दाङ, २८ माघ । सल्यानको कालिमाटी सव–डिभिजन वन कार्यालयका फरेष्टरसहित ६ जनाका विरुद्ध भ्रष्टाचार गरेको भन्दै मुद्दा दर्ता गरिएको छ । फरेष्टर जय पृथ्वीराज वुढाथोकी, सहायक वन अधिकृत मनोज शर्मा
माघ २८, २०७९
घोराही, २८ माघ । नेपाल परिवार नियोजन संघ दाङ शाखामा नवनिर्मित सुविधासहितको प्रसुति भवन उद्घाटन गरिएको छ । उक्त भवनको नेपालका लागि जापानका राजदूत किकुता युतका तथा लुम्बिनी प्रदेशका मन्त्री
माघ २८, २०७९
घोराही, २८ माघ । नेपाली कांग्रेस दाङ प्रदेश सभा क्षेत्र नम्बर २ को (१) ले आफ्नो क्षेत्रमा गरेका कामको वार्षिक समिक्षासहित पार्टीमा रही योगदान पुर्याउनु भएका अग्रजहरुलाई सम्मान गर्दैछ ।
माघ २८, २०७९
दाङ, २७ माघ । दाङको घोराही उपमहानगरपालिका वडा नम्बर ४ गोग्लीस्थित सगरमाथा सेकेन्डरी बोर्डिङ स्कुलको २९औँ वार्षिकोत्सव सम्पन्न भएको छ । शुक्रबार विद्यालयले एक समारोहको आयोजना गरी वार्षिकोत्सव तथा अभिभावक
माघ २७, २०७९
घोराही, २७ माघ । खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ नेपाल (फेडवासन) दाङ शाखाका अध्यक्षमा पुनः ध्रुब ठकुरी चयन हुनुभएको छ । तेस्रो अधिवेशनले ठकुरीको अध्यक्षतामा सर्वसहमत नया नेतृत्व चयन गरेको
माघ २७, २०७९
घोराही, २७ माघ । घोराहीमा जारी दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबलको उपाधि घोराही उपमहानगरपालिकाले जितेको छ । आज भएको उपाधि भिडन्तमा चिरपरिचित प्रतिद्वन्द्वी लमही नगरपालिकालाई ३–२ को
माघ २७, २०७९
दाङ,२६ माघ । घोराहीमा जारी प्रदेशकै सर्वाधिक पुरस्कार राशिको दोश्रो संस्करणको खुमबहादुर खड्का स्मृति अन्तरपालिका पुरुष भलिबल प्रतियोगिताको उपाधिका लागि घोराही उपमहानगरपालिका र लमही नगरपालिका भिड्ने भएका छन् । नेपाली
माघ २६, २०७९
दाङ २६ माघ । दाङमा उत्पादन गरिएको स्मृति लुगा धुने साबुनको बजारमा माग बढ्दै गएको छ । जिल्लामै उत्पादन भएको साबुनको पछिल्लो समय माग बढ्दै गएको हो । घोराही उप
माघ २६, २०७९
घोराही, २५ माघ । राष्ट्रियसभा उपनिर्वाचनमा सत्ता गठबन्धनबाट उम्मेदवार बन्नुभएका नेकपा एमालेका उम्मेदवार कुमार दसौदी विजयी हुनुभएको छ । बुधबार दाङको घोराहीस्थित कर्मचारी मिलन केन्द्रमा भएको उपनिर्वाचनमा खसेको कुल मतभार
माघ २५, २०७९
घोराही, २५ माघ । पहिलो खेलमा राप्ती गाउँपालिकासँग पराजय व्यहोरेको घोराही उपमहानगरपालिकाको टीमले लिग चरणका अरु तीन वटै खेलमा उत्कृष्ट पुनरागमन गर्दै अन्तिम चारमा प्रवेश गरेसँगै घोराहीमा जारी लुम्बिनी प्रदेशकै
माघ २५, २०७९