Ad Area
खेलकुद

तेश्रो खुमबहादुर खड्का भलिबलमा तुलसीपुर, शान्तिनगर, बंगलाचुली र घोराही विजयी

घोराही, २२ फागुन । तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता अन्तर्गत तेश्रो दिन मंगलबार भएको खेलमा तुलसीपुर उपमहागगरपालिका, शान्तिनगर गाउँपालिका, बंगलाचुली गाउँपालिका र घोराही उपमहानगरपालिका विजयी भएका छन् ।

फाल्गुन २२, २०८०

तेश्रो खुमबहादुर खड्का भलिबल प्रतियोगिता सुरु, बंगलाचुली र घोराहीको बिजयी सुरुवात

घोराही, २० फागुन । घोराहीमा तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिता शुरु भएको छ । नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिको आयोजनामा पालिकास्तरीय भलिबल प्रतियोगितामा बंगलाचुली

फाल्गुन २०, २०८०

दाङ क्रिकेट लिग–२ को उपाधि दंगाली लायन्सलाई, तुलसीपुर रोयल्स ४५ रनले पराजित

घोराही, १९ फागुन । दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधि दंगाली लायन्सले जितेको छ । दाङ क्रिकेट संघको आयोजनामा फागुन १४ गतेबाट घोराही १७ गुलरियास्थित घोराही क्रिकेट रंगशालामा

फाल्गुन १९, २०८०

खुमबहादुर खड्का भलिबल प्रतियोगिताको तयारी पुरा, उद्घाटन मुख्यमन्त्री चौधरीले गर्ने

दाङ,१९ फागुन । दाङको घोराहीमा हुन थालेको तेश्रो खुमबहादुर खड्का स्मृति पुरुष भलिबल प्रतियोगिताको तयारी पुरा भएको छ । आयोजक नेपाली कांग्रेस दाङ खुमबहादुर खड्का स्मृति समाज विकास समितिले शनिवार

फाल्गुन १९, २०८०

नेदरल्याण्डसमाथि नेपाल ६ विकेटले विजयी

घोराही, १९ फागुन । त्रिकोणात्मक टी-२० आई सिरिजमा नेपालले नेदरल्याण्डसमाथि ६ विकेटको जित हात पारेको छ । कीर्तिपुर मैदानमा १२१ रनको लक्ष्य पछ्याएको नेपालले १५ .ओभरमा ४ विकेट गुमाएर भेट्टाएको

फाल्गुन १९, २०८०

दाङ क्रिकेट लिगको उपाधिका लागि तुलसीपुर रोयल्स र दंगाली लायन्स खेल्ने

घोराही, १८ फागुन । दाङको घोराहीमा जारी दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिगको उपाधिका लागि तुलसीपुर रोयल्स र दंगाली लायन्स खेल्ने भएका छन् । दाङ क्रिकेट संघको आयोजनामा फागुन

फाल्गुन १८, २०८०

दाङ क्रिकेट लिग–२ को लिग समीकरण रोचक

घोराही, १७ फागुन । दाङको घोराहीमा दाङ क्रिकेट संघको आयोजनामा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग २ मा तुलसीपुर रोयल्सले आफ्नो बलियो दावेदारीका रुपमा खेल पस्किरहेको छ । प्रतियोगिता अन्तर्गत

फाल्गुन १७, २०८०

दाङ क्रिकेट लिग–२ को शीर्ष स्थानमा तुलसीपुर राेयल्स रहँदा घोराही टाइगर्सको पुनरागमन

घोराही, १६ फागुन । दाङको घोराहीमा जारी दोश्रो संस्करणको नेपाल टेलिकम दाङ क्रिकेट लिग अन्तर्गत बुधबार सम्पन्न दुई खेलमा तुलसीपुर रोयल्स र घोराही टाइगर्स विजयी भएका छन् । दाङ क्रिकेट

फाल्गुन १६, २०८०

दाङ क्रिकेट लिगमा आज दुई खेल हुने

घोराही,१६ फागुन । दाङको घोराहीमा जारी नेपाल टेलिकम दाङ क्रिकेट लिग अन्तर्गत बुधवार आज दुई खेलहरु हुने भएका छन् । नेपाल क्रिकेट संघ दाङको आयोजनामा घोेराही उपमहनगरपालिका–१७ गुलरियास्थीत घोराही क्रिकेट

फाल्गुन १६, २०८०

आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दै

दाङ,१६ फागुन । नेपालले जारी त्रिकोणात्मक टी २० सिरिजको दोस्रो खेलमा आज नेदरल्याण्डससँग खेल्दै छ । टियु मैदानमा हुने यो खेल बिहान ११ स् ३० बजेदेखि शुरु हुदै छ ।

फाल्गुन १६, २०८०

Next Page