Ad Area
समाचार

बबई नदीमा डुबेर दाजुभाइको मृत्यु

घोराही, १ जेठ । दाङमा नदीमा नुहाउने क्रममा डुवेर एकै घरका दाजुभाईको मृत्यु भएको छ । बबई गाउँपालिका–५ निवासी १८ बर्षीय दिपक परिवार र १६ बर्षीय दिपेश परिवारको मंगलवार बबई

जेष्ठ १, २०८१

६० औं विद्यार्थी दिवसका अवसरमा फलफूल वितरण

दिनेस रैदास दाङ, १ जेठ । ६० औं विद्यार्थी दिवस २०८१ को अवसरमा मङ्गलबार दाङको पिपरीमा फलफूल वितरण गरी मनाइएको छ । निलसागर आश्रम राप्ती गाउँपालिका वडा नं ८ पिपरीमा

जेष्ठ १, २०८१

सहकारी ठगीमा संलग्नलाई छानविनको दायरामा ल्याउन नेविसंघको माग

दाङ,१ जेठ। सहकारी ठगीमा संलग्नलाई छानविनको दायरामा ल्याउन नेविसंघको माग गरेको छ । नेविसंघ दाङले प्रमुख जिल्ला अधिकारीमार्फत प्रधानमन्त्री तथा मन्त्री परिषद्‌को ज्ञापनपत्र बुझाउँदै सहकारी बचतकर्ताहरुको बचत फिर्ता गराउन, सहकारीको

जेष्ठ १, २०८१

दाङमा जिल्लास्तरीय अन्तरविद्यालय कप फुटबल प्रतियोगिता हुने

घोराही, ३१ वैशाख । दाङमा जिल्लास्तरीय अन्तरविद्यालय कप फुटबल प्रतियोगिता–२०८१ हुने भएको छ । घोराही उपमहानगरपालिका–१२ मा रहेका हापुर युथ क्लव र गुर्जे युवा क्लवको संयुक्त आयोजनामा बेलझुण्डी रंगशालामा जिल्लास्तरीय

बैशाख ३१, २०८१

राष्ट्रिय आईटिएफ तेक्वान्दोमा एक स्वर्णसहित तीन पदक

घोराही, ३० बैशाख । २३ औँ राष्ट्रिय आईटिएफ तेक्वान्दो प्रतियोगिता–२०८१ मा दाङका खेलाडीले एक स्वर्णसहित तीन पदक जितेका छन् । नेपाल इन्टरनेसनल तेक्वान्दो महासंघ त्रिपुरेश्वर काठमाडौँको आयोजना तथा रोल्पा आईटिएफ

बैशाख ३०, २०८१

कोइलावास भन्सार कार्यालयद्वारा लक्ष्यभन्दा बढी राजस्व संकलन

घोराही, ३० वैशाख । दाङको कोइलाबास भन्सार कार्यालयले चालु आर्थिक वर्षको १० महिनामा लक्ष्यको ९६ प्रतिशत राजस्व संकलन गरेको छ । चालु आर्थिक वर्ष २०८०÷०८१ को वैशाख महिनासम्म कोइलाबास भन्सार

बैशाख ३०, २०८१

नारायणपुर उवासंघको अध्यक्षमा बस्नेत प्यानल बिजयी

घोराही,२९ बैशाख । नारायणपुर उद्योग वाणिज्य संघको नेतृत्वमा अनिलकुमार बस्नेत विजयी भएका छन् । संयुक्त व्यवसायी प्यानलको तर्फबाट अध्यक्ष पदका उम्मेदवार रहेका बस्नेत ३ सय ८ मत लिई विजयी भएका

बैशाख २९, २०८१

दुई जना महिलाको हत्यामा संलग्न रहेको आशंकामा अटो चालक पक्राउ

घोराही, २९ वैशाख । घोराही उपमहानगरपालिका–१० पहेलपारमा दुई जना महिलाको हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जना अटो चालकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रोल्पा थवाङ गाउँपालिका–२ घरभई हाल

बैशाख २९, २०८१

घोराही–१० पहेलपारमा दुई महिलाको हत्या

घोराही,२९ वैशाख । दाङमा दुई जना महिलाको हत्या भएको छ । घोराही उपमहानगरपालिका–१० पहेलपारमा शनिवार दिउँसो घरेलु हतियार बन्चरो प्रहार गरेर हत्या भएको हो । हत्या हुनेमा घोराही उपमहानगरपालिका–१० पहेलपार

बैशाख २९, २०८१

मरुभूमिको जोखिम बढाएको भन्दै मसलाको रुख काटेर हटाइँदै

विजयकुमार साह धनुषा,२९ वैशाख । धनुषाको धनुषाधाम नगरपालिकाले नगर क्षेत्रभित्रबाट मसला ९भिक्स० प्रजातिका रुख काटेर हटाउने भएको छ । तराईमा पानीको अभाव सिर्जना हुनुमा मसलाको रुख पनि एक कारण भएको

बैशाख २९, २०८१

Next Page