Ad Area
आर्थिक

दशैंका लागि सोमबारदेखि नयाँ नोट साट्न पाइने, कहाँबाट कसरी लिने ?

बैंकहरुले प्रधान कार्यालय वा अन्य तोकिएका कार्यालयहरुबाट नयाँ नोट सटहीको सुविधा दिनेछन् । राष्ट्र बैंकले भने सोमबारदेखि बालुवाटार कार्यालय र प्रदेशस्थित ७ वटै प्रदेशका प्रादेशिक कार्यालयहरुबाट नयाँ नोट वितरण हुने

अशोज ४, २०७८