन

चैत्र १०, २०८२

प्रधानमन्त्री कपका लागि लुम्बिनी प्रदेशस्तरीय टोली घोषणा

दाङ, ४ चैत । लुम्बिनी प्रदेश क्रिकेट संघले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि १५ सदस्यीय पुरुष टोली घोषणा गरेको छ । खेलाडी देव खनालको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टोली

चैत्र ४, २०८२

डेढ लाख राशीको फुटसल प्रतियोगिताको तयारी पूरा, २० टिमको सहभागीता

भ्यूमान पुन मगर दाङ,१४ फागुन । दाङको घोराहीमा डेढ लाख राशीको ‘तेस्रो बिक्रम पुन स्मृति फुटसल प्रतियोगीता–२०८२ शुक्रवारदेखि सुरु हुने भएको छ । घोराही उपमहानगरपालिका–१७ गैरागाउँस्थित एरियना फुटसल कोर्डमा ‘तेस्रो

फाल्गुन १४, २०८२

खेलकुद सरोकार समितिको संयोजकमा गुरुङ चयन

लक्ष्मण बस्नेत तुलसीपुर,९फागुन । तुलसीपुर नगरस्तरीय खेलकुद सरोकार समितिको संयोजकमा सुधिर गुरुङ चयन भएका छन्। तुलसीपुर नगर क्षेत्रमा क्रियाशील विभिन्न विधाका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलाडी, खेल प्रशिक्षक, पूर्व खेलाडी, स्वयंसेवक

फाल्गुन ९, २०८२

चौथो स्व रत्नबहादुर बिष्ट स्मृति कप फुटबल : पद्मोदय, ज्ञानज्योति, गुर्जे र साहिद स्मृति विजयी

दाङ, ८ फागुन । चौथो स्वर्गीय रत्नबहादुर बिष्ट स्मृति कप फुटबल प्रतियोगिता–२०८२ अन्तर्गत शुक्रबार भएका खेलमा पद्मोदय, सहिद स्मृति, ज्ञानज्योति र एफसी गुर्जे बिजयी भएका छन् । घोराही उपमहानगरपालिका–१२ हापुर

फाल्गुन ८, २०८२

पाँचौ पटक च्याम्पियन अल्फा

दाङ, २५ माघ । पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिपको उपाधी आयोजक अल्फा तेक्वान्दो डोजाङले जितेको छ । घोराहीमा माघको २३ र २४ गते भएको जिल्लास्तरीय च्याम्पियनसिपमा १८ स्वर्ण, १३ रजत र

माघ २६, २०८२

पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिपको तयारी पूरा,चार सय खेलाडीले प्रतिष्पर्धा गर्ने

दाङ,२२ माघ । घोराहीमा हुने ‘पाँचौ अल्फा तेक्वान्दो च्याम्पियनसिप–२०८२’ को तयारी पूरा भएको छ । घोराही उपमहानगरपालिका–१५ स्थित दरबार स्केटपार्कमा माघ २३ गतेदेखि हुने पाँचौ संस्करणको जिल्लास्तरीय अल्फा तेक्वान्दो च्याम्पियनसिपको

माघ २३, २०८२

छात्रा कबड्डीमा सरस्वती मावि काठेकोल प्रथम

दाङ, २२ माघ । घोराही उपमहानगरपालिकास्तरीय मावि छात्रा कबड्डी प्रतियोगिता–२०८२ मा सरस्वती माध्यामिक विद्यालय काठेकोल प्रथम भएको छ । घोराही उपमहानगरपालिका वडा नं. १३ मा रहेको प्रज्ञान एकेडेमीको आयोजनामा भएको

माघ २३, २०८२

Next Page