Ad Area
समाचार

प्रयोगमा नआउँदै भत्कियो कोल्डस्टोर

दाङ, ८ साउन । जिल्लाको पहाडी गाउँपालिका बंगलाचुलीमा निर्माण भएको कोल्ड स्टोर प्रयोग नभएरै भत्किएको छ । बंगलाचुली गाउँपालिका वडा नं. ५ मुर्कुटीमा निर्माण भएको कोल्ड स्टोर प्रयोगमा नआउँदै भत्किएको

साउन ८, २०८०

सहकारी संस्थालाई गम्भीर बन्न नागरिक समाजको ध्यानाकर्षण

घोराही, ७ साउन । दाङमा क्रियाशील विभिन्न वचत तथा ऋण सहकारी संस्थाहरुमा वचतकर्ताले जम्मा गरेको रकम हिनामिना भईरहेको घटना प्रति नागरिक समाज दाङले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । विभिन्न

साउन ७, २०८०

बालबालिकालाई शिक्षा र आत्मनिर्भरका लागि युवालाई सिप

पार्वती बस्नेत दाङ,७ साउन । घोराही बजारदेखि ३ किलोमिटर हिडेपछि बाटोको छेउमै लहरै एकछाने टिनले छाएका ५५ वटा घरहरु देखिन्छन् । एकनासको घर मात्रै होईन् त्यहाँ बस्नेहरुको मन पनि मिल्छ,

साउन ७, २०८०

दाङमा अपराधका घटना रोकथाम चुनौतिपूर्ण, वर्षेनी बढ्दै

घोराही, ६ साउन । समुदायमा विभिन्न खालका सचेतनामुलक कार्यक्रम संचालन हुने गरेपनि दाङमा अपराधका घटनामा कमी आउन सकेको छैन । विगत वर्षहरुभन्दा गत आर्थिक वर्षमा जिल्लामा अपराधका घटना बढेको प्रहरीको

साउन ६, २०८०

दाङमा राष्ट्रिय परिचय पत्रको कार्ड वितरण शुरु

घोराही, ५ साउन । काम शुरु भएको ३ वर्षपछि दाङमा सेवाग्राहीले बायोमेट्रिकसहित वितरण रहेको राष्ट्रिय परिचय पत्रको कार्ड वितरण शुरु भएको छ । जिल्ला प्रशासन कार्यालयबाट यसअघि राष्ट्रिय परिचयपत्र आवेदन

साउन ५, २०८०

सावधान ! बर्खा लागेसँगै डेंगुको जोखिम उच्च

घोराही, ४साउन । गत वर्ष दाङमा डेंगुले धेरैलाई हैरानी बनायो । प्राय घरमा डेंगुका बिरामी हुन पुगे । तथ्यांक हेर्ने हो भने दाङमा डेंगुको संक्रमण दर ४ वर्षयताकै उच्च रह्यो

साउन ४, २०८०

दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटना,चालक र सहचालक घाइते

तीर्थराज चौधरी घोराही,३ साउन । पूर्व–पश्चिम राजमार्गअन्तर्गत दाङ र बाँकेको सिमानामा पर्ने शिवखोलामा ट्रक दुर्घटनामा परेको छ । भैरहवाबाट रासायनिक मल लगेर बाँकेको नेपालगंजतर्फ जाँदै गरेको लु १ ख ८६०९

साउन ३, २०८०

बर्षादले भत्कदै गाउँ जोड्ने कच्ची सडक

घोराही, २ साउन । बर्षाद सुरु भएसँगै पहाडी गाउँ जोड्ने अधिकांश सडक बिग्रन थालेका छन् । गाउँलाई यातायातसँग जोड्न खनिएका सडक भत्किएपछि अधिकांश गाउँ यातायात सञ्जालसँग विच्छेद भएका छन् ।

साउन २, २०८०

बिषालु च्याउ खाँदा दाङमा दुई जना बिरामी

घोराही, २ साउन । दाङमा बिषालु च्याउ खाँदा एकै परिवारका दुई जना बिरामी भएका छन् । मंगलबार बिहान वनबाट ल्याएको जंगली च्याउ खाएका गढवा गाउँपालिका वडा नम्बर ५ धर्मापुरका एकै

साउन २, २०८०

आयआर्जनमा जोडिँदै महिला

पार्वती बस्नेत दाङ, २ साउन । गढवा गाउँपालिका–८ कोइलाबास डाँडागाउँका महिलाहरू अहिले सङ्गठित रूपमा आयआर्जनमूलक तालिम सिक्न थालेका छन् । घरको कामकाज सकेर फुर्सदमा बस्ने गरेका दिदीबहिनीले अहिले बाख्रापालन सहितका

साउन २, २०८०

Next Page