Ad Area
समाचार

प्रदेश मुख्यमन्त्री ः एमालेलाई ४, माओवादीलाई २, मधेसमा जसपा र जनमतको आलोपालो

काठमाडौं, १३ पुस । सत्ता साझेदार दलहरुबीच प्रदेश सरकारको नेतृत्व भागवण्डाबारे छलफल सुरु भएको छ । सरकारको नेतृत्व गरेको दल माओवादी केन्द्रका नेताहरु एमालेलाई चार वटा प्रदेशको मुख्यमन्त्री दिन तयार

पुस १३, २०७९

लुम्बिनीका प्रदेश सांसदको शपथ

 दाङ, १३ पुस । लुम्बिनीका प्रदेश सभा सदस्यहरुको शपथ पुस १६ गते हुने भएको छ । लुम्बिनी प्रदेश सरकारको बुधबार बसेको मन्त्रिपरिषद् वैठकले गत मंसिर ४ गते सम्पन्न प्रदेश सभा

पुस १३, २०७९

व्याजको विरोधमा प्रदेश भरका उवासंघले प्रदर्शन गर्ने

दाङ, १२ पुस । राष्ट्र बैकले बृद्धि गरेको बैकको व्याजको विरोधमा लुम्बिनी प्रदेश भरका उद्योग वाणिज्य संघले दाङको घोराहीमा विरोध प्रदर्शन गर्ने भएका छन् । बैक व्याजको विरोधमा आन्दोलन गदै

पुस १२, २०७९

लुम्बिनी प्रदेश : संसदीय दलको नेता चुन्न कांग्रेसले बनायो समिति

दाङ,१२ पुस । नेपाली कांग्रेसले लुम्बिनी प्रदेश संसदीय दलको नेता चयनको प्रकृया सुरु गरेको छ । कांग्रेस लुम्बिनी प्रदेश कार्यसम्पादन समितिको बैठकले संसदीय दलको नेता चयनका लागि समिति निर्माण गरेको

पुस १२, २०७९

हाड बजारका लागि निर्माण भएको भवन अलपत्र

दाङ, ११ पुस । दाङको घोराहीमा करिब २७ लाख रुपैयाँको लागतमा निर्माण भएको तरकारी तथा फलफूल हाट बजार निर्माण भएको करिव ३ बर्ष बितिसक्दा समेत सञ्चालनमा आउन सकेको छैन ।

पुस ११, २०७९

वादी समुदायमा न्यानो कपडा वितरण

घोराही, ११ पुस । नेपाल महिला सामुदायिक सेवा केन्द्र दाङले घोराही उपमहानगरपालिका भित्रका वादी समुदायमा न्यानो कपडा वितरण गरेको छ । केन्द्रको बिमला योगी बालिका शिक्षा तथा स्वास्थ्य कार्यक्रम अन्तरगत

पुस ११, २०७९

प्रधानमन्त्री प्रचण्डले लिए शपथ

काठमाडौं,११ पुुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले पद तथा गोपनीयताको शपथ लिएका छन् । उनले शीतल निवासमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट शपथ लिएका हुन् । प्रधानमन्त्रीसँगै अन्य उपप्रधानमन्त्री र मन्त्रीहरुले पनि

पुस ११, २०७९

परिवार नियाेजनकाे अस्थायी साधन सायना प्रेसकाे सेवा बिस्तार हुँदै

घाेराही, ११ पुस । महिलाले प्रयाेग गर्न मिल्ने परिवार नियाेजनकाे अस्थायी साधन सायना प्रेस नामक तीन महिने सुईकाे सेवा बिस्तार हुन लागेकाे छ । फाईजरले निर्माण गरी पहिलो पटक सन

पुस ११, २०७९

प्रेस युनियनको प्रदेश भेला दाङमा हुने

दाङ, १० पुस । नेपाल प्रेस युनियन लुम्बिनी प्रदेशको अधिवेशन दाङमा हुने भएको छ । आइतवार घोराहीमा बसेको युनियनको भेलाले माघको ५ र ६ गते दाङमा युनियनको लुम्बिनी प्रदेश भेला

पुस १०, २०७९

बाह्रकुने दहमा समितिको नयाँ कार्यालय उद्घाटन

घोराही,१० पुस । घोराही उपमहानगरपालिका वडा नं. १३ स्थति बाह्रकुने दहमा माघी मेला नजिकेसंगै पहल बढेको छ । बराहक्षेत्र संरक्षण सम्बद्र्धन धार्मिक समितिले मेलाको तयारीलाई तिव्रता दिदै आएको छ ।

पुस १०, २०७९

Next Page