घोराही, २७ साउन । हापुर खोलामा आएको बाढीले बाटोसहित खेत बगाउँदा स्थानीयलाई आउजाउ गर्न निकै समस्या भएको छ । गत शनिबार राति परेको वर्षाका कारण आएको बाढीले भर्खरै रोपेको धानबालीसहित
साउन २७, २०७९
रञ्जिता अधिकारी दाङ, २६ साउन । दाङ जिल्लाको दंगीशरण गाउँपालिका वडा नम्बर २ सरुवाडाँडाकी १७ वर्षीया संगीता चौधरीले आत्मरक्षा तालिमबारे पत्रपत्रिकामा छापिएका समाचार त पढ्नुभएको थियो तर तालिम नै भने
साउन २६, २०७९
घोराही, २३ साउन । आमाबुवा गुमाएर बेसाहारा बनेका घोराही उपमहानगरपालिका वडा नम्बर १९ तिर्साङका ४ जना बालबालिकाको उद्धार गरिएको छ । सुर्खेतस्थित बाल ग्राम एसओएससँगको समन्वयमा सोमबार ती बालबालिकालाई त्यहीँ
साउन २३, २०७९
घोराही, २२ साउन । दाङ जिल्ला स्कुल स्तरीय हाप्किडो प्रतियोगिता हुने भएको छ । दाङ मार्शल आर्ट्स हाप्किडो संघको आयोजनामा भदौको १७ गतेखि १९ गतेसम्म ३ दिन दाङको घोराहीमा प्रतियोगिता
साउन २२, २०७९
रञ्जिता अधिकारी दाङ, २२ साउन । दाङ जिल्लाको घोराही उपमहानगरपालिका–१५ भरतपुरकी कविता शर्माको ७ महिनाको बच्चा छ । पेसाले उहाँ शिक्षक बिहान १० बजेदेखि बेलुका ४ बजेसम्म विद्यालयमा व्यस्त हुनुहुन्छ
साउन २२, २०७९
घोराही, २२ साउन । दाङमा पछिल्लो करीव साढे १ महिनामा ९ हजार बढी मतदाता थपिएका छन् । ४९ दिनको अवधिमा दाङमा गरिएको मतदाता नामावली संकलन अभियानमा ४ हजार ४ सय
साउन २२, २०७९
घोराही, २१ साउन । अभिवक्ताहरुको छाता संगठन जिल्ला बार इकाई दाङको अध्यक्षमा मुरली घिमिरे निर्वाचित हुनुभएको छ । नेपाल डेमोक्र्याटिक लयर्स एशोसियशनका तर्फबाट अध्यक्ष पदको उम्मेदवार बन्नुभएका घिमिरेले ६७ मत
साउन २१, २०७९
दाङ २१ साउन । दाङको घोराहीमा रहेको ज्योतीपुञ्ज आवासिय माध्यमीक विद्यालय र रामपुरमा रहेको ज्योतिपुञ्ज मोडेल इङ्लिश स्कुलमा अध्यापनरत शिक्षकहरुका लागी पुनर्ताजगी तालिम शनिबार सम्पन्न भएको छ । शैक्षिक वर्ष २०७९
साउन २१, २०७९
दाङ,२१ साउन । घोराही हार्डवेयर व्यवसायी समिति घोराही दाङको अध्यक्षमा दामोदर केसी चयन भएका छन् । समितिको शनिवार भएको तेस्रो साधारणसभा तथा दोस्रो अधिवेशनले अध्यक्षमा पुनः केसीलाई चयन गरेको हो
साउन २१, २०७९
भालुवाङ,२१ साउन । देउखुरीको भालुवाङमा हुन गईरहेको ऐतिहासिक प्रथम राप्ती मौलिक तीज महोत्सव २०७९ को उद्घाटन गर्न प्रतिनिधीसभाकी उपसभामुख पुष्पा भुसाल यही भदौ ४ गते आउने भएकी छिन । हिन्दु
साउन २१, २०७९