दाङ, ३० साउन । पाँचौँ इन्टर स्कुल बास्केटबल प्रतियोगिता–२०८२ को उपाधि गुरुकुल एकेडेमीले जितेको छ । घोराही–१५ रतनपुरस्थित गुरुकुल एकेडेमीमा बिहिबार भएको प्रतियोगिताको फाइनल खेलमा जनज्योति विद्यामन्दिरको ‘ए’ टिमलाई ६०–४७
साउन ३१, २०८२
दाङ, २९ साउन । थाइल्यान्डमा भएको आठौं हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोे च्याम्पियनसिपमा अल्फा तेक्वान्दो डोजाङ घोराहीका खेलाडीले तीन स्वर्णसहित छ पदक जितेका छन् । आठौँ हिरोज अन्तर्राष्ट्रिय तेक्वान्दोे च्याम्पियनसिपमा नेपालबाट सहभागी
साउन ३०, २०८२
घोराही, २२ साउन । घोराहीमा तेस्रो दाङ जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप–२०८२ सुरु भएको छ । दाङ जिल्ला हाप्किडो संघको आयोजनामा विहीवारदेखि जिल्लास्तरीय हाप्किडो च्याम्पियनसिप सुरु भएको हो । च्याम्पियनसिपको उद्घाटन नेपाल
साउन २३, २०८२
घोराही, २६ असार । दाङ जिल्ला क्रिकेट संघले एसीसी मेन्स यु–१६ इस्टर्न जोन कप विजेता टोलीका सदस्य र सहायक प्रशिक्षकलार्ई घोराहीमा विजयी र्यालीसहित भव्य रुपमा सम्मान गरेको छ । जिल्ला
असार २६, २०८२
छवि पुरी घाेराही, २६ असार । एसीसी मेन्स यु– १६ इस्टर्न जोन कप विजेता नेपाली युवा क्रिकेट टिमका महत्वपूर्ण सदस्य दाङका शुभम खनाल, कपिलवस्तुका रौनक श्रीवास्तव र दाङका सहायक प्रशिक्षक
असार २६, २०८२
घाेराही, २१ असार । लुम्बिनी फुटबल एकेडेमीबाट प्रशिक्षण गर्दै आएका १६ वर्ष मुनिका खेलाडीले युरोपको डेनमार्कमा प्रतियोगिता खेल्न जाने भएका छन् । डेनमार्कस्थित अन्तर्राष्ट्रिय युवा फुटबल प्रतियोगिता डाना कपमा सहभागी
असार २१, २०८२
दाङ,२१ असार । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको अध्यक्षमा पुनः भीमबहादुर थापा चयन भएका छन् । दाङ जिल्ला आईटिएफ तेक्वान्दो संघको शनिवार घोराहीमा भएको तेस्रो अधिवेशनले सर्वसहमत थापाको अध्यक्षतामा १३
असार २१, २०८२
छवि पुरी घोराही, १४ असार । दाङको घोराहीमा पहिलो पटक आयाेजित १० किलोमीटर खुल्ला रोड रेस प्रतियोगितामा पुरुष-महिला दुवैतर्फ विभागीय टाेली त्रिभुवन आर्मी क्लबका खेलाडी प्रथम भएका छन् । प्रदेश
असार १४, २०८२
दाङ,९ असार । लुम्बिनी प्रदेशस्तरीय तेक्वान्दो प्रतियोगिता–२०८२ मा दाङको अल्फा तेक्वान्दो डोजाङ प्रथम भएको छ । पश्चिम नवलपरासीको भुमहीमा असार ५, ६ र ७ गते सम्पन्न लुम्बिनी प्रदेशस्तरीय खुला दोस्रो
असार ९, २०८२
घोराही, ९ असार । दाङमा १० किलोमीटर रोड रेस प्रतियोगिता हुने भएको छ । प्रदेश खेलकुद परिषद लुम्बिनीको आयोजनामा यही असार १४ गते बिहान ७ बजे घोराहीस्थित महेन्द्र बहुमुखी क्याम्पस
असार ९, २०८२