लीलाधर वली दाङ, १० माघ । दाङमा ३९ हजार बढी बालिका तथा किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोप लगाइने भएको छ । स्वास्थ्य कार्यालय दाङका अनुसार जिल्लाका
माघ १०, २०८१
छबि पुरी घोराही, ८ माघ । यो वर्ष दाङका १० वटै स्थानीय पालिका मातहत रहेको नदीजन्य पदार्थ उत्खननका लागि ६७ घाट सिफारिस गरिएको छ । चालु आर्थिक वर्ष २०८१–०८२ का
माघ ८, २०८१
घोराही, ७ माघ । प्रतिनिधि सभाको कानुन, न्याय तथा मानव अधिकार समिति अन्तर्गत गठित उपसमितिले विवाहको उमेरहद १८ वर्षमा झार्न दिएको सुझावको विभिन्न संघसंस्था तथा अधिकारकर्मीले विरोध जनाएका छन् ।
माघ ७, २०८१
घोराही, ७ माघ । नागरिक समाजले दाङले प्रतिनिधि सभाको हिउँदे अधिवेशन नबसाली सरकारले अध्यादेशमार्फत काम गर्न खोजेको भन्दै ध्यानाकर्षण भएको जनाएको छ । समाजका सचिव नारायणप्रसाद श्रेष्ठको अध्यक्षतामा सोमबार घोराहीमा
माघ ७, २०८१
दाङ, ७ माघ । सडक तथा सार्वजनिक स्थलहरुमा अलपत्र, वेवारिसे अवस्थामा रहेका मानवको सहयोगार्थ घोराहीमा श्रीमद्भागवत सप्ताह ज्ञानविज्ञान महायज्ञ लाग्ने भएको छ । घोराही उपमहानगरपालिका–१० नारायणपुरमा रहेको मानव कल्याण समाजको
माघ ७, २०८१
घोराही, ६ माघ । दाङमा गोली लागेर साथीको हत्या गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । दङ्गिशरण गाउँपालिका –२ कौवाघारी निवासी २५ वर्षीय प्रेम कुसारीको गोली हानी हत्या गरेको
माघ ६, २०८१
घोराही,४ माघ । घोराहीमा सञ्चालन हुन थालेको ‘प्रथम पर्यटन तथा सांस्कृतिक प्रदर्शनी माघे मेला’को सम्पूर्ण तयारी पूरा भएको छ । नेपाल मगर संघ घोराही नगर समितिको आयोजनामा माघ ५ गतेदेखि
माघ ४, २०८१
घोराही, ४ माघ । सडक मानवहरुकोलागि सहयोगार्थ मानव कल्याण समाज दाङ शाखाको आयोजनामा यही माघ १७ गतेदेखी घोराहीमा हुने महायज्ञको विषयमा जिल्ला प्रशासन कार्यालय र घोराही उपमहानगरपालिकासँग छलफल गरिएको छ
माघ ४, २०८१
दाङ, ३ माघ । दाङमा स्कुटी दुर्घटना हुँदा एक जनाको मृत्युु भएको छ । इलाका प्रहरी कार्यालय तुलसीपुरका अनुसार दुर्घटनामा परी मृत्यु हुनेमा तुलसीपुर उपमहानगरपालिका–६ निवासी २८ बर्षीय सुदीप चौधरी
माघ ३, २०८१
घोराही, २८ पुस । राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक तथा प्रतिनिधि सभा सदस्य सन्तोष परियारले देशमा परिवर्तनका लागि नयाँ राष्ट्रिय शक्तिको आवश्यकता रहेको बताएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी दाङको
पुस २८, २०८१