Ad Area
आर्थिक

नीति तथा कार्यक्रम र बजेट बनाउन व्यस्त स्थानीय तह

घोराही, ३१ जेठ । दाङका स्थानीय तहहरू आगामी आर्थिक वर्ष २०८१–०८२ को नीति तथा कार्यक्रम र बजेट बनाउन व्यस्त छन् । आगामी असार १० गते भित्रमा नीति तथा कार्यक्रमसँगै बजेट

जेष्ठ ३१, २०८१

आम्दानी स्थिर, बजार भाउ आकाशिँदै, मारमा उपभोक्ता

घोराही, ३१ जेठ । भान्सामा चाहिने दैनिक उपभोग्य बस्तुदेखि प्रयोग हुने सबै प्रकारका बस्तुको मुल्य वृद्धि हुँदा आम नागरिकमा प्रत्यक्ष असर गरिरहेको छ । लामो समयदेखि आम्दानी स्थिर भएका तथा

जेष्ठ ३१, २०८१

शुभलक्ष्मी सहकारीद्वारा सहकारी शिक्षा र सचेतना

घोराही, १९ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर ६ मा गुरुवागाउँमा रहेको शुभलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाले आफ्ना सदस्यहरुलाई सहकारी शिक्षा प्रदान गरेकोे छ । शुभलक्ष्मीको शिक्षा उपसमितिको आयोजनामा

जेष्ठ १९, २०८१

दाङमा माछापालनका लागि पिंजडा प्रविधि,माछापालनमा सहजता हुने अपेक्षा

घोराही, ७ जेठ । दाङका कृत्रिम जलाशयहरुमा माछापालनलाई व्यवस्थीत गर्ने उद्देश्यले पहिलो पटक पिंजडा प्रविधिबाट माछापालन सुरु गरिएको छ । घोराही उपमहानगरपालिका–१७ ओखरामा रहेको कृत्रिम जलाशयमा पिंजडा प्रविधिबाट माछापालन गर्न

जेष्ठ ७, २०८१

किसानलाई अनुदानमा उन्नत जातको धानको बीउ

घोराही,५ जेठ । दाङमा ५० प्रतिशत अनुदानमा किसानलाई उन्नत जातको धानको बीउ वितरण गरिएको छ । दंगीशरण गाउँपालिका कृषि शाखाले गाउँपालिकाका किसानलाई ५० प्रतिशत अनुदानमा उन्नत जातको धानको बीउ वितरण गरेको

जेष्ठ ५, २०८१

कोइलावास भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

घोराही, ३० वैशाख । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को वैशाख महिनासम्म कोइलाबास भन्सार

बैशाख ३०, २०८१

मावि हापुर रतनपुरलाई नेपाल बैंक द्वारा ८० हजार बरावरको सामाग्री प्रदान

डिल्ली थापा नेपाल बैंक लिमिटेड शाखा कार्यालय घोराही दाङले माध्यमिक विद्यालय हापुर रतनपुरलाई भौतिक सामाग्री प्रदान गरेको छ । घोराही उपमहानगरपालिका वडा नं. १२ स्थित विद्यालयलाई ८० हजार बरावरको ५

बैशाख २८, २०८१

व्यवसायीक नेतृत्व गर्न तम्सिएकी कल्पना

तुलसीपु,२७ वैशाख । तुलसीपुुर उद्योग वाणिज्य संघको निर्वाचनमा महिला सदस्य पद्का उम्मेदवार कल्पना विष्ट पत्रकारिताबाट व्यवसायमा गएकी पात्र हुन । प्युठानमा जन्मीएकी विष्ट दाङ कर्मथलो बनाइरहेकी छन । सानै उमेरदेखि

बैशाख २७, २०८१

बेमौसमी मकै खेतीबाट आम्दानी लिँदै किसान

घोराही, १० वैशाख । दाङमा किसानले बेमौसमी मकै खेतीबाट राम्रो आम्दानी गर्न थालेका छन् । मकै खेतीका लागि किसानलाई तालिमसँगै बिउ र यान्त्रिकीकरणमा प्रधानमन्त्री कृषि परियोजनाले सहयोग गर्न थालेपछि पछिल्लो समय

बैशाख १०, २०८१

नियमित महशुल नतिर्ने दुई हजार बढी ग्राहकका काटियो लाइन

घोराही, ९ वैशाख । नेपाल विद्युत प्राधिकरण घोराही वितरण केन्द्रले आर्थिक वर्ष २०८०÷०८१ को चैत मसान्तसम्म समयमै महसुल नबुझाउने दुई हजार एक सय ४६ ग्राहकको लाइन काटेको छ । एक

बैशाख ९, २०८१

Next Page