Ad Area
समाचार

नागरिक समाजले बुझायो मुख्यमन्त्री गिरी समक्ष २४ बुँदे ध्यानाकर्षण

घोराही, १० फागुन । नागरिक समाज दाङले जिल्लाको समग्र विकासमा ध्यान दिन अपिल गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री लिला गिरी समक्ष २४ बुँदे ध्यानाकर्षण पत्र बुझाएको छ । समाजका संयोजक केबी

फाल्गुन १०, २०७९

रहरमा सिकेको चित्रकला,आम्दानीको माध्यम

चित्रकार मिठ्ठु थारूको चित्रकला तथा मूर्तिकलामोह लोभलाग्दो छ । ३४ वर्षीय मिठ्ठुले हिडडुल गर्दा कुनै अवस्था अथवा दृश्यले छोयो भने त्यसलाई दुरुस्त चित्रमा उतारिदिन्छन् । उनमा भएको त्यही कलाको खुविले

फाल्गुन १०, २०७९

साना तथा घरलु उद्योग, पर्यटन तथा कृषि प्रदर्शनी, उपभोक्ताको रोजाइमा हस्तकलाका सामग्री

दाङ, १० फागुन । सधैँ घरको काममा व्यस्त हुने राप्ती गाउँपालिका–७ सिसहनिया निवासी राजकुमारी चौधरीको दैनिकी पछिल्लो समयमा बदलिएको छ । घरको भान्सालगायतको काम गर्दै बित्ने राजकुमारीको दैनिकी पछिल्लो समय

फाल्गुन १०, २०७९

लुम्बिनी प्रदेशस्तरीय प्रदर्शनी, कलाकारसँगै नाचे नेता र जनप्रतिनिधी

घोराही, ९ फागुन । नेपाल घरेलु तथा साना उद्योग महासंघ दाङको आयोजनामा घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरीय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा साँतौ दिन केन्द्रिय कलाकारहरुसँगै

फाल्गुन ९, २०७९

पद्मप्रसाद शर्माको सत्रौँ कृति अधिकारी वंशधर नियाल्दा विमोचन

घोराही, ९ फागुन । साहित्यकार पद्मप्रसाद शर्माको सत्रौँ कृति अधिकारी वंशधर नियाल्दा इतिहास विमोचन भएको छ । क्षेत्रीय अधिकारी समाज दाङको आयोजनामा घोराही १७ पनौरास्थित विन्ध्यवासिनी मन्दिर परिसरमा मंगलवार उक्त

फाल्गुन ९, २०७९

नेपाल शिक्षक संघमा पद हस्तान्तरण

हेमराज शर्मा दाङ,९ फागुन । नेपाल शिक्षक संघ दाङको नवौ जिल्ला अधिवेशन तथा पद हस्तान्तरण कार्यक्रम मंगलवार सम्पन्न भएको छ । नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष युवराज बस्नेतको सभापतित्व एवं

फाल्गुन ९, २०७९

कलश सहकारीद्वारा विद्यार्थीलाई पढाइमा सहयोग गर्न गुरूकुलमा अक्ष्यकोष

दाङ,९ फागुन । दाङको घोराहीस्थित कलश बचत तथा ऋण सहकारी संस्थाले वैदिक गुरूकुल चौघेरामा अक्ष्यकोष स्थापना गरेको छ । गोरक्ष पात्रदेवता सिद्धरतन्नाथ मन्दिरद्वारा सञ्चालित गुरूकुलमा रहेका बटुकहरूलाई छात्रवृत्ति प्रदान गर्ने

फाल्गुन ९, २०७९

जनज्योति विद्यामन्दिरको रजत महोत्सव

दाङ, ९ फागुन । घोराही उपमहानगरपालिका–१५ मा रहेको जनज्योति विद्या मन्दिरले रजत महोत्सव मनाएको छ । विद्यालयले २५औँ वर्ष प्रवेश गरेको अवसरमा सोमवार एक कार्यक्रमको आयोजना गरेर वार्षिकोत्सव एवम् अभिभावक

फाल्गुन ९, २०७९

देशलाई आत्मनिर्भर बनाउन स्थानीय उत्पादनको प्रयोग : राजेश हमाल

घोराही, ८ फागुन । घोराहीमा जारी ‘लुम्बिनी प्रदेश स्तरिय साना तथा घरेलु उद्योग, पर्यटन तथा कृषी प्रदर्शनी–२०७९’ मा नेपाली चलचित्र क्षेत्रका महानायक राजेश हमालले प्रस्तुति राख्नुभएको छ । नेपाल घरेलु

फाल्गुन ८, २०७९

त्रिभुवननगर जेसीजद्वारा गोरखनाथ वैद्धिक गुरुकुललाई सहयोग

दाङ, ८ फागुन । त्रिभुवननगर जेसीजले गोरखनाथ वैद्धिक गुरुकुल चौघेरालाई विभिन्न सहयोग सामग्री हस्तान्तरण गरेको छ । चौघेरास्थित वैदिक गुरुकुलको छात्रावासमा आगलागी हुँदा बटुक भान्साघरलगायत जलेर नष्ट भएपछि सहयोग स्वरुप

फाल्गुन ८, २०७९

Next Page