Ad Area
शिक्षा

बालविकास माविमा निर्वाचनमार्फत चुनिए क्याप्टेन र भाईस क्याप्टेन

घोराही, २६ जेठ । घोराहीस्थित एक सामुदायिक विद्यालयका विद्यार्थीहरुले निर्वाचन प्रणालीका बारेमा व्यवहारिक ज्ञान हासिल गर्दै आफ्ना नेता तथा उपनेता चयन गरेका छन् । घोराही १४ मा रहेको बालविकास माविमा

जेष्ठ २६, २०८०

गुरुकुल एकेडेमीमा ‘किड्स मिनी मार्केट’

घोराही,१२ जेठ । दाङको घोराही उपमहानगरपालिका–१५ मा रहेको गुरुकुल एकेडेमीले ‘किड्स मिनी मार्केट’ संचालन गरेको छ । विद्यार्थीलाई दैनिक जीवनमा आवश्यक पर्ने बस्तुको बारेमा जानकारी दिने उद्देश्यले किड्स मिनी मार्केट

जेष्ठ १२, २०८०

मावि सौडियारमा अनुगमन, ८ जना विद्यार्थी पढाउन ३ जना सकाको दरवन्दी

घोराही,७ जेठ । घोराही उपमहानगर शिक्षा महाशाखाको टोली घोराही–७ सौडियारस्थित मावि सौडियार स्कुलको अनुगमनका गरेको छ । अनुगमन टोली करिव साढे १२ बजे विद्यालय पुग्दा खाली घण्टी कारण विद्यार्थी विद्यालयको

जेष्ठ ७, २०८०

गुरुकुलमा १२ कक्षाका विद्यार्थी दिक्षित

घोराही, ६ जेठ । घोराहीमा रहेको गुरुकुल एकेडेमीका कक्षा १२ का विद्यार्थी दिक्षित भएका छन् । बिद्यालयका २०८० सालको १२ कक्षाको परीक्षामा सम्मिलित भएका बिद्यार्थीलाई दिक्षित गरिएको हो । बिद्यालयको

जेष्ठ ६, २०८०

६ स्थानीय तहमा स्थानीय पाठ्यक्रम

घोराही, ६ जेठ । दाङका ६ स्थानीय तहले आफनै पाठ्यक्रम निर्माण गरेर लागु गरेका छन् । विद्यालय तहबाटै विद्यार्थीलाई स्थानीयस्तरको विषयबस्तुका बारेमा जानकारी गराउने उद्देश्यले पालिकाहरुले स्थानीय पाठ्यक्रम कार्यान्वयन ल्याएका

जेष्ठ ६, २०८०

गोदावरीमा स्कुलको क्याप्टेनमा सुशील, भाइस क्याप्टेनमा संरचना निर्वाचित

दाङ, ५ जेठ । घोराही उपमहानगरपालिका वडा नम्बर १३, बडहरा स्थित गोदावरी इङ्लिस मिडियम स्कुलमा स्कुल क्याप्टेन र भाइस क्याप्टेन पदको लागि आज भएको निर्वाचन मार्फत नेतृत्व चुनिएको छ ।

जेष्ठ ५, २०८०

कक्षा १२ को परीक्षा आजदेखि, ५६ हजारभन्दा बढीले ग्रेड वृद्धि परीक्षा दिँदै

दाङ,२६ वैशाख । कक्षा १२ को वार्षिक परीक्षा आजदेखि सुरु हुँदैछ । बिहान ८ बजेदेखि मध्याह्न १२ बजेसम्म परीक्षा हुने छ । परीक्षा नियन्त्रक कृष्ण शर्माका अनुसार एक हजार ४५३

बैशाख २६, २०८०

स्पान नेशनल कलेजद्वारा विद्यार्थीलाई स्वागत तथा विदाई

दाङ, २३ वैशाख । स्पान कलेज घोराही दाङले कलेजमा बिएड प्रथम बर्षमा अध्यनरत विद्यार्थीलाई स्वागत तथ चौथो बर्षका विद्यार्थीलाई विद्याई गरेको छ । कलेजले शनिवार घोराहीमा एक कार्यक्रमको आयोजना गरेर

बैशाख २३, २०८०

बाल आश्रममा पुस्तकालय स्थापना

घोराही, २३ वैशाख । दाङमा बाल आश्रममा पुस्तकालय स्थापना गरिएको छ । घोराही उपमहानगरपालिका–१६ पर्सामा रहेको शान्ति बाल आश्रममा लायन्स क्लब अफ घोराही सिटिले लायन्स पुस्तकालयको स्थापना गरिएको हो ।

बैशाख २३, २०८०

१२ कक्षामा नन ग्रेड आएको विषय मात्र पुन: परीक्षा दिन पाइने

काठमाडौं,२३ वैशाख । कक्षा १२ का विद्यार्थीले एनजी (नन ग्रेड) आएको विषयमा मात्र ग्रेडवृद्धि परीक्षा दिन पाउने भएका छन् । सरकारले लेटर ग्रेडिङ निर्देशिका, २०७८ संशोधन गर्दै जति वटा विषयमा

बैशाख २३, २०८०

Next Page