Ad Area
आर्थिक

अहिलेको परिस्थितीमा घोराहीमा औद्योगिक, पर्यटन तथा कृषि प्रदर्शनी हुँदैन-उद्योग वाणिज्य संघ

घोराही २४, पुस । दाङ जिल्ला उद्योग वाणिज्य संघले अहिलेको परिस्थितिमा घोराहीमा गर्ने भनेको मेला महोत्सव तथा कृषि प्रदर्शनी स्थगित गरेको छ । केही दिन अघिसम्मको परिस्थितिलाई मध्यनजर राख्दै मेला

पुस २५, २०७८

खाद्यान्नमा आत्मनिर्भर दाङ

घोराही २५, पुस । दाङमा उत्पादन हुने खाद्यान्नले स्थानीय माग धानेर बचत हुने गरेको पाएको छ । यहाँ उत्पादन हुने खाद्यान्नले जिल्लाको खाद्यान्नको माग पूरा गरेर पनि बचत हुने गरेको

पुस २५, २०७८

आत्मनिर्भर लघुवित्त संस्था अब आईपिओमा जाँदै, ५१ वटा शाखामार्फत सेवा दिने तयारी

घोराही २२, पुस । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडको तेश्रो वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाकी अध्यक्ष मिरा चौधरीको अध्यक्षता तथा सामाजिक व्यक्तित्व ऋषिराज जंगलीको प्रमुख आतिथ्यमा बुधबार

पुस २२, २०७८

किसानलाई अनुदानमा कृषि औजार वितरण

तीर्थ ज्ञवाली देउखुरी, १८ पुस । नामसालिङ सामुदायीक विकास केन्द्रले कृषि औजार वितरण गरेको छ । नामसालिङ सामुदायीक विकास केन्द्रको परियोजना कार्यालय दाङले राप्ती गाउँपालिका दाङका विभिन्न वार्डमा गठित कृषक

पुस १८, २०७८

‘उत्पादनले मात्रै आर्थिक समृद्धि’

पार्वती बस्नेत देउखुरी, १८ पुस । कर्मठ सामाजिक उद्यमी महिला सहकारी संस्था लि.को ८ औ बार्षिक साधारण सभा कार्यक्रम सप्पन्न भएको छ । संस्थाका अध्यक्ष देबिमाया थापाको अध्यक्षता तथा लमही

पुस १८, २०७८

५० लाख खर्च गरेर कालिजपालन, बच्चा उत्पादनदेखि रेष्टुरेण्टसम्म खोल्ने योजना

दाङ, १८ पुस । दाङमा एक युवाले करिब आधा करोड रुपैयाँ खर्च गरेर व्यावसायिक कालिज पालनमा लागेका छन् । पश्चिम रुकुम मुसिकोट नगरपालिका–४ सोलाबाङ निवासी मेघराम खड्काले करिब ५० लाख

पुस १८, २०७८

पोल्न तयार पारेको करोडौ मूल्यको काँचो ईटा हिउँदे वर्षाले क्षति

दाङ १७, पुस । ईटा भट्टीमा पोल्न तयार पारिएको करोडौ मूल्यको काँचो ईटामा पुसको मध्ये सातामा परेको हिउँदे वर्षाले क्षति पुर्याएको छ । करीव एक महिनादेखि मजदुर लगाएर बनाइएको काँचो

पुस १७, २०७८

फोरलेन सडकमा तथ्यको जालझेल, आफै गर्छु भनेको काम अरुलाई जिम्मा

दाङ, ३ पुस । घोराही उपमहानगरपालिकाको बबई नदीदेखि तुलसीपुर उपमहानगरपालिकाको हात्तीखौवासम्मको सडक विस्तारसँगै कालोपत्रे गर्ने जिम्मा पाएको भारतीय तथ्य इन्जिनियरिङ एण्ड इन्फ्रा प्रा.लिले पुनः पेटी ठेकेदारका रुपमा नेपाली तीनवटा निर्माण

पुस ३, २०७८

उपभोक्तामार्फत योजनाको काम गर्न बाटो खुल्यो

दाङ, ३ पुस । संघीय मामिला तथा स्थानीय विकास मन्त्रालयले यसअघि उपभोक्तामार्फत काम नगर्न रोक्ने निर्णय उल्टाउँदै उपभोक्तामार्फत काम गर्न बाटो खोलेको छ । नगरपालिका महासंघ, गाउँपालिका महासंघ र अन्य

पुस ३, २०७८

हाम्रो पहुँच र सप्तरंगी सहकारीबिच एकिकरण

तुलसीपुर, २ पुस । तुलसीपुरका दुई सहकारीबिच एकिकरण (मर्ज) भएको छ । हाम्रो पहुँच बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड र सप्तरंगी बहुमुखी सहकारी संस्था लिमिटेड बिच एकिकरण भएको हो । तुलसीपुर–७

पुस २, २०७८

Next Page