Ad Area
कृषि

हाड बजारका लागि निर्माण भएको भवन अलपत्र

दाङ, ११ पुस । दाङको घोराहीमा करिब २७ लाख रुपैयाँको लागतमा निर्माण भएको तरकारी तथा फलफूल हाट बजार निर्माण भएको करिव ३ बर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

पुस ११, २०७९

बाख्रापालनले बद्लिएको जीवन

दाङ, ९ पुस । पुख्र्यौली पेशाले घर व्यवहार चलाउन धौधौ भइरहेको समयमा दुई दाजुहरुले बेवास्ता गरेपछि आमाबुबासहित घर–व्यवहार सम्हाल्ने जिम्मेवारी आयो राजपुर गाउँपालिका–४ दुलैया निवासी कमला परियारलाई । घर–व्यवहार सम्हाल्ने

पुस ९, २०७९

खेतीयोग्य जमिन कटान नियन्त्रण गर्न स्थानीय सरकारलाई ध्यानाकर्षण

घोराही, ४ पुस । घोराही उपमहानगरपालिका वडा नम्बर ९ अस्परामा हापुर खोलाले विगत वर्षदेखि वर्षेनी खेत कटान गर्दै आएको हुँदा खेतीयोग्य जमिन क्षति हुँदै कृषकहरुलाई नोक्सान व्यहोर्न बाध्य भएको हुँदा

पुस ४, २०७९

दही बेच्न दैनिक राजपुर देखि घोराही

दाङ,२९ मंसिर । देउखुरीको राजपुर गाउँपालिका–३ खरदरीया निवासी हरिप्रसाद यादव उमेरले साढे चार दशक बढी भए । खरदरीया निवसाी ४६ बर्षीय यादवको दैनिकी घोराही बजारमा दही बेचेर वित्ने गरेको छ

मंसिर २९, २०७९

अदुवा निर्यात साढे ४ गुणाले बढ्यो

दाङ, २८ मंसिर । चालु आर्थिक वर्षमा अदुवा निर्यात साढे ४ गुणाले बढ्दा आयात घटेको छ । आयातमा साढे ३ गुणाले घटेको भन्सार विभागको तथ्याङ्कमा उल्लेख छ । विभागका अनुसार

मंसिर २८, २०७९

रासायनिक मलको असन्तुलित प्रयोगले उर्वरा शक्तिमा ह्रास

घोराही,१९ मंसिर । दाङमा रासायनिक मलको असन्तुलित प्रयोगले माटोको उर्वरा शक्तिमा ह्रास ल्याउने काम गरिहेको छ । माटोको परिक्षण विना खेती गर्ने र असन्तुलित रुपमा रासायनिक मलको प्रयोगले माटोको उर्वराशक्तिमा

मंसिर १९, २०७९

दाङमा धान उत्पादन ५ प्रतिशत घट्यो

घोराही, १८ मंसीर । दाङमा यसवर्ष पाँच प्रतिशतले धान उत्पादनमा गिरावट आएको छ । कृषि ज्ञान केन्द्र दाङले यो वर्ष १ लाख ५३ हजार ४ सय ६३ मेट्रिक टन धान

मंसिर १८, २०७९

मुसीकोटमा उत्पादित किवी वाइन कम्पनीले खरिद गर्ने

रुकुम, १७ मंसिर । रुकुम पश्चिमको आठविसकोट नगरपालिका–१० का गणेश शाही वार्षिक २५ क्विन्टल किवी उत्पादन गर्छन। आफ्नो ठाउँमा किवीको राम्रो उत्पादन हुने सम्भावना देखेपछि उनले अन्य खेतीपाती गर्ने जग्गामा

मंसिर १७, २०७९

उद्योग दिवसमा उद्योगी सम्मान

दाङ, १० मंसिर । आठौँ उद्योग दिवसको अवसरमा जिल्लामा उद्योगीलाई सम्मान गरिएको छ । ‘औद्योगिक लगानी र पूर्वाधार समृद्धिको बलियो आधार’ भन्ने नाराका साथ आयोजना गरेको कार्यक्रममा घरेलु तथा साना

मंसिर १०, २०७९

सस्तोमा धान विक्री गर्दै किसान

दाङ, ९ मंसिर । सरकारले चालु आर्थिक वर्ष २०७९÷०८० का लागि मोटो धान प्रतिक्विन्टल दुई हजार ९ सय ६७ र मध्यम धान प्रतिक्विन्टल तीन हजार एक सय २८ रुपैया तोकिएको

मंसिर ९, २०७९

Next Page