Ad Area
समाचार

शिव महापुराण तथा महाआरतीमा रोका परिवारद्वारा ६२ हजार दान

घोराही, २० साउन । घोराही १७ गुलरियामा जारी एक महिने शिव महापुराण तथा श्रृङ्गारिक महाआरतीमा दैनिक नगद दान गर्ने दाताहरु थपिँदै गएका छन् । ऐतिहासिक तथा धार्मिक महत्व बोकेको सहिद

साउन २१, २०८२

बहुविवाहलाई मान्यता दिने कानुनी प्रस्ताव खारेजी गर्न माग गर्दै ज्ञापनपत्र

घाेराही, २० साउन । बहुविवाहलाई कानुनी मान्यता दिने तयारीप्रति गम्भीर आपत्ति जनाउँदै अखिल नेपाल महिला संघ, जिल्ला कमिटी दाङले कानून, न्याय तथा संसदीय मामिला मन्त्रीसमक्ष ज्ञापनपत्र बुझाएको छ। उक्त ज्ञापनपत्र

साउन २१, २०८२

जोखिमयुक्त क्षेत्रका नागरिकलाई सतर्कता अपनाउन प्रशासनको आग्रह

घोराही, २० साउन । भारी बर्षासँगै राप्ती तथा बबई नदीलगायतका खोलाहरुमा पानीको बहाव बढिरहेकाले जोखिमयुक्त क्षेत्रमा बसोवास गर्ने नागरिकलाई सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय दाङले आग्रह गरेको छ । मंगलवार

साउन २१, २०८२

लैङ्गिक समानता र सामाजिक समावेशिकरण अभिमुखिकरण सम्पन्न

घोराही, १९ साउन । लैङ्गिक समानता र सामाजिक समावेशिकरण सम्बन्धि महिला समुहहरुका लागि अभिमुखिकरण कार्यक्रम घोराहीमा सम्पन्न भएको छ । मुक्त कमलरी विकास मञ्चको आयोजना र आइएम नेपालको सहयोगमा मुक्त

साउन २०, २०८२

युवा क्लबका पदाधिकारीलाई युवा परिकल्पना कार्यशाला सम्पन्न

दाङ, १७ साउन । मुक्त कमलरी विकास मञ्चको आयोजना र आइएम नेपालको सहयोगमा मुक्त कमलरी सशक्तीकरण परियोजना दोस्रो चरण अन्तरगत युवा क्लबका पदाधिकारीलाई युवा परिकल्पना कार्यशाला भएको छ। मुक्त कमलरी

साउन १९, २०८२

संसदीय व्यवस्थाकाे विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद

घाेराही, १८ साउन । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालका चार नम्बर ब्युराे सचिव तथा पाेलिट व्युराे सदस्य समीर केसीले अहिलेकाे संसदीय व्यवस्थाकाे विकल्प नयाँ जनवादी वैज्ञानिक समाजवाद रहेकाे बताउनु भएको छ

साउन १९, २०८२

चार दिन सवारी आवागमन राेकेर मसाेट खाेला पुल मर्मत गरिँदै

घाेराही, १८ साउन । दाङको लमही–घोराही सडकखण्ड अन्तर्गत रहेको मसोट खोला पुलको आकस्मिक मर्मत कार्यका कारण चार दिनसम्म सवारी आवागमन बन्द गरिने भएको छ । दुई पाङ्ग्रे बाहेक ठूला सवारी

साउन १९, २०८२

समाज कल्याण केन्द्रको ‘समाज कल्याण’ले नागरिकलाई लाभ

छबि पुरी तुलसीपुर, १७ साउन । रोल्पाको त्रिवेणी गाउँपालिका वडा नम्बर ७ बर्तिबाङकी ५५ वर्षीया पवित्रा खड्कालाई पेट सम्बन्धी पुरानो समस्याले सताउने गरेको छ । उपचारका लागि धेरै ठाउँमा धाउनु

साउन १८, २०८२

घोराहीमा चार सय बढीलाई ११ सय युनिट निशुल्क रगत

लीलाधर वली दाङ, १६ साउन । रक्त सञ्चार केन्द्रबाट एक वर्षको अवधिमा घोराहीका चार सय ८१ जनाले निःशुल्क रगत प्राप्त गरेका छन् । घोराहीबासीलाई निःशुल्क रगत उपलब्ध गराउने उपमहानगरपालिकाको निर्णय

साउन १७, २०८२

तुलसीपुरमा ट्याक्टर दुर्घटना, दुई जनाको मृत्यु

दाङ, १५ साउन । दाङको तुलसीपुरमा ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ । घोराही–तुलसीपुर सडकखण्डको तुलसीपुर उपमहानगरपालिका–७ मोतिपुर ओरालोमा विहीवार भएको दुर्घटनामा दुई जनाको मृत्यु भएको हो ।

साउन १६, २०८२

Next Page