Ad Area
शिक्षा

नेपाल राष्ट्रिय शिक्षक संगठनको जिल्ला परिषद भेला सम्पन्न

घोराही, ३० असार । नेपाल राष्ट्रिय शिक्षक संगठन जिल्ला समिति दाङको प्रथम जिल्ला परिषदको पहिलो भेला सम्पन्न भएको छ । नेपाल राष्ट्रिय शिक्षक संगठनका जिल्ला अध्यक्ष दामोदर बस्नेतको अध्यक्षता तथा

असार ३१, २०८०

एसईईको नतिजा सार्वजनिक, माथिल्लो ग्रेड ल्याउने विद्यार्थीको संख्या साढे २२ हजार

घोराही, २१ असार । कक्षा १० को अनिवार्य गणितमा प्रयोगात्मक २५ अंक नभएकै कारण विद्यार्थीको सिकाई सबैभन्दा कमजोर देखिएको छ । गणितबाहेक अन्य विषयमा शिक्षकले प्रयोगात्मक नम्बर दिने व्यवस्था छ

असार २१, २०८०

मावि रझेनाका विद्यार्थीलाई छात्रवृत्ति प्रदान

घोराही, २१ असार । आत्मनिर्भर लघुवित्त वित्तीय संस्था लिमिटेडले घोराही १८ स्थित श्री मावि रझेनामा अध्ययनरत छात्रछात्रालाई छात्रवृत्ति प्रदान गरिएको छ । विद्यालयका प्रधानाध्यापक उद्धव न्यौपानेको अध्यक्षता तथा विद्यालय व्यवस्थापन

असार २१, २०८०

दीक्षान्त समारोह सफल बनाउन सहयोग गर्ने सबैमा कृतज्ञता ज्ञापन

दाङ, १ असार। नेपाल संस्कृत विश्वविद्यालयले दीक्षान्त समारोह सम्पन्न गर्न भूमिका खेल्ने सम्पूर्णप्रति आभार एवं कृतज्ञता ज्ञापन गरेको छ । विश्वविद्यालयका उपकुलपति प्राध्यापक डाक्टर यादवप्रकाश लामिछानेले शुक्रबार विज्ञप्ति जारी गरी

असार १, २०८०

संस्कृत शिक्षालाई खोज अनुसन्धानमा केन्द्रित गर्नुपर्छ : प्रधानमन्त्री

दाङ, ३१ जेठ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संस्कृत शिक्षालाई खोज अनुसन्धानमा केन्द्रित गर्नुपर्ने बताउनुभएको छ । नेपाल संस्कृत विश्वविद्यालयको पाँचौ दीक्षान्त समारोहमा विद्यार्थीहरुलाई दीक्षित गर्दै प्रधानमन्त्री प्रचण्डले नेपालमा स्थापना

जेष्ठ ३१, २०८०

बालविकास माविमा निर्वाचनमार्फत चुनिए क्याप्टेन र भाईस क्याप्टेन

घोराही, २६ जेठ । घोराहीस्थित एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले निर्वाचन प्रणालीका बारेमा व्यवहारिक ज्ञान हासिल गर्दै आफ्ना नेता तथा उपनेता चयन गरेका छन् । घोराही १४ मा रहेको बालविकास माविमा

जेष्ठ २६, २०८०

गुरुकुल एकेडेमीमा ‘किड्स मिनी मार्केट’

घोराही,१२ जेठ । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको गुरुकुल एकेडेमीले ‘किड्स मिनी मार्केट’ संचालन गरेको छ । विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने बस्तुको बारेमा जानकारी दिने उद्देश्यले किड्स मिनी मार्केट

जेष्ठ १२, २०८०

मावि सौडियारमा अनुगमन, ८ जना विद्यार्थी पढाउन ३ जना सकाको दरवन्दी

घोराही,७ जेठ । घोराही उपमहानगर शिक्षा महाशाखाको टोली घोराही–७ सौडियारस्थित मावि सौडियार स्कुलको अनुगमनका गरेको छ । अनुगमन टोली करिव साढे १२ बजे विद्यालय पुग्दा खाली घण्टी कारण विद्यार्थी विद्यालयको

जेष्ठ ७, २०८०

गुरुकुलमा १२ कक्षाका विद्यार्थी दिक्षित

घोराही, ६ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थी दिक्षित भएका छन् । बिद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका बिद्यार्थीलाई दिक्षित गरिएको हो । बिद्यालयको

जेष्ठ ६, २०८०

६ स्थानीय तहमा स्थानीय पाठ्यक्रम

घोराही, ६ जेठ । दाङका ६ स्थानीय तहले आफनै पाठ्यक्रम निर्माण गरेर लागु गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयन ल्याएका

जेष्ठ ६, २०८०

Next Page