Ad Area
समाचार

प्रधानमन्त्री कप महिला टी–२० प्रदेश स्तरीय क्रिकेट छनौट घोराही रंगशालामा हुने

घोराही, २१ मंसीर । प्रधानमन्त्री कप महिला टी–२० क्रिकेट प्रतियोगिता २०८० का लागि लुम्बिनी प्रदेश स्तरीय क्रिकेट छनौट प्रतियोगिता दाङको गुलरियास्थित घोराही क्रिकेट रंगशालामा हुने भएको छ । आगामी पुस

मंसिर २१, २०८०

गठबन्धन अहिले बहसको विषय होइन : महामन्त्री शर्मा

दाङ,२१ मंसिर । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले गठबन्धनको अहिले बहसको विषय नभएको बताएका छन् । नेपाल प्रेस युनियन दाङले गरेको पत्रकार सम्मेलनमा बोल्दै महामन्त्री शर्माले गठबन्धनका बारेमा बहस थाल्नु

मंसिर २१, २०८०

आधा दशकपछि सीमास्तम्भ मर्मत

दाङ, २१ मंसिर । झण्डै आधादशकपछि नेपाल–भारत सीमा अन्तर्गत दाङ क्षेत्रमा पर्ने सीमास्तम्भहरूको मर्मत थालिएको छ । अहिले ३५ वटा सीमास्तम्भ (पिलर) को मर्मतको काम भइरहेको छ । कपिलवस्तुदेखि बाँके

मंसिर २१, २०८०

सोती घटनामा संलग्न २३ जनालाई जन्मकैदको सजाय

दाङ,१९ मंसिर । रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँमा अन्तरजातीय प्रेमसम्बन्धको विषयलाई लिएर नवराज विकसहित ६ जनाको हत्यामा संलग्न रहेका २३ जनालाई जिल्ला अदालत रुकुम पश्चिमले जन्मकैदको सजाय सुनाएको छ

मंसिर १९, २०८०

कटुवा खोलादेखि तुलसीपुर चोकसम्मको सडक मर्मतको माग

घोराही,१८ मंसिर । घोराहीको कटुवा खोलादेखि तुलसीपुर जाने चोकसम्मको सडक लामो समयदेखि मर्मतको काम हुन नसकेको भन्दै चाँडो काम गर्न दवाव दिँदै स्थानीयले सडक डिभिजन कार्यालय घोराहीलाई ज्ञापनपत्र बुझाएका छन्

मंसिर १८, २०८०

सार्वजनिक यातायातलाई अपाङ्गतामैत्री बनाउन स्टीकर टाँस

घोराही, १७ मंसीर । सार्वजनिक सेवा प्रवाह गर्ने हरेक निकायले अपाङ्गता भएकाहरुको समावेशी पहुँचमा ध्यान दिन अपिल गरेका छन् । ३२ औँ अन्तर्राष्ट्रिय अपाङ्गता दिवस २०८० को अवसरमा आईतबार घोराहीमा

मंसिर १८, २०८०

अपाङ्गताहरुको गुनासो– ‘सार्वजनिक सेवा लिन निकै गाह्रो ’

घोराही, १७ मंसीर । घोराही उपमहानगरपालिका वडा नम्बर १५ काठेकोलमा बस्दै आउनुभएका महाबीर रोका अपाङ्गता भएको व्यक्ति हुनुहुन्छ । एक्लो जीवनयापन गर्दै आउनुभएका महाबीरलाई दिनभर ह्विलचियरमा बसेर घोराही बजारमा डुल्नु

मंसिर १८, २०८०

दाङ भ्याकेशन लिगमा देउखुरी वारियर्स ७५ रनले विजयी

घोराही, १६ मंसीर । नेवा सप्लायर्स दाङ भ्याकेशन लिग २०८० को दोश्रो खेलमा देउखुरी वारियर्सले ७५ रनको सहज जीत निकालेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा शनिबार घोराही १७

मंसिर १८, २०८०

आर्थिक, सामाजिक विकासको मियो बन्दै ग्रामीण महिला उत्थान केन्द्र

घोराही, १६ मंसीर । विभिन्न कारणले देशको समग्र अवस्था पछि परेको बेलामा ग्रामीण महिला उत्थान केन्द्र स्थानीय स्तरमा सामाजिक, आर्थिक सशक्तीकरणको काममा निडर भई उतारचढावका बिच अघि बढेकाले संस्थामार्फत धेरैले जीवनमा

मंसिर १६, २०८०

‘पत्रकारिता क्षेत्रमा चुनौतीसँगै अवसर’

दाङ,१६ मंसिर । नेपाल प्रेस युनियनका महासचिव दिलिप पौडेलले पत्रकारिता क्षेत्रमा चुनौतीसँगै अवसर पनि रहेको बताएका छन् । पत्रकारिता क्षेत्रलाई चुनौतीपूर्ण क्षेत्रका रुपमा मात्रै अहिले विश्लेषण गर्ने गरिएको भन्दै महासचिव

मंसिर १६, २०८०

Next Page