Ad Area
समाचार

घोराहीको पाँच वर्ष : बालमैत्रीदेखि फोहरबाट ग्यास

दाङ, १० वैशाख । घोराही उपमहानगरपालिकाले पाँच वर्षको उपलब्धि सावर्जनिक गरेको छ । जनप्रतिनिधि आएसँगैको उपलब्धिलाई उपमहानगरले बदलिएको घोराही नामक पुस्तक र वृत्तचित्रमा समेटेको छ । शुक्रवार उपलब्धिको सार्वजनिक गर्दै

बैशाख १०, २०७९

लमही नगरपालिका सुरु भएन दिसाजन्य फोहर व्यवस्थापनको काम

दाङ, १० बैशाख । लमही नगरपालिकामा निर्माण गरिने भनेको दिसाजन्य फोहर व्यवस्थापन काम सम्पन्न भएर कार्यान्वयन भैसक्नुपर्ने हो तर हालसम्म पनि काम सुरु हुन सकेको छैन । ३ वर्षअघि योजनाको

बैशाख १०, २०७९

एमाले घोराहीको चुनावी संकल्प–पत्र सावर्जनिक

दाङ, १०वैशाख । नेकपा एमाले घोराही कमिटीले चुनावी संकल्प–पत्र सावर्जनिक गरेको छ । पाँच वर्षमा एमाले नेतृत्वको घोराही नगरले गरेको काम र पार्टीले जितेपछि गर्ने काम समेटेर चुनावी संकल्प–पत्र सावर्जनिक

बैशाख १०, २०७९

निर्वाचन सहज वातावरणमा गर्न समाजको ध्यानाकर्षण

घोराही, १० बैशाख । नागरिक समाज दाङले बैशाख ३० गते हुन लागेको आसन्न स्थानीय तहको निर्वाचन निर्भय, निष्पक्ष र सहज वातावरणमा सम्पन्न गर्न निर्वाचन आयोगको जिल्लास्थित निर्वाचन कार्यालयमा पुगेर आज

बैशाख १०, २०७९

भ्रष्टाचारको अन्त्य नहुँदासम्म देश बन्दैन : प्रवक्ता शाही

दाङ,९ बैशाख । राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रवक्ता ज्ञानेन्द्र शाहीले भ्रष्टाचारको अन्त्य नहुँदासम्म देशको विकास नहुने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी दाङले घोराहीमा आयोजना गरेको सभालाई सम्वोधन गर्दै शाहीले देशबाट

बैशाख ९, २०७९

नारायणपुरमा फुटवल प्रशिक्षण सहयोगार्थ सांस्कृतिक कार्यक्रम हुने

दाङ,९ बैशाख । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा फुटवल प्रशिक्षण सहयोगार्थ सांस्कृकि कार्यक्रम तथा गजल संग्रहको बिमोचन हुने भएको छ । न्यू स्टार फुटवल एकेडेमी नारायणपुरको आयोजनामा बैशाख १० गते शनिवार नारायणपुरस्थीत

बैशाख ९, २०७९

दाङमा मस्जिद सञ्चालन सम्वन्धी विवादमा झडप,आधा दर्जन बढी घाइते

दाङ, ८ बैशाख । दाङको लमहीमा रहेको एक मस्जिद सञ्चालन सम्वन्धी दुई पक्षविच झडप हुँदा आठ जना घाइते भएका छन् । लमही नगरपालिका–५ स्थीत सुन्नी जामे मस्जिद सञ्चालन सम्वन्धी शुक्रवार

बैशाख ९, २०७९

आजबाट सुरु हुँदै एसईई, २ हजार ७ परीक्षा केन्द्र

दाङ,९ बैशाख । माध्यामिक शिक्षा परीक्षा (एसईई) आजबाट सुरु हुँदै छ । राष्ट्रिय परीक्षा बोर्डका अनुसार आजबाट सुरु हुने एसईई वैशाख २० गतेसम्म सञ्चालन हुनेछ । विगत दुई वर्ष कोरोना

बैशाख ९, २०७९

राष्ट्रिय छन्द दिवसमा छन्दोवद्ध कविता वाचन तथा सम्मान कार्यक्रम सम्पन्न

घोराही, ८ बैशाख । राष्ट्रिय छन्द दिवसका अवसरमा राप्ती साहित्य परिषदले छन्दोवद्ध कविता वाचन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । यस क्षेत्रको सबैभन्दा जेठो र क्रियाशील साहित्यिक संस्थाका रुपमा

बैशाख ८, २०७९

५१ लाख बढी नगद दान संकलन गर्दै महायज्ञ समापन

घोराही, ८ बैशाख । घोराहीमा जारी श्रीमद भागवत सप्ताह ज्ञान महायज्ञमा ५१ लाख बढी दान संकलन गर्दै बिहीबार समापन गरिएको छ । संस्कार गृह निर्माणार्थ दाङको घोराहीमा बैशाख १ गतेबाट

बैशाख ८, २०७९

Next Page