Ad Area
समाचार

सानीभेरीमा स्त्री रोग विशेषज्ञ सहितको स्वास्थ्य शिविर शुरु

रुकुम पश्चिम, १७ पुस । रुकुम पश्चिमको सानीभेरी गाउँपालिकामा वृहत प्रजनन स्वास्थ्य शिविर शुरु भएको छ । नेपाल परिवार नियोजन संघको आयोजना, आइ.पि.पि.एफ स्प्रिन्ट परियोजनाको सहयोग र सानोभेरी गाउँपालिकाको व्यवस्थापनमा

पुस १७, २०८०

दाङमा दुधको खपत बढाउन छुर्पी उत्पादन

घोराही, १७ पुस । दाङमा दुधको खपतलाई बढाउन छुर्पी उत्पादन गर्न थालिएको छ । खास गरी चिसो मौसममा जिल्लामा हुने दुधको बिक्री समस्यालाई हटाउन दुध प्रशोधन केन्द्र तथा डेरी उद्योगहरूले

पुस १७, २०८०

घोराहीमा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो–२०८० हुने

दाङ, १६ पुस । दाङ चेम्बर अफ कमर्शको आयोजनामा घोराहीमा लुम्बिनी प्रदेशस्तरीय दाङ एक्स्पो–२०८० हुने भएको छ । चेम्बरले सोमबार घोराहीमा पत्रकार सम्मेलनको आयोजना गरेर प्रदेशस्तरीय एक्स्पो बारेमा जानकारी दिएको

पुस १६, २०८०

दाङमा बसको ठक्करबाट विद्यार्थीको मृत्यु

घोराही, १६ पुस । दाङमा बसको ठक्करबाट एक विद्यार्थीको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डअन्तर्गत दुधरासमा बसले ठक्कर दिदा विद्यार्थीको घट्नास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । तुलसीपुरबाट घोराहीतर्फ

पुस १६, २०८०

राष्ट्रिय सभा सदस्य निर्वाचनका लागि निर्वाचन अधिकृतको कार्यालय स्थापना

घोराही, १६ पुस । आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि साेमबार दाङको घोराहीमा निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ । राष्ट्रिय सभा सदस्य निर्वाचन २०८० का लागि

पुस १६, २०८०

त्रिभुवननगर जेसीजमा पदहस्तान्तरण

  दाङ,१५ पुस । त्रिभुवननगर जेसीज सन २०२४ का लागि निर्वाचित नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको छ । त्रिभुवननगर जेसीजको ३९ औं पदहस्तान्तरण कार्यक्रमको आयोजना गरेर पदहस्तान्तरण गरिएको हो ।

पुस १५, २०८०

समुदायमा कांग्रेस अभियान माघ ७ गतेदेखि

काठमाडौं,१५ पुस । नेपाली कांग्रेसले पुस १६ देखि एक महिनासम्म सञ्चालन गर्ने भनेको समुदायमा कांग्रेस अभियान केन्द्रीय समितिले निर्णय गरेको भोलिपल्टै संशोधन गरेको छ । अब उक्त अभियान माघ ७

पुस १५, २०८०

शुभलक्ष्मीले निर्माण गरेको बिश्रामालय हस्तान्तरण

दाङ,१५ पुस । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँमा रहेको शुभलक्ष्मी वचत तथा ऋण सहकारी सस्था लिमिटेडले घोराही–५ धारापानी मन्दिरमा निर्माण गरेको बिश्रामालय एक कार्यक्रमको आयोजना गरेर हस्तान्तरण गरेको छ । सहकारीको सामाजिक

पुस १५, २०८०

१६औँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि गोरखा माविलाई

घोराही, १३ पुस । घोराही उपमहानगरपालिका स्तरीय १६औँ राष्ट्रपति रनिङ्ग शिल्डको उपाधि गोरखा इन्टरनेशनल पब्लिक सेकेन्डरी स्कुल घोराहीले जितेको छ । नेपाल सरकार, युवा तथा खेलकुद मन्त्रालयको तत्वावधान तथा राष्ट्रिय

पुस १३, २०८०

स्ट्रेथलिफ्टिङमा प्रदीप र प्रतिकलाई डवल पदक

दाङ,११ पुस । दाङका प्रदीप चन्द र प्रतिक चौधरीले १० औं विश्व स्ट्रेथलिफ्टिङ र इन्क्याल बेन्च प्रेस च्याम्पियनसिप–२०२३ मा दोहोरो पदक जितेका छन् । भारतको हैदाराबादमा पुसको पहिलो साता भएको

पुस ११, २०८०

Next Page