Ad Area
समाचार

घाेराही खानेपानीकाे महिला सदस्यमा गठबन्धनका उमेद्वार बिजयी

घोराही, २६ असार । घोराही खानेपानी उपभोक्ता तथा सरसफाई संस्थाको महिला सदस्यमा गठबन्धनका उमेद्वार बिजयी भएका छन् । निर्वाचनमा प्राप्त मत परिणाम  अनुसार महिला सदस्यमा गठबन्धनका खुमाकुमारी खड्काले सर्वाधिक २

असार २६, २०७९

वैवाहिक सम्बन्ध विच्छेद दिनानुदिन बढ्दै

रञ्जिता अधिकारी घोराही, २६ असार । दाङको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा परिवारको सल्लाहमा विवाह गर्नुभयो । विवाहको

असार २६, २०७९

लुम्बिनी आईटिएफ तेक्वान्दो संघमा नयाँ नेतृत्व, सचिवमा रोल्पाका बाठामगर

दाङ,२६ असार । लुम्विनी प्रदेश आइटिएफ तेक्वान्दोस ससंघमा नया नेतृत्व चयन भएको छ । शनिवार रुपन्देहीको बुटवलमा भएको लुम्बिनी प्रदेश आईटिएफ तेक्वान्दो ससंघको दोश्रो साधारणसभा तथा अधिवेशनले रितमान कामुमगरको अध्यक्षतामा

असार २६, २०७९

आफ्नै भवनमा ‘सेवा घर’

दाङ, २६ असार । घोराही उपमहानगरपालिका–१५ दीपशिखा रोडमा रहेको मानव कल्याण समाजद्वारा सञ्चालित ‘सेवा घर’ आफ्नै भवनमा सरेको छ । घोराही उपमहानगरपालिकालाई मानवीय सुन्दरताको सहर निर्माण गर्ने उद्देश्यअनुसार घोराही उपमहानगरपालिका–१०

असार २६, २०७९

स्वास्थ्य नै पहिलो प्रथामिकता : स्वास्थ्य राज्यमन्त्री केसी

तुलसीपुर, २६ असार । स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री हिराचन्द्र केसीले दाङको स्वास्थ्य र टरिगाउँ एयरपोर्ट आफ्नो पहिलो प्रथामिकतामा रहेको बताएका छन् । तुलसीपुर चेम्बर अफ कमर्शले शनिवार आयोजना गरेको स्वागत

असार २६, २०७९

श्रमजीवी तथा निम्नवर्गको पक्षमा काम गर्छु : डिसी

घोराही, २६ असार । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य तथा घोराही उपमहानगरपालिकाका उपप्रमुख हुमा डिसीले निरन्तर श्रमजीवी र निम्नवर्गको पक्षमा नेकपा एमालेले काम गर्दै आएको बताएकी छिन् । नेकपा

असार २६, २०७९

राष्ट्रिय उद्योग व्यापार संघ दाङ गठन

दाङ, २५ असार । राष्ट्रिय उद्योग व्यापार संघ दाङ गठन गरिएको छ । विष्णुप्रसाद रिजालको अध्यक्षतामा ९ सदयीय समिती गठन गरिएको हो । जसको उपाध्यक्ष कृष्ण घिमिरे, सचिवमा श्रीधर पोख्रेल,

असार २५, २०७९

दाङमा विषालु च्याउँ खादा ६ जना बिरामी

दाङ,२५ असार । दाङमा विषालु च्याउँ खादा ६ जना बिरामी भएका छन् । शनिवार विहान जंगलमा भेटेको च्याउँ ल्याएर खादा दुई घरका ६ जना विरामी भएका हुन । उनीहरु मध्य

असार २५, २०७९

राप्ती वचतद्वारा संस्थाको वर्तमान अवस्था र आगामी कार्ययोजना बारे अन्तरक्रिया

घोराही, २५ असार । घोराहीमा रहेको राप्ती बचत तथा ऋण सहकारी संस्था लिमिटेडले अन्तरक्रिया कार्यक्रम गरेको छ । संस्थाको वर्तमान अवस्था र आगामी कार्य योजना बारेमा अन्तरक्रिया गरिएको हो ।

असार २५, २०७९

शान्तिनगर गाउँपालिका स्तरीय निवृत्त शिक्षक समाज गठन

घोराही, २५ असार ।  नेपाल निवृत्त शिक्षक समाजले पालिका स्तरीय अधिवेशन अभियान जारी राखेको छ । जिल्लाका अधिकांश पालिकामा अधिवेशन गरिसकेको समाजले शुक्रबार शान्तिनगर गाउँपालिका स्तरीय नेपाल निवृत्त शिक्षक समाजको

असार २५, २०७९

Next Page