दाङ, ७ कात्तिक । स्थानीय तहहरू आफ्नो क्षेत्रमा रहेका आयोजना कार्यान्वयनमा जुटेका छन् । जिल्लामा दुई उपमहानगरपालिका, एक नगरपालिका र सात गाउँपालिका गरेर १० वटा स्थानीय तह रहेका छन् ।
कार्तिक ७, २०८१
दाङ, ६ कात्तिक । दाङमा लोकल माहुरीको व्यवसायिक पालन बढ्दै गएको छ । लोकल माहुरीको व्यवसायिक पालनबाट राम्रो आम्दानी लिन सकिने भएपछि जिल्लाको पहाडी क्षेत्रमा जङ्गलमा पाइने सेरेना माहुरीको पालन
कार्तिक ६, २०८१
दाङ, ५ कात्तिक । सिर्जनात्मक कला अर्थात् आर्टिभिज्म आर्टका माध्यमबाट समाजमा परिवर्तन गर्न सकिने एक कार्यक्रमका सहभागीले जोड दिएका छन् । कमलरी र कमैयाको पुनर्स्थापनाका सवाल सार्थक नबाउन नवीन शैलीमा
कार्तिक ५, २०८१
घोराही, ४ कात्तिक । दाङमा एक सामुदायिक वनले टिमुरका बिरुवा बिक्री गरेर बार्षिक दुई लाख रुपियाँ आम्दानी गर्ने गरेको छ । बंगलाचुली गाउँपालिका–४ जुम्लेपानीमा रहेको जुम्लेपानी गढी सामुदायिक वन उपभोक्ता
कार्तिक ४, २०८१
घोराही, २ कार्तिक । दाङको बंगलाचुली गाउँपालिका वडा नम्बर ४ र ८ का किसानहरू पछिल्लो समय आएको बाढीले तीन बाली लाग्ने उर्वर जमिन बगरमा परिणत गरेपछि समस्यामा परेका छन् ।
कार्तिक २, २०८१
दाङ, २६ असोज । वि.सं. २०८१ को बडादशैंको अन्तर्गत आज विजया दशमीको शुभसाइत बिहान ११ः३६ बजे रहेको छ । नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले शुभसाइत सार्वजनिक गरेको साइत अनुसार असोज २६
अशोज २६, २०८१
घोराही, २४ असोज । बडादशैंको सातौं दिन आज हिन्दू धर्मावलम्बीहरुले परम्पराअनुसार घरघरमा फूलपाती भित्र्याइँदै छ । जिल्लाको घोराही १८ स्थित अम्बिकेश्वरी मन्दिरमा आज बिहानदेखि फूलपाती भित्र्याउन र पूजा गर्न अम्बिकेश्वरी
अशोज २४, २०८१
घोराही, २२ असोज । दाङमा प्रहरीले ५० किलोभन्दा बढी लागुऔषध चरेस र अफिमसहित तीनजनालाई पक्राउ गरेको छ । दाङको घोराही उपमहानगरपालिका–१८ मसिनामा लुकाएर राखिएको ३८ किलो ९७२ ग्राम चरेस र
अशोज २२, २०८१
घोराही, २२ असोज । दसैँका लागि दाङमा खाद्य व्यवस्था तथा व्यापार कम्पनी तुलसीपुरले ६३ लाख बढी मूल्यको खसीबोका खरिद गरेको छ । कम्पनीले जिल्लाका विभिन्न स्थानबाट ६३ लाख ७१ हजार
अशोज २२, २०८१
घोराही, १७ असोज । वर्षाको समयमा राप्ती नदीले गर्ने कटान र डुबानबाट बस्तीलाई सुरक्षित गर्ने गरी सुरु भएको तटबन्ध निर्माणको काम सुस्त छ । तटबन्धको काम २१ महिनामा ४० प्रतिशत मात्रै
अशोज १७, २०८१