Ad Area
समाचार

दाङमा यात्रुवहाक बस दुर्घटना हुँदा २ जना घाइते

दाङ, १९ भदौ । दाङमा सवारी दुर्घटना हुँदा दुई जना घाइते भएका छन् । लमही–घोराही सडकअन्तर्गत घोराही उपमहानगरपालिका–३ मसोट नजिक यात्रुवहाक बस दुर्घटना हुँदा २ जना घाइते भएका हुन् ।

भदौ १९, २०७९

दाङ क्षेत्र नं. २ बाट महासचिव पोख्रेलको नाम एकल सिफारिस

घोराही, १९ भदौ । दाङ निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेका महासचिव शंकर पोख्रेलको नाम एकल रुपमा सिफारिस भएको छ । नेकपा एमाले दाङ निर्वाचन क्षेत्र

भदौ १९, २०७९

दाङमा आईटिएफ तेक्वान्दोका खेलाडी छनोट

दाङ,१९ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि दाङमा आईटिएफ तेक्वान्दोका खेलाडीहरु छनोट भएका छन् । यहि भदौको १८ गते शनिवार घोराहीमा भएको जिल्लास्तरीय छनौट प्रतियोगिताबाट १८ जना खेलाडीहरु छनोट

भदौ १९, २०७९

फोरलेन सडक १५ दिनमा खाल्टाखुल्टी पुर्ने र पुससम्म ३० प्रतिशत काम गर्नुपर्ने सहमती

दाङ, १८ भदौ । जिल्लाका गौरवको योजना फोरलेन सडक आउँदो पुससम्म ३० प्रतिशत काम नभए ठेक्का तोड्ने प्रक्रिया अगाडि बढाइने भएको छ । यो योजना जिल्लाको गौरवको आयोजनाको रूपमा छ

भदौ १८, २०७९

नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता, दाङमा खेलाडी छनोट सुरु

दाङ, १८ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको मिति नजिकिँदै गर्दा जिल्लामा पछिल्लो समय खेलकुदका गतिविधिहरू बढ्न थालेका छन् । प्रतियोगितामा सहभागी हुने खेलाडी छनोटका लागि विभिन्न तयारी तथा छनोट

भदौ १८, २०७९

आईटिएफ तेक्वान्दोको जिल्लास्तरीय छनौट प्रतियोगिता शनिबार हुने

दाङ,१७ भदौ । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि दाङ आईटिएफ तेक्वान्दो खेलको जिल्लास्तरीय छनौट प्रतियोगिता भोलि शनिबार हुने भएको छ । जिल्ला खेलकुद बिकास समितिको आयोजना तथा दाङ आईटिएफ तेक्वान्दो

भदौ १७, २०७९

कांग्रेस दाङ क्षेत्र नम्बर १ बाट प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस

घोराही, १६ भदौ ।  नेपाली काङ्ग्रेस दाङ क्षेत्र नम्बर १ प्रदेश क र ख ले आगामी मंसिर ४ गते हुन लागेको प्रदेश र प्रतिनिधि सभाका लागि उम्मेदवार सिफारिस गरेको छ

भदौ १६, २०७९

आज ऋषि पञ्चमी मनाइँदै

घोराही, १६ भदौ । आज भाद्र शुक्ल पञ्चमी, ऋषि पञ्चमी मनाइँदैछ । आज नेपाली हिन्दू नारीहरुले अरुन्धतीसहित सप्तऋषिको पूजा आराधना गरी ऋषि पञ्चमी मनाउँछन् । देशभरको ऋषि मन्दिरमा आज भक्तजनको

भदौ १६, २०७९

‘नागरिकता विधेयक’ विधायन समितिबाट बहुमतले पारित

दाङ, १५ भदौ । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले सरकारद्वारा प्रस्तुत ‘नेपाल नागरिकता ऐन, २०६३ संशोधन गर्न बनेको विधेयक’ बहुमतबाट पारित गरेको छ । सिंहदरबारमा बुधबार बसेको समितिको बैठकले सरकारद्वारा प्रस्तुत

भदौ १५, २०७९

स्वास्थ्य क्षेत्रमा सरकारको लगानी कमजोर, प्रदेशले बढाउने प्रतिवद्धता

दाङ । नेपालमा परिवार नियोजनको सुरुवात सन् १९५९ मा नेपाल परिवार नियोजन संघ र सन् १९६८ मा परिवार नियोजन तथा मातृ शिशु कल्याण योजनाको स्थापनापछि भएको पाईन्छ । नेपालमा सुरुवाती

भदौ १५, २०७९

Next Page