Ad Area
कृषि

बढ्दो परनिर्भरता घटाउन सीपसहित प्रविधि हस्तान्तरण

घोराही, ११ चैत ।  लघुउद्यम प्रवद्र्धन गर्न तथा कृषकलाई व्यावसायिक तरकारी खेतीमा लाग्न प्रेरित गर्ने उद्देश्यका साथ कृषकहरुका लागि ५ दिने व्यावसायिक तरकारी खेती सीप तालिम तथा प्रविधि हस्तान्तरण कार्यक्रम

चैत्र ११, २०७९

बेमौसमी तरकारी खेती तालिम लिएपछि उत्साहित कृषक

घोराही, १० चैत । घोराही उपमहानगरपालिका वडा नम्बर २ चन्द्रावती टोलका रति वली कृषि कर्ममा रमाउन रुचाउनुहुन्छ । उहाँले कृषि पेशालाई आत्मसात गरेपनि व्यावसायिक तरकारी खेती कसरी गर्ने बारेमा तालिम

चैत्र ११, २०७९

घरकै स्वादमा ‘अचार’

घोराही, ७ चैत । तपाइलाई अचार खान मन लागेको छ तर बनाउने समय पाउनुभएको छैन्, भने घरकै स्वादमा अचार पाउनुहुनेछ । घोराहीकी गिता रावतले अर्गानिक उत्पादनलाई प्रोत्साहन गर्न अचार उत्पादन

चैत्र ७, २०७९

रिप्लान्टका सहजकर्तालाई कृषि सामग्री र बाली बिमा बारे प्रशिक्षण

घोराही, ५ चैत । कृषि बस्तु र फसलमा हुने क्षति कम गर्न प्रयोग गरिने हर्मेटिक झोलाको उपयोगिता तथा कृषि बिमामा कृषकहरुको पहुँच बढाउन समुदाय व्यवसाय सहजकर्ताहरुका लागि कृषि सामग्री र

चैत्र ५, २०७९

अर्गानिक उत्पादनः नीति कार्यक्रममा जोड, बजेटमा वेवास्ता

दाङ,२ चैत । घोराही उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९÷०८० को नीति तथा कार्यक्रममा रसायनिक विषादी घटाउने कार्यक्रमलाई प्राथमिकता दिएको थियो । रसायनहरुको प्रयोगबाट माटो तथा पानीमा परेको असर र अन्य बातावरणीय

चैत्र २, २०७९

घोराहीको कृषि शाखाद्वारा विभिन्न जातका बिउ निशुल्क वितरण

घोराही, १ चैत । घोराही-२ की रामकुमारी चौधरी व्यावसायिक तरकारी खेती गर्नुहुन्छ । गाउँमा रहेको चेपे जलाशयको पानीले सिँचाइको सुविधा भएपछि उहाँले तरकारी खेती गर्नुहुन्छ । हिउँदे तरकारीको बिउ किन्न

चैत्र १, २०७९

रिप्लान्टका व्यावसायिक सहजकर्तालाई बिक्री क्षमता विकास तालिम

घोराही, १३ फागुन । ग्रामीण महिला उत्थान केन्द्र र आइडीई नेपालसँगको साझेदारीमा दाङमा संचालित रिप्लान्ट परियोजना सामुदायिक व्यावसायिक सहजकर्ताहरुको लागि बस्तु बिक्रि क्षमता विकास तालिम शुरु भएको छ । घोराहीमा

फाल्गुन १३, २०७९

कृषिजन्य फसल व्यवस्थापनमा घाटा कम गर्न रि–प्लान्ट परियोजना लागू

घोराही, २३ माघ । नयाँ प्रविधिको पहुँचमार्फत उत्पादित कृषिजन्य फसल व्यवस्थापनमा घाटा कम गर्ने लक्ष्यका साथ ग्रामीण महिला उत्थान केन्द्रले आईडीई नेपालसँगको साझेदारीमा रि–प्लान्ट परियोजना लागू गरेको छ । आगामी

माघ २३, २०७९

बाख्रापालक किसानलाई घाँसको समस्या

घोराही, १७ माघ । घोराही उपमहानगरपालिका–२ निवासी गोविन्दहरि भण्डारी विगत दुई वर्षदेखि व्यवसायिक बाख्रापालन गर्दै आउनुभएको छ । २० लाख रूपैया लागनी लगाएर राप्ती बोयर ब्राखा फर्म दर्ता गरेर व्यावसायिक

माघ १७, २०७९

पशुपालक किसानलाई बिमा सम्बन्धि जानकारी

घोराही, २० पुस । घोराही उपमहानगरपालिका पशुसेवा शाखा घोराहीको आयोजनामा पशु खोप तथा पशु पन्छी बिमा सम्बन्धि कृषक तथा भ्याक्सिनेटर अभिकर्तालाई अभिमुखीकरण कार्यक्रम घोराहीमा भएको छ । पशुसेवा शाखाका प्रमुख

पुस २०, २०७९

Next Page