Ad Area
समाचार

कहाँ हरायो घोराहीमा नगर बस चलाउने योजना ?

दाङ, १८ चैत । घोराही उपमहानगरपालिकामा नगर बस सञ्चालन गर्ने भनिएको लामोे समय बितिसके पनि सञ्चालनमा आउन सकेको छैन । नगरमा नगर बस सञ्चालन गर्नका लागि उपमहानगरपालिकामा तयारी गरिएको थियो

चैत्र १८, २०७८

दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सलाई, देउखुरी वारियर्स ६ रनले पराजित

घोराही, १७ चैत्र । दाङ क्रिकेट लिगको उपाधि घोराही टाईगर्सले जितेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा आज भएको फाईनल खेलमा देउखुरी वारियर्सलाई ६ रनले

चैत्र १७, २०७८

दाङ क्रिकेट लिगमा घोराहीद्वारा १३४ रनको लक्ष्य, देउखुरी जवाफी व्याटिङमा

घोराही, १७ चैत्र । दाङमा जारी दाङ क्रिकेट लिगको फाईनल खेलमा घोराही टाईगर्सले १ सय ३४ रनको विजयी लक्ष्य प्रस्तुत गरेको छ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७

चैत्र १७, २०७८

दाङ क्रिकेट लिगको उपाधि कसले जित्ला ? घोराही टाईगर्स र देउखुरी वारियर्स आमनेसामने हुँदै

घोराही, १७ चैत्र । दाङ क्रिकेट लिगमा आज कडा प्रतिद्वन्द्वी घोराही टाईगर्स र देउखुरी वारियर्सबीच उपाधि भीडन्त हुँदैछ । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा चैत्र १२ गतेबाट घोराही १७ गुलरिया

चैत्र १७, २०७८

राप्ती प्रतिष्ठानमा बैशाख १ गतेबाट आमा सुरक्षा कार्यक्रम नि:शुल्क

दाङ, १७ चैत्र । नागरिक समाज दाङले नवनियुक्त राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपती डा. विकास लामिछाने, रजिस्ट्रार प्रकाश थापालाई बधाई तथा शुभकामना दिदै स्वागत सम्मान गरेको छ । समाजका पदाधिकारी

चैत्र १७, २०७८

दाङ क्रिकेट लिगको फाइनलमा घोराही टाईगर्स र देउखुरी वारियर्स

घोराही, १६ चैत्र । दाङमा जारी दाङ क्रिकेट लिगमा घोराही टाईगर्स र देउखुरी वारियर्स फाईनल भिड्ने भएका छन् । दाङ जिल्ला क्रिकेट संघको आयोजनामा घोराही १७ गुलरिया रंगशालामा आज भएको

चैत्र १६, २०७८

पत्रकार महासंघका पूर्व अध्यक्षलाई लोगो

दाङ, १६ चैत । नेपाल पत्रकार महासंघ दाङका पूर्व अध्यक्षहरु र केन्द्रीय सदस्यलाई महासंघको लोगो प्रदान गरेको छ । नेपाल पत्रकार महासंघको ६७औँ स्थापना दिवसको अवसरमा बुधवार महासंघ अंकित लोगो

चैत्र १६, २०७८

घोराहीमा बास बस्न समस्या भए सभागृह

दाङ, १६ चैत । शिक्षा आयोगको परिक्षा दिनका लागि दाङ आएर बास वस्नका लागि अति समस्या भएका व्यक्तिहरुलाई दाङ जिल्ला उद्योग वाणिज्य संघको नेतृत्व तथा दाङ देउखुरी होटेल व्यवसायी समितिको

चैत्र १६, २०७८

नागरिकमैत्री स्वास्थ्यसेवाका लागि छलफल

दाङ,१६ चैत । नागरिक समाज दाङले नागरिकमैत्री स्वास्थ्यसेवाका लागि प्रतिष्ठानसँग छफल गरेको छ । राप्तीको पुरानो स्वास्थ्य सस्थाका रुपमा रहेको प्रतिष्ठानमा जनतालाई सहज,सर्वसुभल रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले नागरिक समाज

चैत्र १६, २०७८

धर्ना स्वास्थ्यचौकीको भवन शिलान्यास

दाङ,१६ चैत । घोराही उपमहानगरपालिका–५ बसन्तापुरमा धर्ना स्वास्थ्यचौकीको शिलान्यास गरिएको छ । सुविधा सम्पन्न भवन निर्माणका लागि बुधवार एक कार्यक्रमकाविच वडा अध्यक्ष बिष्णुमणि दाहालले भवनको शिलान्यास गरेका हुन । संघीय

चैत्र १६, २०७८

Next Page