Ad Area
समाचार

तेश्रो स्व. रत्नबहादुर विष्ट स्मृति कप फुटबल प्रतियोगिता हुने

दाङ,१९ माघ । घोराही उपमहानगरपालिका–१२ हापुर बिजौरी खेल मैदानमा तेश्रो स्वर्गीय रत्नबहादुर विष्ट स्मृति कप अन्तर विद्यालयस्तरीय फुटबल प्रतियोगिता हुने भएको छ । गुर्जे युवा क्लवको आयोजनामा यहि माघको २२

माघ १९, २०८१

घोराहीमा राष्ट्रपति रनिङ शिल्ड सुरु

दाङ, १९ माघ । घोराही उपमहानगरपालिका स्तरीय १७औँ राष्ट्रिपति रनिङशिल्ड प्रतियोगिता सुरु भएको छ । वडा नम्बर २ स्थित गंगा माध्यमिक विद्यालय रामपुरले यस वर्षको प्रतियोगिता आयोजना गरेको हो ।

माघ १९, २०८१

सामाजिक संजाल नियत्रण गर्ने बिधेयक फिर्ता हुनुपर्छ : निवार्तमान अध्यक्ष पोख्रेल

दाङ, १८ माघ । नेपाल पत्रकार महासंघका निवर्तमान अध्यक्ष विपुल पोख्रेलले हालै राष्टिय सभामा पेश भएको सामाजिक सञ्जाल नियन्त्रण सम्वन्धी विधेयक खारेज हुनुपर्ने बताएका छन । नेपाल प्रेस युनियन दाङको

माघ १८, २०८१

अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न

घोराही, १८ माघ । घोराहीमा रहेको हातेमालो बचत तथा ऋण सहकारी सस्थाको अर्धवार्षिक समिक्षा तथा अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । संस्थाका अध्यक्ष भगवति शर्माको अध्यक्षतामा विहीवार कार्यक्रम सम्पन्न भएको

माघ १८, २०८१

धर्म र मर्मले मानव सेवामा जुट्न प्रदेश प्रमुखको आग्रह

घोराही, १७ माघ । संसार, समाज संकटमा छ । सक्नेले सेवा गरौ । जन्तु जगतमा मान्छे विकसित जन्तु हो । सबैलाई मानवीय सेवाले धर्म गरौँ । अलपत्र बेवारिसे भा हुन

माघ १७, २०८१

ग्रामीणद्वारा मुक्त कमैया शिविरमा बस्दै आएकालाई ५० थान फाइबर सिरक सहयोग

घोराही, १५ माघ । ग्रामीण महिला उत्थान केन्द्र दाङले मुक्त कमैया शिविरमा बस्दै आएकाहरुलाई फाइबर सिरक हस्तान्तरण गरेको छ । केन्द्रले मंगलबार घोराही उपमहानगरपालिका वडा नम्बर १६ स्यानी अम्बापुरस्थित मुक्त

माघ १५, २०८१

न्यायिक समितिद्वारा ४६ विवाद मिलापत्र

दाङ, १५ माघ । घोराही उपमहानगरपालिकाको न्यायिक समितिले छ महिनामा ४७ वटा विवादमा मिलापत्र गरेको छ । चालु आर्थिक वर्ष २०८१÷०८२ को पहिलो अर्धवार्षिक र गत आर्थिक वर्षको जिम्मेवारी सरी

माघ १५, २०८१

घोराहीमा एकल र अशक्त महिलालाई १७ सय कुखुरा वितरण

दाङ, १५ माघ । घोराही उपमहानगरपालिकाले एकल र अशक्त महिलालाई आयआर्जनमा सहयोग पु¥याउने उद्देश्यले निःशुल्क कुखुरा वितरण गरेको छ । नगर क्षेत्रमा रहेका आर्थिक रूपमा अशक्त र एकल महिलालाई व्यवसायमा

माघ १५, २०८१

गुठी पीडित किसानद्वारा सहमति कार्यान्वयन नभएको भन्दै आन्दोलन गर्ने चेतावनी

दाङ, १४ माघ । गुठी पीडित किसानले सरकारसँग भएको सहमति कार्यान्वयनको माग गरेका छन् । सहमति कार्यान्वयनमा सरकारकाले चासो नदेखाएको भन्दै स्वर्गद्वारी गुठी पीडित मोही किसान सङ्घर्ष समितिले आन्दोलन गर्ने

माघ १४, २०८१

विवाहको उमेरहद २० वर्ष यथावत राख्न दाङमा क्रियाशील संघसस्थाकाे ध्यानाकर्षण

घोराही, १३ माघ ।  नेपालमा विवाहको उमेरहद घटाएर १८ वर्ष बनाउने प्रस्ताव प्रति दाङमा महिला बालबालिका तथा मानव अधिकारका क्षेत्रमा क्रियाशील विभिन्न संघसस्थाले गम्भीर ध्यानाकर्षण भएको जनाउँदै सरकारलाई ज्ञानपत्र बुझाएका

माघ १३, २०८१

Next Page