Ad Area
समाचार

बिमा रकमको लोभमा टिप्परमा आगजनी, मालिक र चालकसहित ३ जना पक्राउ

घोराही,७ भदौ । दाङमा प्रहरीले नेपाल बन्दको नाममा आफ्नो टिप्परमा आगजनी गर्ने टिप्पर धनिसहित चालक र सहचालकलाई पक्राउ गरेको छ । नेत्रविक्रम चन्द ‘बिप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीलगायतका विभिन्न पार्टीहरुले

भदौ ७, २०७९

कुसुण्डा जातकै थरबाट नागरिकता माग

घोराही, ७ भदौ । कुसुण्डा जातकै थरबाट नागरिकता माग गर्दै कुसुण्डा समुदाययले प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीलाई ज्ञापन पत्र बुझाएका छन । कुसुण्डा समुदायलाई नागरिकता प्राप्त गर्न असजिलो भएको, कुसुण्डा

भदौ ७, २०७९

स्थायी राजधानी आउनै मान्दैनन् कर्मचारी, मन्त्रीको आदेशमा पनि अटेरी

घोराही, ८ भदौ । प्रदेश नम्बर ५ ले आफ्नो नाम र स्थायी राजधानी प्राप्त गरेको लामो समय बितिसक्दा पनि यसको पूर्ण कार्यान्वयन अझै हुन सकेको छैन । वर्तमान मन्त्रीपरिषदले प्रदेश

भदौ ७, २०७९

राष्ट्रिय परिचयपत्रको काम अब वडाबाटै

दाङ, ७ भदौ । जिल्लामा राष्ट्रिय परिचयपत्रको काम अव वडा तहबाटै हुने भएको छ । यसअघि जिल्ला प्रशासन कार्यालय घोराही र इलाका प्रशासन कार्यालय लमही र तुलसीपुरबाट हुँदै आएको राष्ट्रिय

भदौ ७, २०७९

भूमि आयोगको कार्यालय उद्घाटन

दाङ, ७ भदौ । भूमि आयोग दाङको कार्यालय सोमवार जिल्ला समन्वय समितिमा उद्घाटन गरिएको छ । सरकारले केन्द्रीय भूमि आयोग गठन गरेको केही महिनापछि मात्रै दाङ जिल्लामा भूमि आयोगका पदाधिकारीहरुलाई

भदौ ७, २०७९

दाङमा टिपरमा आगजनी, बिहानैदेखि बन्दकाे प्रभाव

घाेराही, ७ भदौ । दाङमा बिहानै सवारीसाधनमा आगजनी गरेका छन् । घोराहीबाट लमहीतर्फ जाँदै गरेको रा १ ख १६९४ नम्बरको टिप्परमा बिहान बबई खोलाको पुल नजिक आगजनी गरेका हुन ।

भदौ ७, २०७९

एकीकृत समाजवादीले जिल्लाका तीनवटै क्षेत्रमा प्रशिक्षण

दाङ,६ भदौ । नेपाल कम्युनिष्ट पार्टी ९एकीकृत समाजवादी० ले दाङका तिनवटै निर्वाचन क्षेत्रमा बिशेष प्रशिक्षण कार्यक्रम आयोजना गरेको छ । आज क्षेत्र नं ३ को तुलसीपुर उद्योग बाणिज्य संघको हलमा

भदौ ६, २०७९

नेत्रलाल अभागी रंगशालामा मुख्यमन्त्री बाधक, विनियोजित बजेट पनि फिर्ता लगे

घोराही, ६ भदौ । तत्कालीन प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोख्रेलले दाङको घोराहीमा सार्क स्तरीय खेल खेलाउने सक्ने गरी घोराही १६ करौतीडाँडामा नेत्रलाल अभागी रंगशाला निर्माण गर्ने प्रदेश मन्त्री

भदौ ६, २०७९

कोइलाबास भन्सारमा अनलाइन विलिङको तयारी

दाङ, ६ भदौ । दाङको एकमात्र नाकामा रहेको कोइलावास भन्सार कार्यालयमा राजश्वको कारोवार अनलाइन विलिङबाट गर्नेे तयारी गरिएको छ । अहिले भन्सार कार्यालयले लिखित रुपमा नै विलिङको काम गर्दै आएको

भदौ ५, २०७९

पद्मोदयमा शिक्षा समितिको छड्के अनुगमन, धेरै शिक्षक गयल

घोराही, ५ भदौ । घोराही उपमहानगरपालिकाले सामुदायिक विद्यालयहरुको शैक्षिक सुधारका लागि छड्के अनुगमनलाई निरन्तरता दिएको छ । विद्यालय समयमा शिक्षक नपुग्ने, ढिला गरी पुगेका शिक्षकले विद्यार्थी नपढाउने, शैक्षिक गुणस्तरमा ध्यान

भदौ ५, २०७९

Next Page