Ad Area
समाचार

दाङ उवासंघको अध्यक्षमा वसन्त जोशी प्यानल विजयी  

दाङ । दाङ जिल्ला उद्योग वाणिज्य संघको अध्यक्षमा वसन्त जोशी निर्वाचित भएका छन् । संघको नयाँ नेतृत्वको लागि सनिवार भएको निर्वाचनमा वसन्त जोशीले १३४५ मत प्राप्त गर्दै बिजयी भएका हुन

अशोज १४, २०८०

देशलाई गरीब बनाउनेहरु जेल जाँदैछन् : मन्त्री मास्की

तुलसीपुर, १३ असोज । लुम्बिनी प्रदेशका अर्थमन्त्री तथा माओवादी केन्द्रका केन्द्रीय सदस्य धनबहादुर मास्कीले सरकारी सम्पति दुरुपयोग गरेर मुलुकलाई गरीब बनाउनेहरु जेल जान थालेको बताएका छन् । माओवादी केन्द्र तुलसीपुर

अशोज १३, २०८०

दाङको दीर्घकालीन विकासका रणनैतिक योजना

दाङ । जिल्लाको दीर्घकालीन विकासका लागि रणनैतिक योजना बनाउन आवश्यक भएको जनप्रतिनिधिले बताएका छन् । जिल्लाको समग्र विकासका लागि स्थानीय तहको भूमिका र दीर्घकालीन रणनैतिक योजनासम्बन्धी समन्वयात्मक बैठकमा जनप्रतिनिधिले स्थानीय

अशोज १३, २०८०

सल्यानमा जिप दुर्घटना हुदा १६ जना घाईते

दाङ । सल्यानमा जिप दुर्घटना हुदा १६ जना घाईते भएका छन् । शारदा नगरपालिका- १२ कागखोलातर्फ जाँदै गरेको लु १ ज १८६१ नम्बरको जिप छत्रेश्वरी गाउँपालिका-५ तिर्पोलेको भित्रि कच्ची सडकखण्डमा

अशोज १२, २०८०

उपकुलपतिको राजिनामा माग्दै संस्कृत विश्वविद्यालयमा  विद्यार्थी संगठनको धर्ना  

दाङ । नेपाल संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा.यादवप्रसाद लामिछानेको राजिनामा माग गर्दै विद्यार्थी संगठनको धर्ना दिएका छन् । विश्वविद्यालयको उपकुलपति जस्तो गरिमा बसेर राजनितिक पार्टीको विभागमा बसेर राजनीति गरेको भन्दै नेपाल

अशोज १२, २०८०

युवाहरुमा पनि देखिन थाल्यो हृदयघात, दाङमा छैन उपचार

घोराही । दाङको राप्ती गाउँपालिका वडा नम्बर ६ की २१ वर्षीया उमा चौधरीलाई गत वर्षको साउनमा छाती दुख्ने समस्या भयो । अत्यधिक छाती दुखाइसँगै चिटचिट पसिना आउन थालेपछि उमालाई एम्बुलेन्समार्फत

अशोज १२, २०८०

नेपाली कांग्रेस क्षेत्र नम्बर २(क) द्वारा जिम्मेवारी प्रदान

दाङ,११ असोज । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क) ले विभिन्न शाखाको जिम्मेवारी तोकेको छ । नेपाली कांग्रेस दाङ क्षेत्र नम्बर २(क) का सभापति प्रकाश श्रेष्ठको अध्यक्षतामा बिहीबार बसेको बैठकले

अशोज ११, २०८०

अवैध काठ ओसारपसारका फरार प्रतिवादी चार वर्षपछि पक्राउ

दाङ, ११ असोज । दाङमा अवैध काठ ओसारपसारका फरार एक प्रतिवादी चार वर्षपछि पक्राउ परेका छन् । बिना इजाजत अवैध काठ ओसारपसार मुद्धामा प्रहरीले राजपुर गाउँपालिका वडा नम्बर ३ भैसहवाका

अशोज ११, २०८०

लेनदेनको विषयमा कुरा नमिलेपछि मोटरसाइकल आगजनी

दाङ, ११ असोज । दाङमा मोटरसाइकल आगजनी गरेको आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका–१० सौडिकुलाकी ३२ वर्षिय मिना चौधरी रहेकी छिन् । चौधरीले घोराही उपमहानगरपालिका–१८

अशोज ११, २०८०

प्रधानमन्त्री रोजगार कार्यक्रम, रोजगार प्राप्त गर्नेको सङ्ख्या घट्दै

दाङ, ११ असोज । जिल्लामा रोजगार प्राप्त गर्नेको सङ्ख्या घट्दै गएको छ । प्रधानमन्त्री रोजगार कार्यक्रममा नागरिकको आकर्षण नहुँदा हरेक वर्ष घट्दै गएको हो । आर्थिक वर्ष २०७९÷०८० मा जिल्लामा

अशोज ११, २०८०

Next Page