Ad Area
खेलकुद

प्रधानमन्त्री कप क्रिकेटका लागि लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा

घोराही, २७ पुस । प्रधानमन्त्री कप पुरुष क्रिकेट प्रतियोगिता खेल्नका लागि सुशान्त सिंह थापाको कप्तानीमा लुम्बिनी प्रदेशस्तरीय टिम घोषणा भएको छ । यहि पुसको २५,२६ र २७ गते रुपन्देही जिल्लाको

पुस २७, २०८०

मेयर कप फुटबलमा वडा नम्बर १०, १७ र १८ विजयी

घोराही, २६ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा सातौँ दिन भएको खेलमा वडा नम्बर १०, १७ र १८ विजयी भएका छन् । घोराही उपमहानगरपालिका वडा नम्बर

पुस २७, २०८०

क्यानले सन्दीप लामिछानेलाई गर्‍यो निलम्बन

दाङ,२६ पुस । क्रिकेटर सन्दीप लामिछानेलाई नेपाल क्रिकेट संघ क्यानले निलम्बन गरेको छ । काठमाडौं जिल्ला अदालतले बलात्कार आरोपमा दोषी ठहर गर्दै ८ वर्षको जेल सजाय सुनाएपछि क्यानले उनलाई निलम्बन

पुस २६, २०८०

दङ्गीशरणमा  खुला फुटबल प्रतियोगिता सुरु 

लक्ष्मण बस्नेत दाङ,२५ पुस । दाङको बालापुरमा बुधबारदेखि 7-A साईड खुला पुरुष फुटबल पुसप्रतियोगिता २०८० सुरु भएको छ  । बालापुर युवा क्लबको आयोजनामा मावि बालापुर खेल मैदानमा संचालित प्रतियोगिताको दङ्गीशरण

पुस २५, २०८०

मेयरकपमा वडा नम्बर १, ६ र १६ विजयी

घोराही, २५ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा बुधबार भएको खेलमा वडा नम्बर १, वडा नम्बर ६ र १६ विजयी भएका छन् । तीन वटा खेलमा

पुस २५, २०८०

मेयर कपबाट उदाई रहेका ‘जयानन्द’

घोराही, २५ पुस । जयानन्द नेपाली उमेरले १९ वर्ष पुग्नुभयो । उहाँले फुटबललाई सारथी बनाएको धेरै भएको छैन । घोराही उपमहानगरपालिका वडा नम्बर १४ सुन्दरनगर टोलमा बस्दै आउनुभएका जयानन्दले फुटबल

पुस २५, २०८०

सुशान्तसिंह थापाको कप्तानीमा प्रदेश क्रिकेट टीम घोषणा

घोराही, २४ पुस । दंगाली युवा क्रिकेटर सुशान्तसिंह थापाको कप्तानीमा प्रधानमन्त्री कप लुम्बिनी प्रदेशस्तरीय एक दिवसीय क्रिकेट टीम घोषणा गरिएको छ । रुपन्देहीस्थित सिद्धार्थ क्रिकेट रंगशाला, काठमाडौँस्थित कीर्तिपुर क्रिकेट रंगशालामा

पुस २४, २०८०

मेयर कप फुटबलमा वडा नम्बर ३, १३ र १५ विजयी

घोराही, २३ पुस । घोराहीमा जारी छैठौं संस्करणको मेयर कप फुटबलको चौथो दिन सोमबार भएको खेलमा वडा नम्बर १५, १३ र ३ विजयी भएका छन । घोराही १८ नवलपुर फुटबल

पुस २३, २०८०

मेयर कप फुटबल प्रतियोगिता आज तीन खेल हुँदै

घोराही,२३ पुस । घोराहीमा जारी छैठौ संस्करणको मेयर कप फुटबल प्रतियोगितामा आज सोमवार तीन वटा खेलहरु हुने भएका छन । घोराही उपमहानगरपालिका–१८ स्थीत नवलपुर फुटबल मैदानमा जारी प्रतियोगिताअन्तर्गत सोमवारको पहिलो

पुस २३, २०८०

मेयर कप फुटबल प्रतियोगिता : वडा नं. ६ र १७ बिजयी, ५ र १६ बराबरी

घोराही, २२ पुस । घोराही जारी छैठौ संस्करणको मेयर कप फुटबलको तेश्रो दिन आइतवार भएका खेलहरुमा वडा नं. ६ र १७ विजयी भएका छन् भने वडा नं. ५ र १६

पुस २२, २०८०

Next Page